पोखरा


पोखराका सरकारी कार्यालयमा बिचौलियालाई छिर्नै रोक ! १६ श्रावण २०७५, बुधबार १५:४२

पोखरा, साउन १६ । कास्कीमा हालैमात्र सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले कास्कीका सबै कार्यालयमा बिचौलिया निषेध गर्ने घोषणा गरेका छन् । मंगलबारदेखि जिल्ला प्रशासन कार्यालय कास्कीको कार्यभार सम्हालेका उनले बुधबार पत्रकार..

पुरा पढ्नुहोस् »

पोखरा महानगरले कर्मचारीका लागि बस चलाउने १६ श्रावण २०७५, बुधबार ०३:११

पोखरा, साउन १६ । पोखरा महानगपालिका कार्यालयले कर्मचारीलाई लक्षित गरेर बस सेवा संचालन गर्ने भएको छ । पोखरा लेखनाथ महानगरपालिका वा अन्तर्गत कार्यरत कर्मचारीको सुविधा, समयमा नियमितता, एकरुपता तथा सुरक्षालाई ध्यानमा राखी आजदेखी सेवा सुरु गरिएको..

पुरा पढ्नुहोस् »

पोखरामा मिटर ब्याजले बाच्नै कठिन, सुसाइड नोट लेखेर ढुंगाना वेपत्ता १५ श्रावण २०७५, मंगलवार ०३:२५

पोखरा, साउन १५ । शनिबार देखी बेपत्ता भएका पोखराका एक व्यवसायीको आइतबार बिहान पोखरा चोर साँघुबाट सेती नदी पुल छेउमा स्कुर भेटियो । पोखरा सभागृह नजिकै इभा ट्रेडर्स सञ्चालन गर्दै आएका फणिन्द्र ढुंगाना बेपत्ता भए भने स्कुटर पुल छेउमा भेटिएको हो..

पुरा पढ्नुहोस् »

पोखराका मेयरको टोली जापान भ्रमणमा (को-को छन् टोलीमा ?) १३ श्रावण २०७५, आईतवार १५:४१

पोखरा, साउन १३ । पोखराका मेयर मानबहादुर जिसीको टोली जापान भ्रमणमा निस्किएको छ । टोलीमा जिसीसँगै सांसद तथा पोखराका पूर्व मेयर कृष्ण थापा, वडाध्यक्षहरु मोहन बास्तोला, लेखबहादुर तामाङ (दर्शन लामा), प्रकाश पौडेल, जीवन आचार्य, वडा सदस्यहरु अञ्जु केसी..

पुरा पढ्नुहोस् »

पोखरामा पानी आउने वित्तिकै चाईनापुल तरकारीले भरिन्छ (भिडियो हेर्नुस्) १३ श्रावण २०७५, आईतवार १३:४९

पोखरा, साउन १३ । पोखराको पृथ्वीचोक नजिक चाइनापुलमा फोहोर र कुहिएका तरकारी र फलफूलको डंगुर लागेको छ । आकाशबाट बर्षा हुने वित्तिकै मण्डीबाट कुहिएका तरकारी र फलफूल नालिमा फाल्ने गर्छन् ब्यापारीहरु । त्यही फोहोर बसपार्क नजिक चाइनापुलको सडकभरी..

पुरा पढ्नुहोस् »

होसियार! पोखरामा जथाभावी फोहोर फाल्नेलाई ठाउँको ठाउँ कारबाही ११ श्रावण २०७५, शुक्रबार ११:५१

पोखरा, साउन ११ । पोखरा वडा नम्वर ५ ले जथाभावी फोहोर फाल्नेलाई तत्कालै कारबाही गरेको छ । वडा नम्बर ५ को फिर्के खोलामा फोहोर फाल्दै गरेका १ जनालाई पक्राउ गरी जरिवाना गरिएको हो । फोहोर फालेबापत ५ हजार जरिवाना लिईएको वडाध्यक्ष धनबहादुर नेपालीले..

पुरा पढ्नुहोस् »

पोखराकी उपमेयर खुसुक्क युकेमा ११ श्रावण २०७५, शुक्रबार ०३:४७

पोखरा, साउन ११ । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ यतिबेला युके भ्रमणमा छिन् । श्रोतका अनुसार उनी पारिवारिक भेटघाटका लागि युके गएकी हुन् । १० दिनअघि युके गएकी उनी १३ गते नेपाल फर्कने कार्यक्रम छ । सोही दिन मेयर मानबहादुर जिसीको टोली..

पुरा पढ्नुहोस् »

पालिखेचोकको मुआब्जा विवाद टुंगियो, जग्गाधनीले मुआब्जा बुझे १० श्रावण २०७५, बिहीबार १६:१४

प्रकाश ढकाल पोखरा, साउन १० । निरन्तर १३ महिनाको अभ्यासपछि पोखराको पालिखेचोक विवाद टुंगिएको छ । स्थानीय तहको चुनावपछि जनप्रतिनिधीले पदभार ग्रहण गरेसँगै पालिखेचोक फराकीलो पार्ने निर्णय गरिएको थियो । तर मुआब्जामा कुरा नमिलेपछि समय लम्बिएको हो ।..

पुरा पढ्नुहोस् »

अब्यवस्थित तारा हटाउँदै पोखरा महानगर १० श्रावण २०७५, बिहीबार ०४:४२

पोखरा, साउन १० । सडकमाथीको अब्यवस्थित रुपमा झुण्डिएका तारलाई धमाधम काट्न थालिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ ले गुजुल्टो पारेर राखिएका अब्यवस्थित रुपमा झुण्ड्याईएका तारहरु काटेको हो । वडाध्यक्ष शंकरप्रसाद बास्तोलाका अनुसार त्यस..

पुरा पढ्नुहोस् »

पोखरामा रोकिएन अवैध क्रसर–सुन्दैन सरकार, टेर्दैन ठेकेदार १० श्रावण २०७५, बिहीबार ०२:३१

प्रकाश ढकाल पोखरा, साउन १० । पोखरामा जनप्रतिनिधी निर्वाचित भैसकेपछि लगातारजसो गैर कानुनी क्रसर उद्योग सञ्चालनमा आए । सामान्य मापदण्ड समेत ख्याल नगरी चलेका यस्ता क्रसर उद्योग बन्द गर्नेतर्फ सरकारको खासै चासो छैन । नयाँ संरचनामा घाटगद्धी र..

पुरा पढ्नुहोस् »