पोखरा


कास्की काँग्रेस भन्छ–सरकारले पोखरामा विमानस्थल बन्न नदिने षड्यन्त्र गर्यो २५ जेष्ठ २०७५, शुक्रबार ०३:००

पोखरा, जेठ २५ । नेपाली काँग्रेस कास्कीले सरकारले पोखरामा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र गरेकोभन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विमानस्थल निर्माण कार्य ८ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको अवस्थामा विज्ञ..

पुरा पढ्नुहोस् »

विजयपुर खोलामा कृतिम ताल बनाईने २४ जेष्ठ २०७५, बिहीबार ०३:१०

पोखरा, जेठ २४ । पोखराको वडा नम्बर १३ ले विजयपुर खोलामा कृतिम ताल निर्माण गर्ने घोषणा गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी आगामी कार्यक्रम घोषणा गरिएको हो । पर्यटन प्रवद्र्धनका लागि बिजयपुर खोलामा बाँध बाँधेर कृतिम ताल बनाउन लागिएको वडाध्यक्ष..

पुरा पढ्नुहोस् »

‘पोखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य’ २३ जेष्ठ २०७५, बुधबार ०३:४७

पोखरा, जेठ २३ । निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य भएको सरकारी अध्ययनले नै देखाएको छ । संष्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ टोलीले पोखरा अन्तराष्ट्रिय विमानस्थल..

पुरा पढ्नुहोस् »

फेवा किनारको ‘वाटरफ्रन्ट’ होटल निरन्तर नापजाँच, ढलको पानी तालमा ! २३ जेष्ठ २०७५, बुधबार ०३:३३

पोखरा, जेठ २३ । बढी विवादित भएको पोखरा फेवा किनारमा पर्यटनविद् कर्ण शाक्यले निर्माण गरेको होटल नापजाँच समितिले निरन्तर अनुसन्धान र जाँच गरिरहेको छ । सोमबारदेखि काम थालेको समितिले मंगलबार पनि होटल अनुगमन र संरचनाको अवस्थाबारे छानवीन गरेको हो..

पुरा पढ्नुहोस् »

प्रदेश नम्बर ४ को बजेट उत्पादनमुखी हुने ः अर्थमन्त्री गुरुङ २२ जेष्ठ २०७५, मंगलवार १२:५०

पोखरा, जेठ २२ । प्रदेश नम्बर ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेट बितरणमुखी नभएर उत्पादनमुखी हुने बताएका छन् । ‘हामी पूँजिगत खर्च बढी हुने गरी बजेट निर्माणमा लागेका छौँ’, आर्थिक वर्ष..

पुरा पढ्नुहोस् »

बाबा आनन्द सञ्चार पुरस्कारबाट लामिछाने सम्मानित २२ जेष्ठ २०७५, मंगलवार १२:४८

पोखरा, जेठ २२ । बाबा फाउण्डेशन नेपालद्धारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार– २०७४ बाट नागरिक दैनिकका पत्रकार प्रशान्त लामिछाने सम्मानित भएका छन् । मंगलवार पोखरामा आयोजित एक समारोहमा प्रदेश नं. ४ का बन बातावरण तथा पर्यटन मन्त्री बिकास..

पुरा पढ्नुहोस् »

पोखरामा ‘तेस्रो मेगा एजुकेशन फेयर’ जेठ २५ देखि २२ जेष्ठ २०७५, मंगलवार १२:४५

पोखरा, जेठ २२ । पोखरामा तेस्रो संस्करणको ‘मेगा एजुकेशन फेयर’ हुने भएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गर्दै यस वर्षपनि शैक्षिक मेला हुन लागेको हो । इभेन्ट कम्पनी ‘वान अप’ ले पोखरामा १० महिनामै फेरि अर्को संस्करण आयोजना..

पुरा पढ्नुहोस् »

तमुवान–मगराँतको पक्षमा आवाज उठाउन जनजाति सांसदहरुलाई आग्रह २२ जेष्ठ २०७५, मंगलवार १२:३७

पोखरा, जेठ २२ । तमुवान–मगराँत संघर्ष समितिले तमुवान–मगराँत प्रदेशको पक्षमा आवाज उठाउन प्रदेश सभाका आदिवासी जनजाति सांसदहरुलाई विशेष आग्रह गरेको छ। संघर्ष समितिको मंगलवार सम्पन्न बैठकले प्रदेश सभाका आदिवासी जनजाति सांसदहरुलाई..

पुरा पढ्नुहोस् »

प्रदेश ४ राष्ट्रपती कप उपाधी कास्कीलाई २२ जेष्ठ २०७५, मंगलवार ०४:१८

पोखरा, जेठ २२ । पोखरामा सम्पन्न प्रदेश ४ स्तरिय राष्ट्रपती कपको उपाधी कास्की जिल्लाले प्राप्त गरेको छ । दुई दिन सम्म चलेको प्रतियोगितामा कास्कीले कुल १८ स्वर्ण, ८ रजत ७ काश्य पदक प्राप्त गर्दै उपाधी हासिल गरेको हो । उपाधी संगै कास्कीले नगद २०..

पुरा पढ्नुहोस् »

रात्रीकालिन चेकिङमा कास्की प्रहरी प्रमुख ओम राना २२ जेष्ठ २०७५, मंगलवार ०४:१७

पोखरा, जेठ २२ । कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले रातको समयमा हुने प्रहरी चेकिङलाई चुस्त दुस्त बनाउनका लागी आफै फिल्डमा उत्रिएका छन । सोमबार रातको समयमा राना आफै सवारी चेकिङ भएका स्थानमा पुगी प्रहरी जवान संगै स्वयं आफै..

पुरा पढ्नुहोस् »