पोखरा


बमिस एस.ई.ई को ट्यालेण्ट सो ४ असार २०७५, सोमबार १४:४७

पोखरा, असार ४ । इभेन्टस फोर यू प्रा.लिको आयोजना तथा सा रे ग म ईन्टरटेन्टमेण्ट हाउसको सहकार्यमा संचालन भएको मिस एस ई ई पोखरा पाँचौ संस्करणको ट्यालेण्ट सो सम्पन्न भएको छ । एस. ई.ई दिएर बसेका छात्राहरुको प्रतिभा र सौन्दर्य सँगै भविष्य निर्माण गर्न..

पुरा पढ्नुहोस् »

लेखनाथ साना शहरी खानेपानीको १७ औं बार्षिकोत्सव ४ असार २०७५, सोमबार १४:३६

पोखरा, असार ४ । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खानका लागि प्रयोग गरिने पानी मुहान देखि चुहानसम्म (धारा)शुद्ध र खानयोग्य हुनु पर्ने सुझाव दिएका छन् । लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोत्ता सस्थाको १७ औं बार्षिक..

पुरा पढ्नुहोस् »

पृथ्वीचोकमा लायन्सको सहयोगमा सिसिटिभी ४ असार २०७५, सोमबार १४:३३

पोखरा, असार ४ । लायन्स क्लब अफ पोखरा हेल्पफुल हेन्ड्सले पृथ्वीचोकस्थित ट्राफिक कार्यालय नजिक २ वटा सिसिटिभी क्यामरा जडान गरेको छ । यातायातका साधन दुर्घटनाका न्युनीकरणमा सघाउने उद्देश्यले सिसिटिभी जडान गरिएको क्लबका अध्यक्ष मोहनमणि..

पुरा पढ्नुहोस् »

भद्रकाली दिदी बहिनी समूह नमुना कार्य गर्न सफल ४ असार २०७५, सोमबार १४:३१

पोखरा, असार ४ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० मा रहेको भद्रकाली दिदिबहिनी समुहले पोखरा मै नमूना कार्य गर्न सफल भएको छ । “आफ्नो घरआँगन आफै सफा राखौ फोहर लाई मोहरमा परिणत गरौं“ भन्ने नाराका साथ महानगरको निति नियमानुसार वडा नं १० ले टोल टोलमा..

पुरा पढ्नुहोस् »

गण्डकी विकास बैंकका अध्यक्षद्वारा सपथ ग्रहण ४ असार २०७५, सोमबार १४:२२

पोखरा, असार ४ । गण्डकी विकास बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्षसुशिल गौचनले सोमबारसपथ ग्रहण गरेका छन् । गौचनलाई सोमबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सपथ ग्रहण गराएका हुन् । गत जेठ २५ गते बसेको बैंकको दशौ बार्षिक साभारण..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को प्रदेशसभा बैठकमा बजेटबारे दफावार छलफल सुरु ४ असार २०७५, सोमबार १४:१६

पोखरा, असार ४ । प्रदेश सरकारले शुक्रबार ल्याएको बजेटबारे प्रदेश नम्बर ४ को प्रदेशसभा बैठकमा दफाबार छलफल शुरु भएको छ । छलफलमा भाग लिने प्रायःजसो सबै सदस्यले बजेट राम्रो भएको र कार्यान्वयनमा चुनौती देखिएको बताएका छन् । अर्थ मन्त्रालयले ल्याएको..

पुरा पढ्नुहोस् »

पोखराका मेयरले डोजर चलाएर मान्छेलाई बजाए, ३ जना घाईते १ असार २०७५, शुक्रबार ०७:१६

पोखरा, असार १ । पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग (फुटट्रयाक) निर्माणको सुभारम्भ गर्ने कार्यक्रममा रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार फिर्केखोलामा खसेर घाईते भएका छन् । कार्यक्रमको समाचार संकलनको लागि पुगेका संचारकर्मी..

पुरा पढ्नुहोस् »

सुशासन कायम गर्नपनि कन्सल्टेन्टको प्रतिवेदन पर्खदै पोखरा महानगर १ असार २०७५, शुक्रबार ०३:१४

पोखरा, असार १ । पोखरा लेखनाथ महानगरपालिकामा सेवाग्राहीको एउटै गुनासो छ–कर्मचारीले समयमै काम नगर्ने । काम नभएको पनि होईन् । तर छिटो र छरितो रुपमा काम भने नहुने गरेको सेवाग्राहीको गुनासो दिनहुँ हुने गरेको छ । एउटै कामको लागि दिनहुँ धाउनुपर्ने..

पुरा पढ्नुहोस् »

सडकभरी भैंसी हिड्छन्, गाडी कहाँ कुदाउने ? ३१ जेष्ठ २०७५, बिहीबार ०३:२०

पोखरा, जेठ ३१ । विहिबार विहान पोखराको सभागृहचोकमा सडकभरी भैंसी देखिए । भैंसी हिडेपछि केही बेर गाडी नै रोकिएका थिए । महानगरपालिकामा नयाँ नेतृत्व आएपछि पहिलो एजेण्डाको रुपमा छाडा चौपायामुक्त शहर बनाउने घोषणा गरिएको थियो । तर चौपाया नियन्त्रणमा..

पुरा पढ्नुहोस् »

पोखरामा महिला उद्यमी मेला शुरु ३० जेष्ठ २०७५, बुधबार १३:३९

पोखरा, जेठ ३० । पोखरा उद्योग बाणिज्य संघ अन्तर्गत महिला उद्यमी विकस उपसमितिको आयोजनामा बुधबारदेखि महिला उद्यमी मेला शुरु भएको छ । मेला उद्घाटनपछि बोल्दै प्रदेश ४ की उपसभामुख सृजना शर्माले उदघाटन गर्दै महिलालाई संविधानले अधिक अधिकार दिएको..

पुरा पढ्नुहोस् »