पोखरा


कास्की मौजा घर भइ बेलायतमा बसोबास गर्ने नेपालीहरुद्धारा पोखरा २० को राहत कोषमा ३ लाख आर्थिक सहयोग २४ जेष्ठ २०७७, शनिबार १३:४९

पोखरा २४ जेष्ठ । कोरोना भईरस कोभिड १९ का कारण मुलुक लकडाउनमा रहेको वेला पोखरा २० मा रहेका अति विपन्न दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई लक्षित गरी स्थापना गरिएको राहत कोषमा पोखरा २० साविकको मौजा गाविस घर भइ बेलायतमा बसोबास गर्ने युवाहरुले तीन..

पुरा पढ्नुहोस् »

पालिखेचोकको सुन्दर स्वरुप २३ जेष्ठ २०७७, शुक्रबार १४:१३

पोखरा, जेठ २२ । सबैभन्दा साँघुरो चोक थियो, बर्षदिन अघिसम्म । घरकै बीचबाट सडक खन्दा जसोतसो काम चलिरहेको थियो, सुरुमा । पछि शहर विस्तार हुँदै गयो । गाडीको चाप पनि बढ्दै गयो । पूरानै सडकले काम नचल्ने भयो । अहिले पोखरा महानगरपालिका सडक विस्तारमा..

पुरा पढ्नुहोस् »

कमन वेल्थ इण्टर्प्रेनर नेपाल च्याप्टरको अध्यक्षमा पोखराका गिरी २ जेष्ठ २०७७, शुक्रबार १४:२९

पोखरा, जेठ २ । विश्वका ५४ देशमा शाखा रहेको ब्यबसायीहरुको साझा संस्था कमन वेल्थ इण्टर्प्रेनर क्लबको नेपाल च्याप्टरमा पोखरा ७ रत्नचोकका रिधिन्द्र गिरी चुनिएका छन् । यो संगै संस्थाले गिरीलाई बिश्वब्यापी समितिको सल्लाहाकार सदस्यमा पनि चुनेको छ..

पुरा पढ्नुहोस् »

लकडाउनमा घर घरमा औषधी पुर्याउदै पोखरा २० का जनप्रतिनिधी २४ बैशाख २०७७, बुधबार १३:२०

गिता राना मगर, पोखरा । पोखरा महानगरपालिकाको वडा नम्बर २० ले नियमित रुपमा औषधी सेवन गर्नुपर्ने दिर्घ रोगीहरुलाई निशुल्क औषधी वितरण गरेको छ । कोरोना संक्रमणको कारण सरकारले कलडाउनको अवधि लम्ब्याउदै गएपछि वडाले आफ्नो वडाभित्रका नियमित औषधी सेवन..

पुरा पढ्नुहोस् »

लकडाउनमा हिमाली क्षेत्रको किसानको पिडा भुलाउदै सांसद विष्ट १८ बैशाख २०७७, बिहीबार १३:२०

गिता राना मगर, पोखरा । हिमाली जिल्ला मुस्ताङबासीको आफ्नै दुख पिडा छ । हिमाली क्षेत्र भएका कारण पनि यातायात लगायतको साधनहरु भनेको वेला पाइन मुस्किल पर्छ । यतिवेला सरकारले लकडाउन जारी संगै मुस्ताङमा यातायातको आवतजावत ठप्प छ । मुस्ताङबासीहरुको..

पुरा पढ्नुहोस् »

गण्डकी सरकार र पोखरा महानगरलाई पेमा छाल शाक्य गुम्बाको आर्थिक सहयोग १० बैशाख २०७७, बुधबार १७:४१

पोखरा १० वैशाख । पोखराको हेम्जामा रहेको पेमा छाल शाक्य गुम्बाले गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले स्थापना गरेको कोरोना विपद ब्यवस्थापन कोषका लागी आर्थिक सहयोग गरेको छ । प्रदेश सरकार र महानगरलाई गुम्बाले जनही ५५ हजार ५ सय ५५ रुपैया..

पुरा पढ्नुहोस् »

र्यापिड टेष्ट गर्दा पोखरामा एकजनामा पोजिटिभ ३ बैशाख २०७७, बुधबार १०:५२

पोखरा, बैशाख ३ । पोखरामा एक ५५ वर्षीया महिलार्मा यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्दा पोजेटिभ नतिजा आएको छ । पोखरा महानगरपालिका १२, ढिकालेथरकी ती महिलाको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी पोखरा..

पुरा पढ्नुहोस् »

मुस्ताङबासीद्धारा लकडाउनमा रोकिएका उपल्लो मुस्ताङका २ सय ९४ विद्यार्थीलाई खाद्यान्न सहयोग २ बैशाख २०७७, मंगलवार १८:२३

पोखरा २ वैशाख । जाडो छल्न पोखरा झरेका उपल्लो मुस्ताङका गुम्बा स्कुलका विद्यार्थीलाई मुस्ताङबासीले खाद्यान्न सामाग्री प्रदान गरेका छन । हिउदको समयमा उपल्लो मुस्ताङमा जाडो वढी हुने भएपछि कार्तिक देखी पोखरा बस्दै आएका र फर्कने वेला चैत्रको..

पुरा पढ्नुहोस् »

वडा नम्बर ४ का विपन्नलाई माकाजुले गरे खाद्यान्न सहयोग ३० चैत्र २०७६, आईतवार १६:१९

पोखरा, चैत ३० । पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा उद्योगी मानकाजी माकाजुले पोखरा ४ नम्बर वडाका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । माकाजु र उनका भाइ भुविन शेरचनले राहत प्रदान गरेका हुन् । १ सय परिवारलाई पुग्ने राहत आइतबार..

पुरा पढ्नुहोस् »

लकडाउनपछिको सुन्दर पोखरा (फोटो फिचर) २५ चैत्र २०७६, मंगलवार ०३:५४

पोखरा, चैत २५ । सरकारले कोरोना भाइरसको संक्रमण निरन्तर बढेपछि लकडाउन घोषणा गरेको छ । लकडाउनका बेला सवारी साधन र उद्योग कलकारखानाहरु ठप्प छन् । धुवाँ धुलो र प्रदुषण कम भएका कारण पोखराको आकाश विस्तारै खुला हुँदैछ । यहाँका बोट विरुवाहरु पनि..

पुरा पढ्नुहोस् »