पोखरा


फेवाताल अतिक्रमण–वडाध्यक्षकै घर मापदण्ड विपरित १५ माघ २०७५, मंगलवार १३:१५

पोखरा, माघ १५ । सर्वोच्च अदालतको फैसला पछि पोखरा महानगर र प्रदेश सरकार फेवाताल संरक्षणमा जुटेको छ । प्रदेश सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको संयोजकत्वमा ११ सदस्यीय एक्सन कमिटी गठन गरेको छ । पोखरा महानगरले पनि..

पुरा पढ्नुहोस् »

फेवातालमा महानगरले चलायो डोजर (फाेटाेमा हेर्नुस) १४ माघ २०७५, सोमबार ०४:५४

प्रकाश ढकाल पोखरा, माघ १४ । पोखरा महानगरपालिकाले फेवातालको आकार बढाउन अभियान सुरु गरेको छ । सोमबारदेखि खहरे स्थित तालमा जमेको माटो हटाउन थालिएको हो । करिब ४ रोपनी जग्गामा रहेको २० हजार घनमिटर माटो हटाउन लागिएको महानगरले जनाएको छ । अभियानको..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको स्विकृतिमा अवैध क्रसर–प्रदेश सरकारको ताला, अख्तियारको जरिवाना १४ माघ २०७५, सोमबार ०२:१९

प्रकाश ढकाल पोखरा, माघ १४ । पोखरा महागरपालिकाको स्विकृतिमा सञ्चालित पोखरा १४ बाच्छिबुडुवाको अवैध क्रसर प्रदेश सरकारले बन्द गरिदिएको छ । अघिल्लो बर्ष माघमा कृषियोग्य जमिन सम्याउने स्विकृति लिएर सार्वजनिक जग्गामा अवैध क्रसर सञ्चालन गरिएको..

पुरा पढ्नुहोस् »

पोखरा महानगर ५ को वडा कार्यालयमा चोरी १० माघ २०७५, बिहीबार ११:१५

पोखरा, माघ १० । पोखरा महानगरपालिका वडा नम्बर ५ को कार्यालयमा गए राती चोरी भएको छ । कार्यालयबाट कम्प्यूटर, ल्यापटप लगायतको सामानहरु चोरी भएको हो । ४ वटा डेस्कटप, एउटा ल्यापटप र २ वटा सिपियु चोरी भएको वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए ।..

पुरा पढ्नुहोस् »

फेवाताल अतिक्रमण गरेर बनाईएका संरचना प्रदेश सरकारले भत्काउने, ११ सदस्यीय समिति गठन ९ माघ २०७५, बुधबार ११:५०

पोखरा, माघ ९ । गण्डकी प्रदेश सरकारले फेवाताल अतिक्रमण गरेर बनाईएका संरचना भत्काउने तयारी गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले सर्वोच्च अदालतबाट जारी फैसला कार्यान्वयन गर्न एक्सन कमिटि गठन गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण..

पुरा पढ्नुहोस् »

फिर्केको मापदण्ड घटाउन माग गर्दै स्थानीय आन्दोलित ७ माघ २०७५, सोमबार ०३:१६

पोखरा, माघ ७ । फिर्के संरक्षण तथा मापदण्ड सरोकार समितिद्धारा फिर्के खोलाको मापदण्ड खोलाको मध्यभागबाट तिन÷तिन मिटर कायम गर्न आईतबार महानगरपालिकाको ध्यानाकर्षण गराएको छ । समितिका संयोजक नारायण विक्रम शाही र सहसंयोजक कृष्ण पराजुली (ढाका मोहन)..

पुरा पढ्नुहोस् »

महानगरका सटर–न टेण्डर, न आम्दानी ७ माघ २०७५, सोमबार ०२:३८

प्रकाश ढकाल पोखरा, माघ ७ । पोखरा महानगरपालिकाले आम्दानीको श्रोत बढाउन नगरक्षेत्र भित्र आफ्नो नाममा रहेको जग्गामा सटर बनाएर भाडामा लगाएको छ । सिर्जनाचोकको कम्प्लेक्स सहित ६५ वटा सटर भाडामा छ । महानगरको नाममा महेन्द्रपुलमा ३२ वटा सटर छ भने..

पुरा पढ्नुहोस् »

सराङकोट सडकको मापदण्ड बढाउन लागेपछि स्थानीय आन्दोलित ६ माघ २०७५, आईतवार ०३:५४

पोखरा, माघ ६ । पोखराको विध्यवासिनी, सराङकोट, कास्कीकोट, अन्नपुर्ण गाउँपालिका मोटरबाटोमा जनतासँग छलफल नै नगरी मापदण्ड तोक्न खोजेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरुले सर्घष समिति समेत गठन गरेका छन् । विन्ध्यवासिनी देखी नौ डाडाँ सम्मको..

पुरा पढ्नुहोस् »

पोखरा चक्रपथ–२० बर्षमा ५ डिजाईन, काम शून्य (नयाँ डिजाइन हेर्नुस) ४ माघ २०७५, शुक्रबार ०२:५०

प्रकाश ढकाल पोखरा, माघ ४ । पोखरामा चक्रपथ निर्माणका लागि पुनः अर्को प्रश्ताव अघि सारिएको छ । पोखरा महानगरपालिका र तनहूँको शुक्लागण्डकीलाई समेत समेटेर बृहत्तर चक्रपथ निर्माण गर्न चिनियाँ टोलि इच्छुक देखिएको छ । प्रारम्भीक अध्ययनको काम सकेर..

पुरा पढ्नुहोस् »

विज्ञ समूहको सिफारिस विपरित पोखरा महानगरले बनायो मनपरि मापदण्ड ३ माघ २०७५, बिहीबार १५:३२

पोखरा, माघ ३ । पोखरा महानगरपालिकाले नगरक्षेत्रभित्रका भौतिक संरचना र अन्य मापदण्ड तय गर्न विज्ञ समूह गठन गर्यो । लामो समय अध्ययन र मेहिनत गरेपछि समितिले महानगरलाई मापदण्डबारे सिफारिस प्रतिवेदन बुझायो । तर समितिले बुझाएको प्रतिवेदन भन्दा..

पुरा पढ्नुहोस् »