पोखरा


पोखरामा आगलागी, २ मोटरसाईकल र स्कुटर सहित पसल जल्यो २३ मंसिर २०७६, सोमबार ०१:२१

पोखरा, मंसिर २३ । पोखराको नयाँबजारमा एक इलेक्ट्रिक पसलमा आगलागी भएको छ । विद्युत सर्ट हुदाँ आगोलागि भएको प्रहरीले जानकारी दिएको छ । नयाँ बजारको रवि एण्ड शनी पसलमा आगलागि भएको हो । आगलागीबाट ग ११ प ११७५ र ग १७ प ३८१०नम्बरको पल्सर बाईक तथा ग ६ प ३९३३..

पुरा पढ्नुहोस् »

ब्रेकिङः पोखरामा बाटो खन्दा ७ जना ढिस्कोमा पुरिए, ३ को मृत्यु १५ मंसिर २०७६, आईतवार ०३:३८

पोखरा, मंसिर १५ । कास्कीको पोखरा महानगपालिका २० मौजामा माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु भएको छ । भलामदेखि मौजाको बाटो खन्ने क्रममा कमजोर ढिस्को झरेर कामदारलाई पुरेको हो । ७ जना ढिस्कोमा पुरिएका र ३ जनाको शव निकालिएको वडाध्यक्ष सीम गुरुङले..

पुरा पढ्नुहोस् »

दशौ पोखरा महोत्सवलाई रारा तैयारी चाउ चाउको साथ १२ मंसिर २०७६, बिहीबार १३:२२

पोखरा मंसिर १२ । युनाईटेड क्लवको आयोजनामा आगामी पुसको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवलाई रारा तैयारी चाउ चाउले साथ दिने भएको छ । हिमश्री फुड्सको उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउले महोत्सवको मुख्य..

पुरा पढ्नुहोस् »

पोखरा ३३ का वडाध्यक्षको गाडीमा विस्फोट ९ मंसिर २०७६, सोमबार ०२:०८

पोखरा, मंसिर ९ । पोखरा ३३ नम्बर वडाका वडाध्यक्ष शिव आचार्यको गाडीमा बम पड््काईएको छ । ग २ च ४२६ नम्बरको हाईलक्स गाडीमा बम पड्काईएको हो । वडाध्यक्षको घरम पार्किङमा राखिएको बेला बम विस्फोट गरिएको वडाध्यक्ष आचार्यले बताए । बम पड्किएपछि गाडीको..

पुरा पढ्नुहोस् »

पोखरामा भोटको राजनीतिः फिर्केको मापदण्ड घटाउने सहमति ! ८ मंसिर २०७६, आईतवार ०६:०३

पोखरा, मंसिर ८ । फिर्के पोखरा शहरको बीचबाट बग्ने मुख्य खोला हो । पछिल्ला बर्षहरुमा सार्वजनिक जग्गा हडपेर घर टहरा बनाउनेहरुले फिर्के खोलालाई खुम्च्याएर निकै साँघुरो बनाएका छन् । बर्षेनी खोला किनार मिच्न थालेपछि पोखरा महानगरपालिकाले खोलाको १०..

पुरा पढ्नुहोस् »

महानगरले गरेको शिक्षक सरुवा बदर गर्न निर्वाचन कार्यालयको निर्देशन ४ मंसिर २०७६, बुधबार ०८:०८

पोखरा, मंसिर ४ । निर्वाचन आचारसंहिता लागु भइसकेपछि पोखरा महानगरले दुई शिक्षकको सरुवा गरेको पाइएको छ । कास्की २ मा उपनिर्वाचन हुँदैछ र कात्तिक ८ गतेदेखि आचारसंहिता लागु भइसकेको छ । तर, आचारसंहितलाई बेवास्ता गर्दै पोखरा महानगरपालिका शिक्षा..

पुरा पढ्नुहोस् »

पोखराको जिरो किलोमिटरमा भयानक दुर्घटना १ मंसिर २०७६, आईतवार ०२:१८

पोखरा, मंसिर १ । पोखराको जिरो किलोमिटरमा शनिबार राती भयानक दुर्घटना भएको छ । विन्ध्यवासीनिबाट जिरो किलोमिटर तर्फ आउदै गरेको जिप जिरोकिलोमिटर आइनपुग्दै दुर्घटनामा परेको हो । ग१ज ६४७९ नम्बरको जिप तीब्र गतिका कारण दुर्घटनामा परेको प्रहरीको..

पुरा पढ्नुहोस् »

दशौ पोखरा महोत्सव पुस २९ देखी माघ १२ सम्म २९ कार्तिक २०७६, शुक्रबार १२:५४

गिता राना मगर, पोखरा , कार्तिक २९  । आगामी पुसको २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा दशौ संस्करणको पोखरा महोत्सव हुने भएको छ । सामाजिक काममा अगाडि रहेको युनाईटेड क्लवले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी दशौ संस्करणको पोखरा..

पुरा पढ्नुहोस् »

 १ सय ७ जना थुनुवाको निशुल्क स्वास्थ्य परिक्षण २७ कार्तिक २०७६, बुधबार १७:१०

गिता राना मगर, पोखरा २६ कार्तिक । कास्की प्रहरीले प्रहरी हिरासतमा रहेका थुनुवाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । विभिन्न मुद्धामा मुद्धाको प्रकृती अनुसार न्युनतम २४ घण्टादेखी तीन महिना सम्म प्रहरी हिरासतमा रहने अवस्थामा विभिन्न..

पुरा पढ्नुहोस् »

दशौ पोखरा महोत्सव सम्पन्न गर्न गठित उपसमितिहरुको भेला सम्पन्न २७ कार्तिक २०७६, बुधबार ११:५२

गिता राना मगर, पोखरा २७ कार्तिक । पुषको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको संघारमा आइपुग्दा महोत्सव आयोजक युनाईटेड क्लवले महोत्सवको तयारीलाई तीव्रता दिएको छ । दशौ संस्करणको पोखरा महोत्सवलाई भब्य र..

पुरा पढ्नुहोस् »