पोखरा


गुरुङ साहित्यिक मञ्चले तेस्रो स्थापना दिवसको अवसरमा कविता प्रतियोगिता गर्ने ५ माघ २०७६, आईतवार ०७:५५

पोखरा, माघ ६ । गुरुङ साहित्यिक मञ्च नेपालले आगामी चैत्र २१ गते तेस्रो स्थापना दिवसको अवसर पारेर कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । मञ्चको हिजो पोखरामा बसेको बैठकले कविता प्रतियोगिता सहित साहित्यिक प्रशिक्षण कार्यक्रमको आयोजना गरेर आफनो..

पुरा पढ्नुहोस् »

आइतबारदेखी पोखरा महोत्सवमा विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता हुने ४ माघ २०७६, शनिबार १०:०७

गिता राना मगर, पोखरा ४ माघ । आइतवारदेखी पोखरा महोत्सवमा विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगिता हुने भएको छ । १० औ पोखरा महोत्सवको स्टेजमा आइतबारदेखी हुने विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगितामा पोखराका १५ वटा विद्यालय बीच..

पुरा पढ्नुहोस् »

वडा नम्वर १५ मा मेलमिलाप केन्द्र स्थापना ४ माघ २०७६, शनिबार ००:४४

  पोखरा, माघ ४ । पोखरा महागनरपालिका वडा नम्वर १५ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं..

पुरा पढ्नुहोस् »

युनाईटेड क्लव, पोखरा महोत्सव र गण्डकी प्रदेश सरकारको उद्देश्य चिडियाखाना, मुख्यमन्त्री : गुरुङ २९ पुष २०७६, मंगलवार ११:२६

गिता राना मगर, पोखरा २९ पुस । युनाईटेड क्लव, पोखरा महोत्सव र गण्डकी प्रदेश सरकारको उद्देश्य चिडियाखाना निर्माण गर्ने रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले वताएका छन । युनाईटेड क्लव पोखराको आयोजनामा मंगलवारदेखी पोखराको..

पुरा पढ्नुहोस् »

व्यापार मेला सकियो, उद्यमशीलता विकासमा मेलाले सघाएको आयोजकको दावी २९ पुष २०७६, मंगलवार ०१:०५

  पोखरा, पुस २९ । पोखराको नयाँबजारमा आयोजित समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको सोमबार समापन भएको छ । पुस १८ गतेदेखि २८ गतेसम्म संचालित मेला नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन तथा पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य..

पुरा पढ्नुहोस् »

आकाशमा उड्दै पोखरा महोत्सवको प्रचार प्रसार २८ पुष २०७६, सोमबार १२:५३

पोखरा २८ पुस । पर्यटकीय शहर पोखरा शाहसिक पर्यटकको मुख्य गन्तब्य हो । यहा आउने अधिकांश विदेशी तथा स्वदेशी पर्यटकहरु पोखराको सराङकोट बाट सञ्चालन हुने प्याराग्लाइडिङ गर्न रुचाउछन । त्यही प्याराग्लाइडिङ गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई..

पुरा पढ्नुहोस् »

रानीवनको साधारणसभा सम्पन्न २७ पुष २०७६, आईतवार ०९:२७

  पोखरा, पुस २७ । रानीवन बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्ष ०७५÷७६ मा सहकारीको उपलब्धि, भावी योजना, सम्भावना र भविष्यमा आउने चुनौतीका छलफल भएको थियो । यस्तै, सोही आवको शेयर पुँजी रु..

पुरा पढ्नुहोस् »

समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा सहभागि खचाखच, सागरले पाए प्रवेश टिकटमा टिभी २६ पुष २०७६, शनिबार १४:२२

  पोखरा, पुस २६ । पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा शनिबार सहभागिता ह्वात्तै बढ्यो । मेला समापनतिर लम्कँदै गर्दा घरायसी सामान किन्ने तथा मेलाको अवलकोन गर्नेहरुको सहभागिता ह्वात्तै बढेको हो । मेला..

पुरा पढ्नुहोस् »

जीप दुर्घटनामा परि पोखरामा एकको मृत्यु २६ पुष २०७६, शनिबार ११:३६

  पोखरा, पुस २६ । जीप दुर्घटनामा परि शनिबार पोखरा – १३ आर्वामा एक जनाको मृत्यु भएको छ । आर्वाको उपल्लो गाउँबाट काहुँखोला तर्फ आउदै गरेको ग २ च ९८५ नम्बरको दाना बोक्ने जीप आर्वाकै थापाको चौतारा नजिक दुर्घटना हुँदा जीपमा सवार एक जनाको मृत्यु..

पुरा पढ्नुहोस् »

वडा नम्वर २८ मा मेलमिलाप केन्द्र स्थापना, विवाद समाधानको उत्तम उपाय मेलमिलाप : का.बा प्रमुख गुरुङ २६ पुष २०७६, शनिबार ००:४३

  पोखरा, पुस २६ । पोखरा महागनरपालिका वडा नम्वर २८ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखरा महानगरपालिका कार्यवाहक प्रमुख..

पुरा पढ्नुहोस् »