पोखरा


पोखरा महानगरले पत्रिका र अनलाईनलाई पनि कर लगाउने ११ असार २०७५, सोमबार ०४:४५

प्रकाश ढकाल पोखरा, असार ११ । महानगरले एकिकृत सम्पत्ति कर, नक्सापास दस्तुर, ब्यवसाय कर र घरबहाल करलाई मुख्य आम्दानीको श्रोतको रुपमा प्रयोग गर्दै आएको छ । महागनले यस वर्ष कर नबढाउने तर दायर बनाउने नीति लिएको जनाएको छ । यद्यपी कुन क्षेत्रलाई करको..

पुरा पढ्नुहोस् »

पोखरा महानगरले ल्यायो साढे ६ अर्वको बजेट १० असार २०७५, आईतवार ०९:३४

पोखरा, असार १० । पोखरा लेखनाथ महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि ६ अर्ब ५३ करोड ६५ लाखको बजेट सार्वजनिक गरेको हो । महानगरका मेयर मानबहादुर जिसीले नीति तथा कार्यक्रम सहित ६ अर्व ५३ करोड रुपैयाँको बजेट प्रश्तुत गरेका हुन् । पूर्वाधार..

पुरा पढ्नुहोस् »

महानगरबाट लेखनाथ अहिले नहट्ने १० असार २०७५, आईतवार ०४:५७

पोखरा, असार १० । पोखरा लेखनाथ महानगरपालिकाको तेश्रो नगरसभा आजदेखि सुरु हुँदैछ । यसअघि महानगरको नाम फेर्ने बिषयमा धेरै छलफल भएपनि अहिलेको नगरसभामा नामबारे प्रश्ताव गरिएको छैन । पोखरा लेखनाथबाट लेखनाथ हटाउने धेरै दवाव भएपनि आईतबारको नगरसभाको..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको तेश्रो नगर सभा आज १० असार २०७५, आईतवार ०२:५२

पोखरा, असार १० गते । पोखरा लेखनाथ महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७५÷७६ को नीति, कार्यक्रम र बजेट आज सार्वजनीक गदै छ । महानगरको तेश्रो नगर सभामा नीति, कार्यक्रम र बजेट ल्याउने छ । महानगरले पौने ६ अर्वको बजेट ल्याउने भएको हो । सबै प्रकारका..

पुरा पढ्नुहोस् »

महानगरका बरिष्ठ अधिकृत ओमराज पौडेल भेटिएनन् ९ असार २०७५, शनिबार १६:४७

पोखरा, असार ९ । पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल अझै भेटिएका छैनन् । शनिवार विहान देखि बेपत्ता भएका उनी दिनभर खोजी गरिएपनि नभेटिएका हुन् । पत्र लेखेर घरबाट निस्किएको थाहा पाउने वित्तिकै कास्की प्रहरी र रेस्क्यु टोलिले..

पुरा पढ्नुहोस् »

महानगरका पौडेल वेपत्ता ९ असार २०७५, शनिबार ०९:४२

पोखरा, असार ९ । पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक महाशाखा वरिष्ठ सुचना अधिकृत ओमराज पौडेल शनिबार विहानै देखि वेपत्ता भएका छन् । शनिबार विहान करिब ५ बजे तिर पत्र लेखेर घरबाट निस्किएका उनी अहिले सम्म फेला परेका छैनन् । उनी वेपत्ता भएको खबर..

पुरा पढ्नुहोस् »

नेपालमा पहिलो पटक खेलाडीको स्वास्थ्य र जिवन विमा सुरु ९ असार २०७५, शनिबार ०४:५६

पोखरा, असार ९ । नेपालमा नै पहिलो पटक खेलाडीहरुको स्वास्थ्य तथा दुर्घटना विमा सुरु भएको छ । लामो समय देखि खेलाडीको विमा बारे आबाज उठिरहे पनि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले यसलाई नेपालमा नै पहिलो पटक सुरुवात गरेको हो । भलिबल र..

पुरा पढ्नुहोस् »

सामुदायिक सेवा केन्दक्रो सरसफाई तेस्रो सातामा ९ असार २०७५, शनिबार ०४:५४

हेमजा, असार ९ । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाको आयोजनामा गरिएको सरसफाइ अभियान तेस्रो सातामा आइपुगेको छ । तेस्रो सातामा स्थानीय लामाचौतारादेखि तिबेतियनक्यामसम्मको भित्रीबाटो सरसफाई गरिएको छ । वडा अध्यक्ष शोभाकर..

पुरा पढ्नुहोस् »

जनतामुखी सेवा र पूर्वाधारमा मन्त्रीको जोड ८ असार २०७५, शुक्रबार ०९:०६

पोखरा, असार ८ । तेस्रो महानगर सभामा जटेको पोखरा लेखनाथ महानगरपालिकाले नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने विषयको बारेमा प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित ७ जना मन्त्रीसँग छलफल गरेको छ । महानगरका मेयर मानबहादुर जिसीको..

पुरा पढ्नुहोस् »

पोखराको बजेट पौने ६ अर्व ८ असार २०७५, शुक्रबार ०९:०५

पोखरा, असार ८ । पोखरा लेखनाथ महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट बनाउने काम गरिरहेको छ । आगामी बर्षका लागि करिव पौने ६ अर्वको बजेट प्रक्षेपण गरिएको छ । सबै प्रकारका अनुदान सहित महानगरको आन्तरिक आम्दानीले ५ अर्व ६५ करोड ६५ लाख रुपैयाँको..

पुरा पढ्नुहोस् »