पोखरा


झलकमान गन्धर्वलाई सम्झदै मेलोडीको औपचारिक शुभारम्भ हुने ३१ श्रावण २०७६, शुक्रबार ०६:२१

  पोखरा, साउन ३१ । पोखराको बाटुलेचौरमा रहेको झलकमान गन्र्धव सारङ्गी पाठशालालाई संगीत सामाग्री हस्तान्तरण गरि मेलोडी क्याफे एण्ड लाउञ्ज वार औपचारिक शुभारम्भ हुने भएको छ । भाद्र १ गते देखि औपचारिक शुभारम्भ हुन लागेको क्याफले शुभारम्भको..

पुरा पढ्नुहोस् »

फेवाताल स्थित तालबाराहीको गुठी जग्गा हत्याउने चलखेल !, ३९ बर्षको लागि निजी कम्पनीलाई दिइने

पोखरा, साउन ३१ । पोखराको फेवाताल स्थित तालबारी मन्दिरको नाममा रहेको जग्गा अधिकारको दुरुपयोग गरी गुठी संस्थानले निजी कम्पनीलाई सुम्पिन लागेको छ । तालको बीचमा रहेको तालबाराही मन्दिरको पुजाआजा लामो समयसम्म चलाउनका लागि तत्कालीन कास्की राज्यले..

पुरा पढ्नुहोस् »

शिवालय माविका शिक्षकलाई कम्प्युटर तालिम ३० श्रावण २०७६, बिहीबार १२:३३

  पोखरा, साउन ३० । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीमा सञ्चालित शिवालय माध्यमिक विद्यालयका शिक्षकका लागि आधारभूत कम्प्युटर तालिम सञ्चालन गरिएको छ । अध्यापनलाई प्रविधिसँग जोड्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको विद्यालयका..

पुरा पढ्नुहोस् »

शुक्रवार गाइजात्रा पर्व, महेन्द्रपुलमा तायमचा नृत्य प्रतियोगिता

पोखरा, ३० साउन । नेवा खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायमचा समिती पोखराको आयोजनामा शुक्रवार र शनिबार हुने भएको छ । गाइजात्रा महोत्सब तथा तायमचा नृत्य प्रतियोगिताको तयारी पुरा आयोजकले जनाएको छ । पोखराको महेन्द्रपुल सडकमा शुक्रबार दिँउसो..

पुरा पढ्नुहोस् »

१४ महिनापछि पक्राउ परे पोखराका वडा कार्यालयमा चोरी गर्ने थापा २९ श्रावण २०७६, बुधबार ०५:४६

पोखरा, साउन २९ । गएको बर्ष जेठ २ गते पोखरा १२ माटेपानीमा रहेको वडा कार्यालय चोरियो । १ थान कम्प्युटर र ७ सय रुपैयाँ कार्यालयको ताला फोडेर लगेपछि वडाध्यक्षले प्रहरीलाई जानकारी गराए । तर चोर पत्ता लागेन । प्रहरीले पनि खासै चासो दिएर घटनाको..

पुरा पढ्नुहोस् »

पोखरा आगलागीः क्षणभरमै सकियो करोडौंको सम्पत्ति (फोटोमा हेर्नुस् आगलागी पछिका दृष्य) २८ श्रावण २०७६, मंगलवार १५:४२

पोखरा, साउन २८ । पोखराको न्यूरोड स्थित भाटभटेनी नजिक रहेको एस मिनि मार्केट मंगलबार जलेर ध्वस्त भयो । करिब २ घण्टाको अवधीमा दशौं करोडको सम्पत्ति जलेर नष्ट भयो । प्रहरीले समेत क्षतिको विवरण निकाल्न सकेको छैन । ‘हचुवाको भरमा बोलेर हुँदैन । कति..

पुरा पढ्नुहोस् »

पोखराको न्यूरोडमा भीषण आगलागी (फोटोमा हेर्नुस्)

पोखरा, साउन २८ । पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ । भाटभटेनी सुपरमार्केट नजिकै रहेको नवदुर्गा फोम हाउस सहितको मिनिमार्केटमा आगलागी भएको हो । मिनिमार्केट भित्र रहेको खाजा पसलबाट आगो सल्किएको प्रारम्भीक अनुमान छ । आगलागीबाट..

पुरा पढ्नुहोस् »

हरिहर गुफाको संरक्षण र प्रवद्र्धनमा महानगरले सहयोग गर्छ : मेयर जिसी

गिता राना मगर पोखरा, साउन २८ । पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले हरिहर सन्यास आश्रम गुफाको संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्ने बताएका छन् । हरिहर गुफा सन्यास आश्रम पोखरादेखी नजिकै रहेको भएतापनि यसको प्रबद्र्धन हुन नसक्दा गुफामा..

पुरा पढ्नुहोस् »

ट्होटे पर्वको अवसरमा आज पोखराका विद्यालयहरु बिदा

  पोखरा, साउन २८ । पोखरा महानगरपालिकाले आज विद्यालय विदा दिने निर्णय गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै आज परेको ट्होटे पर्वको अवसरमा बिदा दिने निर्णय गरिएको जनाइएको छ । पोखरा महानगरपालिकाको शिक्षा नियमावली..

पुरा पढ्नुहोस् »

पोखराका बसमा सुरु भयो ई–टिकेटिङ २६ श्रावण २०७६, आईतवार १५:१९

  पोखरा, साउन २६ । पोखरामा चल्ने सार्वजनिक यातायातमा अब विद्युतीय प्रणालीबाट पैसा तिर्ने ब्यवस्था मिलाईएको छ । पोखरा महानगरपालिकाको संयोजनमा शुक्रबारदेखि १३ वटा बसमा इ–टिकेटिङ लागू गरिएको छ । सिमपानीदेखि आँखा अस्पताल पुग्ने रुटका..

पुरा पढ्नुहोस् »