पोखरा


१ अर्व लागतमा खुल्यो पोखरामा नयाँ रिसोर्ट २३ श्रावण २०७६, बिहीबार ०२:२३

पोखरा, साउन २३ । पोखरा आउने पर्यटकलाई लक्षित गरी पोखरा महानगरपालिका वडा नं २३ दोबिल्लास्थित रहिचौरमा ‘माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पा’ सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भई २ महीना अगाडिदेखि रिसोर्ट पूर्ण सञ्चालनमा आएको हो । रिसोर्ट..

पुरा पढ्नुहोस् »

तमानखोलाका घाइतेलाई प्रदेश सरकारको सहयोग २२ श्रावण २०७६, बुधबार १४:०६

पोखरा, साउन २२ । बागलुङको तमानखोला गाँउपालिकामा पहिरोमा परेर घाइते भएकाहरुलाई गण्डकी प्रदेश सरकारले राहत रकम हस्तान्तरण गरेको छ । यही साउन १९ गते राती अविरल वर्षासंगै आएको पहिरोमा पुरिएर घम्भीर घाइते भएका ३ जनालाई उपचार खर्च वाफत प्रदेश..

पुरा पढ्नुहोस् »

पोखराबाट १ लाख नगद सहित १९ जुजाडे पक्राउ २१ श्रावण २०७६, मंगलवार १७:२५

पोखरा, साउन २१ । पोखराको दुई ठाउँबाट प्रहरीले १९ जना जुवाडे पक्राउ गरेको छ । पोखरा ११ फुलबारी र पोखरा २५ हेम्जाबाट प्रहरीले १९ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १ लाख ९ हजार २ सय ५० रुपैया र ९ बुक तास बरामद गरिएको प्रहरीले जानकारी दिएको छ..

पुरा पढ्नुहोस् »

पोखरामा फेरि चोरियो वडा कार्यालय, ६ नम्बरको कम्प्युटर गायव

पोखरा, साउन २१ । पोखरा महानगरपालिका वडा नम्बर ६ को कार्यालयमा गएराति चोरी भएको छ । राजश्व शाखाका २ वटा कम्प्युटर र मोनिटर चोरिएको हो । रातको १२ वजेर १५ मिनेटको समयमा कालो मास्क लगाएका चोरहरुले कार्यालयको चावी तोडेर कम्प्युटर चोरेको सिसी..

पुरा पढ्नुहोस् »

कानून अभावमा अनुगमन प्रभावकारी बन्न सकेन – प्रमुख क्षेत्री

  पोखरा, साउन २१ । जिल्ला समन्वय प्रमूख वैन वहादुर क्षेत्रीले कानून अभावका कारण विकास निर्माणसँग जोडिएको अनुगमनका कामलाई प्रभावकारी बनाउन नसकेको बताएका छन् । संविधानमा अनुगमनको काम प्रदेश कानून अनुसार हुनेछ भनेर उल्लेख गरिएपनि प्रदेश..

पुरा पढ्नुहोस् »

समग्र पोखराको यातायात व्यवस्थापन गर्न विस्तृत योजना बनाउँदैंछौं ः मेयर जिसी २० श्रावण २०७६, सोमबार ०७:१७

  पोखरा, २० साउन । पोखरा महानगरपालिकाले ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउन ट्राफिक कोण (रोड डिभाइडर) वितरण गरेको छ । महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई ४ सय ९६ थान ट्राफिक कोण हस्तान्तरण गरेको हो । सोमबार आयोजित कार्यक्रममा..

पुरा पढ्नुहोस् »

स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई बतास ब्रदर्शद्वारा मोटरसाइकल र स्कुटर हस्तान्तरण

  पोखरा, साउन २० । चौथो टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई मुख्य प्रायोजक बतास ब्रदर्श प्रालिले मोटरसाइकल र स्कुटर हस्तान्तरण गरेको छ । पोखरा नयाँबजारस्थित बतास शो रुममा आइतवार एक कार्यक्रमबीच प्रालिका अध्यक्ष आनन्दराज..

पुरा पढ्नुहोस् »

नेपाल फिजिकल ट्रेनिङ एशोसिएसनले लागुपदार्थ सचेतना तथा डिफेन्स काउन्सेलिङ कार्यक्रम गर्ने

  पोखरा, साउन २० । नेपाल फिजिकल ट्रेनिङ एशोसिएसन क्षेत्रिय समिती पोखराले लागु पदार्थ सचेतना तथा डिफेन्स करिअर काउन्सेलिङ्ग कार्यक्रम २०७६ को आयोजना गर्ने भएको छ । एशोसिएसनमा आवद्ध ट्रेनिङ सेन्टरमा प्रशिक्षणमा रहेका प्रशिक्षार्थीहरुलाई..

पुरा पढ्नुहोस् »

स्कुटर र मोवाइलहरु चोरी गर्ने २ जना पक्राउ

पोखरा, साउन २० । पोखरा महानगरपालिकाका विभिन्न स्थानहरुबाट विभिन्न समयमा मोवाईल र स्कुटर चोरी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । विभिन्न ब्राण्डका ८ वटा मोबाईल र ग १२ प ८५५५ नम्बरको सेतो कालो स्कुटर चोरीमा संलग्न रहेको भन्दै २..

पुरा पढ्नुहोस् »

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा १९ श्रावण २०७६, आईतवार १७:५४

पोखरा, साउन १९ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका अख्तियारले छापा मारेको छ । आर्थिक अनियमितता भएको उजुरी परेपछि आवश्यक अनुसन्धान गर्न कागजपत्र नियन्त्रणमा लिईएको हो । अस्पतालको एमआरआई मेसिन खरिद गर्दा..

पुरा पढ्नुहोस् »