पोखरा


पोखराका छाडा चौपाया पनि स्मार्ट ७ भाद्र २०७५, बिहीबार ०८:४६

पोखरा, भदौ ७ । पोखरा महानगरपालिकामा जथाभावी देखिने छाडा चौपायाका कारण दिनहुँजसो दुर्घटना हुन्छन् । सडकको बीच भागमा जथाभावी बसेपछि गाडी आवातजावतमै समस्या हुन्छ ।पछिल्लो समय यस्ता छाडा चौपायाका तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेर महानगर र..

पुरा पढ्नुहोस् »

पोखराका वडाध्यक्षलाई कर छुट गर्ने होड ५ भाद्र २०७५, मंगलवार १७:०२

पोखरा, भदौ ५ । पछिल्लो समय हरेक दिनको पत्रिकामा स्थानीय सरकारले बढाएका करको समाचार बनिरहेको छ । करका बिषय निकै चर्चामा आयो । पोखरा महानगरपालिकामा पनि एकीकृत सम्पत्ति कर लगायत केही दस्तुर र शुल्कहरु बढेको जनगुनासो छ । तर महानगरले चाहीँ मालपोत..

पुरा पढ्नुहोस् »

पोखराकी उपमेयर गुरुङको प्रष्टीकरण–कर बढेको छैन, गुनासो भए निवेदन दिनुस् ५ भाद्र २०७५, मंगलवार १६:३०

पोखरा, भदौ ५ । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षमा कुनै पनि क्षेत्रमा कर बृद्धि नगरेको बताएको छ । स्थानिय तहले मनपरी कर बढाएको भन्दै विरोध भैरहेका बेला महानगरपालिकाले कुनै पनि क्षेत्रको कर बृद्धि नगरेको बताएको हो । महानगरले कुनै कर बढाएको..

पुरा पढ्नुहोस् »

पोखरा ४ को अभियान–वडाभरी एउटै रंग, सबैतिर हरियाे (घरमा रगं–बाटामा विरुवा) ५ भाद्र २०७५, मंगलवार १०:४८

पोखरा, भदौ ५ । पोखरा महानगरपालिका वडा नम्बर ४ ले आफ्नो वडाभित्र पूरै हरियो बनाउने भएको छ । ‘ग्रिन सिटी–क्लिन सिटी’ अवधारणा अनुसार वडालाई हरियो र सफा बनाउन लागेको वडाध्यक्ष शंकर बास्तोलाले बताए । अभियान अन्तर्गत पूरानो बजार बुद्ध विशालबजारका..

पुरा पढ्नुहोस् »

पोखरा महागरले बढाएको कर ३ दिनभित्र फिर्ता लिन नेविसंघको धम्की ५ भाद्र २०७५, मंगलवार ०७:५०

पोखरा, भदौ ४ । पोखरा महानगरपालिकाले बढाएको कर फिर्ता लिन माग गर्दै नेविसंघ कास्कीले विरोध गरेको छ । नेविसंघ सभापति बिकास थापाको नेतृत्वमा महानगरको गेट अगाडी प्रदर्शन गरेका हुन् । जनतालाई रोजीरोटी चलाउनै मुश्किल रहेको अवस्थामा ढाडै भाँच्ने..

पुरा पढ्नुहोस् »

पोखराका फराकीलो सडक झनै असुरक्षित ! ५ भाद्र २०७५, मंगलवार ०६:३०

पोखरा, भदौ ५ । ‘पोखराको सबैभन्दा राम्रो र ब्यबस्थित यो बाटो पछिल्लो क्रममा धेरै दुर्घटना (ज्याननै जानेगरी) हुने क्षेत्र बनेको छ । दुर्घटना कारण जिरो किमी देखी बिन्ध्यवासिनी क्षेत्र सम्मका बासिन्दा आतंकित छन् । सिधै आउने गाडीहरुको ओभर स्पिड र..

पुरा पढ्नुहोस् »

पोखराको न्यूरोडमा आगलागी, २५ लाखको क्षति ४ भाद्र २०७५, सोमबार ०४:५४

पोखरा, भदौ ४ । पोखराको न्यूरोडमा गएराति आगलागी हुँदा करिब २५ लाखको धनमाल जलेर नष्ट भएको छ । पोखरा महानगरपालिकाको कार्यालयभन्दा करिब ३ सय मिटर तल अंकल्स गार्डेनको पारीपट्टी घरमा आगलागी भएको हो । आगलागीबाट नव सन स्टार टे«डर्स र सुजल किराना पसलमा..

पुरा पढ्नुहोस् »

पोखरा महानगरले बढाएको कर फिर्ता लिन काँग्रेसको माग ३ भाद्र २०७५, आईतवार १४:४२

पोखरा, भदौ ३ । नेपाली काँग्रेस पोखरा महानगर समितिले बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको छ । समितिले आइतबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिलाई ध्यानाकर्षण पत्र बुझाउँदै बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको हो । ध्यानाकर्षण..

पुरा पढ्नुहोस् »

पोखरा २१ मा पिउने पानी अभियान बर्ष ३ भाद्र २०७५, आईतवार १४:१८

पोखरा, भदौ ३ । पोखरा महानगरपालिका वडा नम्बर २१ ले यो बर्षलाई पिउने पानी बर्ष घोषणा गरेको छ । नागरिकलाई शुद्ध पानीको उपलब्धता बढाउन र खानेपानी समस्या समाधान गर्नका लागि पिउने पानी बर्ष घोषणा गरेरै काम अघि बढाईएको हो । खासगरी निर्मलपोखरी, कृष्ति..

पुरा पढ्नुहोस् »

फेवाताल–झार फाल्ने मेसिनकै आडमा जलकुम्भीको डंगुर ३ भाद्र २०७५, आईतवार १२:००

पोखरा, भदौ ३ । पछिल्लो समय पोखराको फेवातालमा एउटा ट्रेण्ड चलेको छ, कसैको जन्मदिन पर्ने वित्तिकै मेसिनमाथी चढेर जलकुम्भी तानेको भिडियो र फोटो फेसबुकमा पोष्ट्याउने । अघिल्लो बर्ष पोखरा महानगर र सांसद तथा हालका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको..

पुरा पढ्नुहोस् »