फेवाताल किनारको वाटर फ्रन्ट होटलको छानबिन गर्न समिति गठन २१ जेष्ठ २०७५, सोमबार ०२:०३
पोखरा, जेठ २१ । फेवाताल किनारामा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टबारे छानविन गर्न सरकारले समिति गठन गरेको छ । कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयका प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा समिति..
पुरा पढ्नुहोस् »