पोखरा


पोखराको बैंक र सहकारीमा पनि कोरोना २८ श्रावण २०७७, बुधबार ०२:५०

पोखरा, साउन २८ । पोखरामा दुई वटा वित्तीय संस्थामा कोरोना संक्रमण देखिएको छ । दुई सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना देखिएको भोलिपल्ट वित्तीय क्षेत्रमा पनि कोरोना देखियो । पोखरा लेकसाइडमा रहेका एक बैंकमा कार्यरत पुरुष र पोखरा ५ मा..

पुरा पढ्नुहोस् »

पोखराका एकै परिवारमा ७ जनालाई कोरोना संक्रमण २८ श्रावण २०७७, बुधबार ०२:२४

पोखरा, साउन २८ । पोखरामा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस मध्ये एकै परिवारका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । साउन २१ गते पोखरा नदिपुर विटमा..

पुरा पढ्नुहोस् »

पोखरामा नगरबस ठोकियो २६ श्रावण २०७७, सोमबार ०५:०१

पोखरा, साउन २६ । पोखराको पर्स्याङमा आइतबार राति बस दुर्घटना भएको छ । पोखरा नगरबस समितिको ग१ख ६७८२ बस सडकको बिचमा रहेको डिभाइडरमा ठोकिएको हो । राति दुर्घटना भएका कारण बसमा यात्रु भने थिएनन् । बसमा भएका चालक र सहचालक सामान्य घाइते भएको छन् ।..

पुरा पढ्नुहोस् »

शिल हुँदैछ पोखराका दुईवटा वडा ?, महानगरले शिल गर्न सिडिओलाई पठायो पत्र २६ श्रावण २०७७, सोमबार ०२:२९

पोखरा, साउन २६ । पोखरा महानगरपालिकाको दुईवटा वडा शिल गर्ने तयारी गरिएको छ । कोरोनाका कारण संक्रमितको मृत्यु भएपछि महानगरले सिडिओ कार्यालयलाई पत्र पठाएर वडा शिल गर्न भनेको हो । सोमबार वडा नम्बर १६ का एक पुरुषको कोरोना संक्रमणले मृत्यु भएको थियो..

पुरा पढ्नुहोस् »

हल्लनचोक–पामे–घाटिछिना सडक स्तरोन्नती गरिने २६ श्रावण २०७७, सोमबार ०१:५४

पोखरा, साउन २६ । पोखराको हल्लनचोकदेखि पामे हुँदै घाँटिछिनासम्मको सडक स्तरोन्नती गरिने भएको छ । १३ किलोमिटर यो सडक गण्डकी प्रदेश र पोखरा महानगरले बहुबर्षे योजना अनुसार स्तरोन्नतीको काम गर्न लागेका हुन् । अहिले हल्लनचोकदेखि खपौदीसम्म..

पुरा पढ्नुहोस् »

पोखराको समुदायमा छिर्यो कोरोना २५ श्रावण २०७७, आईतवार ०३:०५

पोखरा, साउन २५ । साउन १८ गते पोखरा महानगरपालिका १९ का एक ६२ वर्षीय पुरुषमा ट्राभल हिष्ट्री विनै कोरोना संक्रमण देखियो । उनको मृत्यु पनि भयो । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल जाँदा कोरोना देखिएको र संक्रमितलाई पश्चिमाञ्चल क्षेत्रीय..

पुरा पढ्नुहोस् »

पोखरामा कोरोना संक्रमितको मृत्यु २५ श्रावण २०७७, आईतवार ०२:५०

पोखरा, साउन २५ । पोखरामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा १९ का ६२ बर्षीय पुरुषको कोरोना संक्रमणपछि मृत्यु भएको हो । कोरोना पोजिटिभ देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको शनिबार राती मृत्यु भएको हो । उनी मधुमेहको समेत..

पुरा पढ्नुहोस् »

कोरोनाको कहरलाई अवसरका रुपमा लिदै युवाहरुले खोले नेपाली खाजाघर २३ श्रावण २०७७, शुक्रबार १०:४५

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश श्रेष्ठ सहित केही युवाहरुले कोरोनाको कहरलाई अवसरका रुपमा लिने उद्देश्य सहित पोखराको सिर्जना चोकमा स्वीट होम नेपाली खाजा तथा खाना..

पुरा पढ्नुहोस् »

निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग २३ श्रावण २०७७, शुक्रबार १०:३०

पोखरा । पोखराको स्थापित निरमायाँ दोहोरी साँझ रेष्टुरेण्टले पहिरोपीडित कलाकार प्रशान्त तामाङको परिवारलाई सहयोग गरेको छ । निरमायाँमै कार्यरत प्रशान्तलाई लमजुङ पुगेर आर्थिक सहयोग गरिएको हो । लमजुङ जिल्लाको राइनास नगरपालिका ५ लोस्से गाउँमा..

पुरा पढ्नुहोस् »

युनाईटेड क्लव द्वारा सराङकोट पहिरो पिडितलाई एक लाख प्रदान २१ श्रावण २०७७, बुधबार १२:०९

पोखरा २१ साउन । सराङकोट १८ गोठादी महारीका पहिरो पिडितलाई युनाईटेड क्लव पोखराले आर्थिक सहयोग गरेको छ । गत असारको अन्तिम साता अविरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएकाहरुको परिवारलाई क्लवले राहत स्वरुप नगद १ लाख सहयोग गरेको हो । सामाजिक काम..

पुरा पढ्नुहोस् »