पोखरा


विशाल सुनचाँदी दुकानद्वारा सिद्ध माविलाई रु ५१ हजार ५ सय ५५ सहयोग १४ फाल्गुन २०७६, बुधबार १०:५९

  पोखरा, फागुन १४ । विशाल सुनचाँदी दुकान रामबजारका प्रोपाइटर डिल्लीराम विश्वकर्माले स्वर्गीय श्रीमती तुलसी विश्वकर्माको स्मृतिमा पोखरा १५ फलेपाटनस्थित सिद्ध माविलाई रकम सहयोग गरेका छन् । अक्षयकोष स्थापनार्थ रु. ५१ हजार ५ सय ५५ नगद..

पुरा पढ्नुहोस् »

वडा नं ९ मा बालबालिका सर्वेक्षण सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न १३ फाल्गुन २०७६, मंगलवार १२:०८

  पोखरा, फागुन १३ । बालमैत्री स्थानिय शासन वडा समन्वय समितिको आयोजना एवं पोखरा महानगरपालिका वडा नं ९ को सहयोगमा वडा नं ९ भित्र रहेका बालबालिकाहरुको अवस्था सर्वेक्षण सम्बन्धि अभिमुखीकरण तालिम मंगलबार सम्पन्न भएको छ । वडा नं ९ भित्र रहेका..

पुरा पढ्नुहोस् »

पोखरा महानगरलाई काँग्रेसको प्रश्नः ‘सम्झौता सकियो, नयाँ टेण्डर खै ?’ ३ फाल्गुन २०७६, शनिबार १२:५६

पोखरा, फागुन ३ । विगत १० बर्षदेखि फोहोरमैला ब्यवस्थापनको ठेक्का तोकादेशको भरमा सञ्चालन हुँदै आएको छ । होर्डिङ बोर्ड पोखरा उद्योग बाणिज्य संघ मार्फत तेश्रो पक्षलाई जिम्मा लगाईयो । निरन्तर विरोध भएपछि त्यो अहिले स्थगीत छ । डिजिटल बोर्ड राख्नका..

पुरा पढ्नुहोस् »

बालुवाटर मात्र होइन देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी : मन्त्री अर्याल १ फाल्गुन २०७६, बिहीबार १२:१४

  पोखरा, फागुन १ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले बालुवाटर मात्र नभई देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी गरिरहेको बताएकी छन् । उनले २ सय ६४ बिघा सरकारी जग्गा कानूनीरूपमै फिर्ता..

पुरा पढ्नुहोस् »

“सीप हुन्छ हातमा रोजगारी साथमा” भन्ने नाराका साथ प्राविधिक शिक्षा सचेतना अभियान शुभारम्भ २९ माघ २०७६, बुधबार ११:२४

  पोखरा, माघ २९ । “सीप हुन्छ हातमा रोजगारी साथमा” भन्ने नाराका साथ पोखरामा प्राविधिक तथा व्यवसायिक शिक्षाको बारेमा जनसचेतना अभियानको शुभारम्भ भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) पोखरा प्राविधिक शिक्षालय मार्फत..

पुरा पढ्नुहोस् »

व्यवसायिक सहयोग आदान गर्ने सहमति २१ माघ २०७६, मंगलवार ०१:०७

  पोखरा, माघ २१ । पोखरा चेम्बर अफ कमर्स कास्की र खैरहनी चेम्बर अफ कमर्स चितवनका व्यावसायीक प्रतिनिधि मण्डल बीच सोमबार भेटबार्ता भएको छ । भेटघाटको क्रममा दुबै चेम्बर बीच पर्यटन प्रवद्र्धनका अलवा व्यावसायीक सहयोग आदान प्रदान गर्ने सहमति भएको..

पुरा पढ्नुहोस् »

पोखराका सहकारीको अनुगमन सुरु २१ माघ २०७६, मंगलवार ०१:०२

  पोखरा, माघ २१ । पोखरा महानगरपालिकाले सहकारीको अनुगमन गर्न सुरु गरेको छ । सहकारी ऐन तथा नियमावलीको प्रावधान अनुसार महानगर कार्य क्षेत्र भएका सहकारीको अनुगमन गर्न महानगरपालिकाले सुरु गरेको हो । वित्त सुशासन, संस्थागत सुशासन कायम गराई..

पुरा पढ्नुहोस् »

शहरका युवाहरुलाई गाउ प्रतिको मोह जगाउन पोखरा २० मोहोरियामा बसन्त पञ्चमी मेला १४ माघ २०७६, मंगलवार १५:३८

गिता राना मगर, पोखरा १४ माघ । बसाइ सराइ र वैदेशिक रोजगारमा जाने युवाको संख्या बढ्न थालेपछि गाउका युवाहरु समेत पलायन हुन थाले, युवाहरुको अभावमा यतिवेला अधिकांश गाउहरु सुनसान जस्तै देखिन्छ । युवाहरु वैदेशिक रोजगार र अध्ययनका लागी शहर झर्न थालेपनि..

पुरा पढ्नुहोस् »

बजेट अभावमा पोखरा जुलोजिकल पार्कको काम रोकिन्न : मन्त्री गुरुङ १२ माघ २०७६, आईतवार १२:३३

पोखरा माघ १२ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बजेट अभावको कारण पोखरामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कको काम नरोकिने वताएका छन । युनाईटेड क्लवको आयोजनामा सञ्चालित दशौ पोखरा महोत्सवको समापन समारोहमा वोल्दै मन्त्री गुरुङले..

पुरा पढ्नुहोस् »

पोखरा महोत्सवमा आयोजित लोक नृत्य प्रतियोगिताको उपाधी सूर्योदय बोर्डिङलाई १० माघ २०७६, शुक्रबार १२:४६

पोखरा १० माघ । पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिताको उपाधी सूर्योदय बोर्डिङ स्कुलले हात पारेको छ । फाइनल प्रतिस्पर्धामा ६ वटा विद्यालयलाई पछाडी पार्दै सूर्योदय बोर्डिङले लोक नृत्य प्रतियोगिताको उपाधी हात पारेको हो ।..

पुरा पढ्नुहोस् »