पोखरा


पोखरामा बर्षकै सबैभन्दा गर्मी २० श्रावण २०७७, मंगलवार १५:१८

पोखरा, साउन २० । मन्सुन सकिन लाग्दा पोखरामा मंगलबार बर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ । मंगलबार बिहानदेखि नै चर्किएको घामले निकै गर्मी महशुस भएको छ । यो वर्षको सबै भन्दा बढि अघिकतम तापक्रम ३४ दशमब ७ डिग्रि सेल्सियस मापन भएको मौषम विज्ञान..

पुरा पढ्नुहोस् »

पेमा छाल शाक्य गुम्बामा नव निर्मित पुस्तकालय भवनको उद्घाटन १३ श्रावण २०७७, मंगलवार १३:५०

पोखरा १३ साउन । पोखराको हेम्जा स्थित याम्दीमा रहेको पेमा छाल शाक्य गुम्वामा नव निर्मित पुस्तकालय भवन र डायनिङ भवनको उदघाटन गरिएको छ । गुम्वामा अध्ययनरत विधार्थीहरुलाई लक्षित गरि निर्माण गरिएको पुस्तकालय भवन, डायनिङ हल र भान्छाकोठाको गण्डकी..

पुरा पढ्नुहोस् »

पाल ऐ हाम नामग्याल गुम्बा स्कुलद्धारा दृष्टी क्षमता कम भएकालाई रेनकोट वितरण ८ श्रावण २०७७, बिहीबार १५:४३

पोखरा ०८ साउन । अपाङगता भएका ब्याक्तिहरुलाई सीप संगै स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित अपाङ्गतामैत्री आश्रममा रहेकाहरुलाई हिमाली जिल्ला मुस्ताङमा रहेको पाल ऐ हाम नामग्याल गुम्बा स्कुलले खाद्यान्न सामाग्री संगै रेनकोट वितरण गरेको छ ।..

पुरा पढ्नुहोस् »

लौसिबोट हङकङ समाज र लौसिवोट युके समाजबाट आर्थिक सहयोग ८ श्रावण २०७७, बिहीबार १४:२९

पोखरा ७ साउन । टाउकोमा गम्भीर चोट लागि उपचाररत पर्वत लौसिवोट घर भइ हाल पोखरा फुलवारीमा रहेका विश्व गुरुङको उपचार सहयोगार्थ युके र हङकङबाट संकलित दुई लाख ७५ हजार नगद प्रदान गरिएको छ । पर्वत मोदी गाउपालिका १ लौसिवोट घर भइ पोखरा १२ फुलवारी सफा..

पुरा पढ्नुहोस् »

पोखराको अमरसिंहचोकमा लेकाली कफी हाउस एण्ड जुस वार २ श्रावण २०७७, शुक्रबार १२:२०

पोखरा २ साउन । पोखराको अमरसिंहचोकमा लेकाली कफि हाउस एण्ड जुस वार सञ्चालनमा आएको छ । कोरोनाको कहरलाई अवसरमा वदल्ने उद्देश्यका साथ होटल टास्क इन्टरनेश्नल प्रा.लि.ले साउन १ देखी कफि हाउस सञ्चालनमा ल्याएको हो । ग्राहकहरुलाई नितान्त अर्गानिक..

पुरा पढ्नुहोस् »

पहिरोमा मृत्यु भएकालाई राहत र बिकासको काममा सहयोग गर्न खतिवडा तयार २६ असार २०७७, शुक्रबार १९:५३

पोखरा २६ असार । युवा ब्यवशायी युवराज खतिवडाले केहि दिन देखि परिरहेको अविरल वर्षाका कारण वाढी तथा पहिरोले जनधनको क्षति तथा विपतमा परेकालाई सहयोग गर्ने भएका छन । लामो समयदेखी पोखरामा बजार विस्तार र निर्माण व्यवशायीको काम गर्दै आएका खतिवडाले..

पुरा पढ्नुहोस् »

पोखराका ठाउँठाउँमा पहिरो, ७ जनाको मृत्यु २६ असार २०७७, शुक्रबार ११:३६

पोखरा, असार २६ । अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा ७ जनाको जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा ५ जनाको..

पुरा पढ्नुहोस् »

पोखरामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु ! २६ असार २०७७, शुक्रबार ०१:३२

पोखरा, असार २६ । पोखराका विभिन्न ठाउँमा पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ । पोखरा १८ सराङकोट र २५ नम्बर वडा स्थित झिर्झिकामा पहिरोले ४ जनाको मृत्यु भएको हो । सराङकोट स्थित गोठादीका टंकबहादुर थापाको घर पहिरोसँगै पुरिएको छ । घर पुरिँदा ४ जनाको..

पुरा पढ्नुहोस् »

पर्वत दुर्लुङका पहिरो पीडितलाई जीवन गुरुङको पहलमा सहयोग ११ असार २०७७, बिहीबार ०९:०७

पोखरा । पोखरा दोहोरी साँझ व्यवसायी संघका अध्यक्ष जीवन गुरुङको पहलमा पर्वत दुर्लुङका पहिरो पीडितलाई सहयोग गरिएको छ । बुधबार दुर्लुङमै पुगेर सहयोग गरिएको हो । पोखरा लगायत देशका विभिन्न ठाउँ तथा विदेशमा भएका नेपाली दाजुभाई दिदिबहिनीहरुको..

पुरा पढ्नुहोस् »

हिमाली क्षेत्रमा आर्थिक वर्ष फेरौं : सांसद् विष्ट ५ असार २०७७, शुक्रबार १२:१०

पोखरा, ५ असार । गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्टले हिमाली क्षेत्रमा आर्थिक वर्ष कार्तिक मसान्त लाई बनाईनुपर्ने वताएका छन । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत गरेको बजेट..

पुरा पढ्नुहोस् »