पोखरा


पोखरामा वडाध्यक्षकै डोजरको चावी अर्का वडाध्यक्षले खोसे २४ भाद्र २०७५, आईतवार १०:४८

पोखरा, भदौ २४ । पोखरा २१ नाउडीमा अनुमति विना डोजर चलाएपछि वडाध्यक्ष खगराज आचार्यले डोजरको चावी नै खोसिदिए । प्रहरीको सहयोगमा उनले चावी खासेपछि पोखरा महानगरपालिकालाई जानकारी गराए । तर घटना यति सामान्य थिएन । संयोगले डोजर पोखरा महानगरकै अर्का..

पुरा पढ्नुहोस् »

पाेखराका घाट टेण्डर–स्थानीयको विरोध, सरकारको केटौलिपन २१ भाद्र २०७५, बिहीबार ०२:१८

प्रकाश ढकाल पोखरा, भदौ २१ । पोखरा महानगरपालिका वडा नम्बर २१ निर्मलपोखरीमा रहेको दुवार कस्यार घाटबाट २०४८ देखि निरन्तर गिटी बालुवा निकालिएको छ । साविक जिल्ला विकास समितिले टेण्डर निकालेर बर्षेनी ठेक्का दिँदै आएको घाट २०७१ मा स्थानीयको..

पुरा पढ्नुहोस् »

पोखरामा भीषण आगलागी, कवाडी गोदाम जलेर नष्ट (भिडियो सहित) १९ भाद्र २०७५, मंगलवार १७:०२

पोखरा, भदौ १९ । पोखराको पस्र्याङचोकमा आगलागी भएको छ । चोक नजिकै रहेको कवाडीखानामा लागेको आगो निभाउने प्रयास भैरहेको छ । बाहिरि आगो नियन्त्रणमा आएपनि भित्र अझै आगो रहेको हुन सक्ने कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए..

पुरा पढ्नुहोस् »

बन्ला त पोखरा फ्रि वाईफाई जोन ? महानगर र वर्ल्डलिंकबीच सम्झौता १९ भाद्र २०७५, मंगलवार ०२:२५

पोखरा, भदौ १९ । पोखराका विभिन्न १० ठाउँमा फ्रि वाइफाई सेवा जोड्नका लागि सम्झौता भएको छ । पोखरा महानगरपालिकाले वल्र्डलिंकसँग सहकार्य गरेर १० ठाउँमा निशुल्क वाईफाई जोड्न लागेको हो । सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा पोखरा..

पुरा पढ्नुहोस् »

पोखरामा नगरबसको दादागिरी–ओभर स्पिडले फुटपाथमा उक्लियो गाडी ! १८ भाद्र २०७५, सोमबार १५:५९

पोखरा, भदौ १८ । पोखराका सडकमा डरलाग्दो छ, नगरबसको दादागिरी । साना सडकमा पनि तीब्र गतिमा गाडी हुँईक्याउने र झ्याप झ्याप ब्रेक लाउँदा एकातिर पैदलयात्रुलाई त्रास छ भने अर्कोतिर गाडीमै यात्रा गर्नेहरु पनि तर्सिन्छन् । पोखरा उपत्यकामा चल्ने..

पुरा पढ्नुहोस् »

पोखरामा भीषण पानी, बाटो तर्नै मुश्किल (भिडियो) १७ भाद्र २०७५, आईतवार १३:१७

पोखरा, भदौ १७ । पोखरामा पानी परेपछि बाटो तर्नै समस्या हुन्छ । नालिको राम्रो ब्यवस्थापन नहुँदा आकाशबाट झरेको पानी सडकबाटै बग्छन् । खासगरी पालिखेचोक, रत्नचोक, सिर्जनाचोक, सभागृहचोक, अमरसिंह चोकमा पानीको भेल ठूलो हुन्छ । आईतबार साँझपख परेको..

पुरा पढ्नुहोस् »

महानगरको करप्रति पाेखरेलीकाे आक्रोश, अबैध कर उठाउँदै पाेखरा १५ भाद्र २०७५, शुक्रबार ०१:५२

पोखरा, भदौ १५ । ‘म एउटा कृषकको छोरो । मसँग धानखेत छ । एउटा दलालले मेरै जग्गाको आडमा बाटो लगेर प्लटिङ गर्छ । त्यसपछि सरकारले मेरो धानखेतको कर पनि बाटोले छोएको प्लटिङ जग्गा बराबर लिन्छ । यस्तो अवैज्ञानिक हिसावले कर उठाउँदा जनता करको मारमा परेका छन्..

पुरा पढ्नुहोस् »

मेयर उपमेयर दुवै काठमाण्डौं, पोखराको कार्यबहाक मेयरमा वडाध्यक्ष पौडेल ११ भाद्र २०७५, सोमबार १२:३८

पोखरा, भदौ ११ । पोखरा महानगरका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङ काठमाण्डौं छन् । नेपाल नगरपालिका संघको अधिवेशनमा सहभागी हुन दुवैजना काठमाण्डौ गएपछि अहिले पोखरा महानगरमा कार्यबहाक मेयरको रुपमा वडा नम्बर १९ का अध्यक्ष शोभामोहन..

पुरा पढ्नुहोस् »

पोखरा विमानस्थल कस्तो बन्दैछ ? (हेर्नुस् ओरिजिनल भिडियो) ८ भाद्र २०७५, शुक्रबार ०६:३०

पोखरा, भदौ ८ । पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माणाधीन छ । २०७३ बैशाख १ गते तत्कालीन र हालका पनि प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल शिलान्यास गरेपछि निर्माणको काम सुरु भएको थियो । करिब साढे २ बर्षपछि विमानस्थलको डिजाईन तयार भएको छ ।..

पुरा पढ्नुहोस् »

अबैध ढुंगा ओसार्ने जेसिवी र ट्रिपरलाई २ लाख २० हजार जरिवाना ७ भाद्र २०७५, बिहीबार १३:४६

पोखरा, भदौ ७ । पोखरा २५ हेम्जास्थित सेतीनदी किनारबाट अवैध रुपमा ढुंगा उत्खनन् गर्ने जेसिबी र ट्रिपरलाई पोखरा महानगरपालिकाले जरिवाना गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा ढुंगा पोखरातर्फ ल्याइरहेका ट्रिपरलाई..

पुरा पढ्नुहोस् »