पोखरा


कवाडीघर जस्तो पोखराको ट्राफिक कार्यालय, साढे ३ सय मोटरसाइकल बेवारिसे २६ मंसिर २०७५, बुधबार ११:३९

पोखरा, मंसिर २६ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा ८ बर्षअघि देखिका मोटरसाईकल थन्किएका छन् । करिब साढे ३ सय मोटरसाईकल र आधा दर्जन गाडीहरु अहिले ट्राफिक कार्यालय परिसरमा कवाडी जस्तै गरि थन्क्याईएको छ । विभिन्न समयमा गरिएको चेकजाँचका..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको अब्यवस्थित तार हटाउने अभियान, वडाध्यक्षको विरोध २६ मंसिर २०७५, बुधबार १०:३५

पोखरा, मंसिर २६ । गत वर्षको चैत्र ९ गते बसको छतमा राखेर ल्याइएको हाते ट्याक्टर अमरसिंह चोक स्थित बिजुलीको तारमा झुण्डियो । तारमा ट्याक्टर झुन्डिएपछि निकाल्न समस्या भयो । अघिल्लो वर्षकै साउन २६ गते रानीपौवामा बिजुलीको तार चुडिएर सडकमा खस्दा..

पुरा पढ्नुहोस् »

पोखरा महानगर १९ नम्बर वडाको भवन बन्दै, साढे २ करोड लाग्ने २२ मंसिर २०७५, शनिबार ०२:२९

पोखरा, मंसिर २२ । पोखरा महानगरपालिका वडा नम्बर १९ को भवन शिलान्यास गरिएको छ । वडा भवनको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले शुक्रबार शिलान्यास गरेका हुन् । लामाचौरको चौरमा रहेको महेन्द्र प्राविको जग्गामा अत्याधुनिक वडा कार्यालय..

पुरा पढ्नुहोस् »

पोखरामा सुकुम्बासीका पीडा–कार्ड छ, जग्गा छैन १८ मंसिर २०७५, मंगलवार १०:५१

पोखरा, मंसिर १८ । पोखरा सबैका लागि सपना हो । सपना सबैको पूरा हुँदैन । पोखरामा विभिन्न बहानाले बसोबास गर्ने मान्छेहरु छन् । कोही सम्पत्तिले घरबार जोडेर बसेका छन् भने कोही खान लाउन धौ धौ भएकाहरु पनि सुकुम्बासीको रुपमा पोखरा बसिरहेका छन् । पोखरामा..

पुरा पढ्नुहोस् »

यस्तो बन्दैछ पोखराको पालिखेचोक ! (डिजाईन हेर्नुस्) १४ मंसिर २०७५, शुक्रबार १४:२३

पोखरा, मंसिर १४ । पोखराको पालिखेचोक फराकीलो बनाईएपछि त्यसलाई ब्यवस्थित गर्ने काम सुरु भएको छ । पोखरा महानगरले ३ महिनाअघि चोकका घरहरु भत्काउन थालेको थियो । जग्गा र घरधनीलाई मुआब्जा दिएर चोक फराकीलो पारेको महानगरले केही महिनाभित्रै ब्यवस्थित..

पुरा पढ्नुहोस् »

वाह ! वडाबाटै स्मार्ट कार्ड ? पोखरा महानगरलाई चुनौति ! १३ मंसिर २०७५, बिहीबार ०५:३९

पोखरा, मंसिर १३ । पोखरा महानगरपालिका वडा नम्बर १३ ले स्मार्ट परिचय पत्र वितरण शुरु गरेको छ । वडाले मालिका सफ्टवेयर नेपालसँगको सहकार्यमा वडाबासीका लागि निर्माण गरेको प्रविधीमैत्री स्मार्ट परिचय पत्र वितरण शुरु गरेको हो । स्मार्ट परिचय पत्र..

पुरा पढ्नुहोस् »

भ्रष्टाचार आरोपमा पोखरा महानगरका विज्ञ भरतराज पहारीलाई ९८ लाख जरिवाना, १० महिना जेल १२ मंसिर २०७५, बुधबार ०२:४६

पोखरा, मंसिर १२ । पुल्चोक इञ्जिनियरिङ कलेजका तत्कालीन डिन समेत रहेका डा. भरतराज पहारी कारबाहीमा परेका छन् । अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतले उनलाई झण्डै एक बर्ष जेल र करिब १ करोड रुपैयाँ जरिवाना सुनाएको हो । दुईबर्ष अघि अकुत..

पुरा पढ्नुहोस् »

पोखराको सिर्जनाचोकमा आकासे पुल बन्ने, ५० लाख विनियोजन ११ मंसिर २०७५, मंगलवार १५:३४

पोखरा, मंसिर ११ । पोखराको सिर्जनाचोकमा आकासे पुल निर्माण गरिने भएको छ । बढदो सवारी चापलाई मध्यनजर राख्दै कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कोषबाट ५० लाख रुपैयाँ विनियोजन..

पुरा पढ्नुहोस् »

फेवाताल अतिक्रमण–२५० घर भत्काउनुपर्ने, महानगर भन्छः हामीलाई अधिकार छैन ११ मंसिर २०७५, मंगलवार १३:३५

प्रदीप पौडेल पोखरा, मंसिर ११ । चौतर्फि चिन्ता र चासोको बिषय फेवाताल । पहूँचवालाले अतिक्रमण गरेपछि दिनहूँ सांघुरिँदै गएको फेवामा सबैको लालपूर्जा खारेज गर्न सर्वोच्चले आदेश जारी गरेपछि केही सान्त्वना भने मिलेको छ । यद्यपी यसको कार्यान्वयनमा..

पुरा पढ्नुहोस् »

महानगरको सहकारी ब्यवस्थापन समिति संयोजकमा तेजनारायाण अधिकारी, समितिमा को को ? ११ मंसिर २०७५, मंगलवार ०१:५८

पोखरा, मंसिर ११ । शुक्रबार भएको कार्यपालिका बैठकको निर्णय ४ दिनपछि सोमबार सार्वजनिक गरिएको छ । बैठकले शिक्षा र सहकारी समिति गठन गरेको छ । नेकपाका नेता तेजनारायण अधिकारीको संयोजकत्वमा ७ सदस्यीय सहकारी ब्यवस्थापन समिति गठन भएको छ । समितिको..

पुरा पढ्नुहोस् »