पोखरा


तिजी पर्वको झल्को दिने गरी पोखरामा बज्रकिलाया मण्डला पुजा(फोटो फिचर) २६ कार्तिक २०७६, मंगलवार १३:५६

गिता राना मगर, पोखरा कार्तिक २६ । उपल्लो मुस्ताङको लोमन्थाङमा मनाईने सांस्कृतीक पर्व तिजीकोे झल्को दिने गरी पोखरामा लामा नृत्य प्रस्तुत गरिएको छ । वौद्ध मार्गीहरुको फुदो बज्रकिलाया पुजाको अवसर पारी पोखराको याम्दीमा रहेको पेमा छाल शाक्य..

पुरा पढ्नुहोस् »

पोखराका वडाध्यक्ष आचार्यमाथी दुर्व्यवहार २५ कार्तिक २०७६, सोमबार १६:२७

पोखरा, कार्तिक २५ । पोखरा २१ का वडाध्यक्ष खगराज आचार्यलाई कार्यकर्ताले नै अभद्र ब्यवहार गरेका छन् । स्थानीय प्रकाश पौेडेलले उनीमाथी मोटरसाईकलले ठक्कर दिएर अपशब्दबाट गाली गरेका आचार्यले बताए । निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन गर्न..

पुरा पढ्नुहोस् »

दशौँ पोखरा महोत्सवका लागि ३९ वटा उपसमिति गठन २४ कार्तिक २०७६, आईतवार १३:०७

पोखरा, कार्तिक २४ ।  युनाईटेड क्लवको आयोजनामा हुने दशौँ  संस्करणको पोखरा महोत्सव २०७६ लाई भब्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न ३९ वटा उपसमितिहरु गठन गरिएको छ । आगामी पुष २९ देखी माघ १२ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौँ ..

पुरा पढ्नुहोस् »

बिकासशील देशहरुको लागि दिगो पशु कृषि SAADC को सातौ अन्तराष्ट्रिय सम्मेलन पोखरामा हुने २० कार्तिक २०७६, बुधबार १५:४२

पोखरा, कार्तिक २० । लाभदायक लघुधारक खेतीका लागि पर्यावरण अनुकुल पशु उत्पादन भन्ने मुल नाराका साथ नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा आगामी कार्तिक २२ देखी २५ सम्म पोखरामा बिकासशील देशहरुको लागि दिगो पशु कृषि SAADC  को सातौ अन्तराष्ट्रिय सम्मेलन..

पुरा पढ्नुहोस् »

पोखराका ८५ वर्षका बैज्ञानिक बाजेले गरेका आविस्कार (भिडियो) १९ कार्तिक २०७६, मंगलवार ०३:२३

पोखरा, कात्र्तिक १९ । जिरो–विन्द्यावासिनी सडकको छेवैमा पर्खालले घेरिएको सानो घरलाई बगैंचाले चिटिक्क पारिएको छ । दुईकोठे घरमा एक्लै बस्छन् ८५ वर्षीय वृद्ध दीनबन्धु कोइराला । गेटबाट छिर्नेबित्तिकै दाहिनेपट्टि टिनको टहरो छ । टहरोमा सिंगो..

पुरा पढ्नुहोस् »

३ महिनामा पोखरामा मात्रै १७ हजार गाडी कारबाहीमा २ कार्तिक २०७६, शनिबार ०२:४३

पोखरा, कार्तिक २ । वितेको ३ महिनामा कास्कीमा मात्रै झण्डै १७ हजार गाडीका चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम पालना नगर्ने, रक्सी पिएर गाडी चलाउने र मनपरी भाडा असुल्ने १६ हजार ९ सय ५० गाडीका चालकहरु कारबाहीमा परेका हुन् । सबैभन्दा धेरै भदौमा ६..

पुरा पढ्नुहोस् »

१३ गते भाइटिका लगाउने नेवार समुदायको निर्णय, १२ गते नेपाल संवत भिन्तुना र्याली ३० आश्विन २०७६, बिहीबार ०९:१७

  पोखरा, असोज ३० । नेवा खलः कास्कीको बैठकले यसपटकको नेपाली पात्रोमा तिहारको तिथीमा त्रुटी रहेको भन्दै १३ गते भाइटिका पुजा गर्ने निर्णय गरेको छ । खलले यस वर्षको तिहारको तिथिमा नेपाल पञ्चागं निर्णायक समितिले नेवारहरुले मान्दै आएको नेपाल संवत्..

पुरा पढ्नुहोस् »

३ दिनमा पोखराबाट सयभन्दा बढी ट्याक्सी कारबाहीमा ३० आश्विन २०७६, बिहीबार ०३:१९

पोखरा, असोज ३० । तीन दिनयता पोखरा महानगरपालिकाका विभिन्न स्थानमा मिटरमा नगई मनोमानी भाडा लिने तथा मिटर नै जडान नगरी चलाउने १ सय १० ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यही असोज २५, २६ र २७ गते कास्की जिल्ला प्रहरी कार्यालयले गरेको..

पुरा पढ्नुहोस् »

आउला त पोखरालाई ६ अर्व ? हरित सडकको अध्ययन गर्न कोरियाली टोली पोखरामा २९ आश्विन २०७६, बुधबार ०२:२८

पोखरा, असोज २९ । हरित शहर र ब्यवस्थित यातायात गुरुयोजना तयार गर्न कोरियाली टोेली पोखरा आईपुगेको छ । सुविधासम्पन्न यातायात प्रणाली र फेरिँदो प्रविधिको उपयोग मार्फत पोखराको पर्यटन विकास गर्न गुरुयोजना बनाउन लागिएको हो । अघिल्लो महिना मेयर..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्यूजः पोखरामा बस पल्टियो १७ आश्विन २०७६, शुक्रबार ०५:३६

पोखरा, असोज १७ । पोखराको बेगनासताल नजिक बस दुर्घटना भएको छ । बेगनासको त्रिशुली डाँडामा ग १ ख ४७७१ नम्बरको बस सडकबाट ५० मिटर भिरमा खसेको थियो । दुर्घटनाबाट बसमा सवार सबै यात्रु घाईते भएका छन् । घाईते २५ जनाको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान..

पुरा पढ्नुहोस् »