नेपाल


मुख्यमन्त्रीलाई साढे २ करोडको नयाँ गाडी, पूरानोे गाडी नम्बर प्लेट फेरेर श्रीमतिलाई ११ आश्विन २०७६, शनिबार १६:४८

पोखरा, असोज ११ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई करोड ५० लाख पर्ने ल्याण्ड क्रुजर गाडी चढ्छन् । यो गाडी आफूले रहर नहुँदानहुँदै पनि किन्नुपरेको बताएका थिए । मुख्यमन्त्रीको अपमान भएको भन्दै गत आर्थिक वर्षमा प्रदेश सरकारले उक्त गाडी खरिद..

पुरा पढ्नुहोस् »

घटस्थापनामा गण्डकी प्रदेशमा सार्वजनिक विदा १० आश्विन २०७६, शुक्रबार १३:५९

पोखरा, असोज १० । गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले घटस्थापनामा विदा दिने निर्णय गरेको हो । यसअघि क्षत्री समाजले घटस्थापना हिन्दु धर्मावलम्वीको महान पर्व भएको भन्दै..

पुरा पढ्नुहोस् »

संविधान कार्यान्वयनसंगै समृद्धि : मन्त्री थापा मगर ४ आश्विन २०७६, शनिबार १०:४६

  पोखरा, असोज ४ । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले नेपाली जनताको ठूलो वलिदानीबाट प्राप्त संविधान कार्यान्वयनसंगै मुलुकले समृद्धि प्राप्त गर्ने बताएका छन् । संविधान दिवसको अवसरमा आज पोखरा..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा संविधान दिवस, गणतन्त्र, संघीयता र लोकतन्त्र संविधानको विशेषता हुन् : प्रदेश प्रमुख ३ आश्विन २०७६, शुक्रबार १०:५७

    पोखरा, असोज ३ । गण्डकी प्रदेशले संविधान दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । प्रदेश सरकारको आयोजनामा प्रदेश राजधानी पोखरामा मुल समारोह कार्यक्रम गरियो । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख बाबुराम कुव‘रले गणतन्त्र, संघीयता र..

पुरा पढ्नुहोस् »

संविधान दिवसको अवसरमा मैत्रीपुर्ण भलिबल १ आश्विन २०७६, बुधबार ११:२६

  पोखरा, असोज १ । संविधान दिवसको पुर्व सन्ध्यामा गण्डकी प्रदेश सरकारले मैत्रीपुर्ण भलिवल आयोजना गरेको छ । ससस्त्र प्रहरी गण पार्दीमा भएको मैत्रीपुर्ण भलिवलमा बुधबार ३ खेल भएका छन् । पहिलो खेलमा मुख्यमन्त्री टिम निजामति कर्मचारीहरुको..

पुरा पढ्नुहोस् »

प्रदेशले काम गर्ने अनुकुल समय आएको छ : मुख्यमन्त्री गुरुङ ३१ भाद्र २०७६, मंगलवार १२:०६

  पोखरा, भदौ ३१ । गण्डकी प्रदेशको भ्रमणमा आएको सुदुरपश्चिम प्रदेशका सभासदहरुको टोलीले मंगलबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसंग भेटेको छ । अर्थ, विकास तथा प्राकृतिक स्रोत साधान समिति सभापति हर्क बहादुर कुंवरको नेतृत्वले सभासदको टिमले..

पुरा पढ्नुहोस् »

राजनितिक भागभण्डाकै कारण धेरै संस्थाहरुमा अस्थिरता देखियो : मुख्यमन्त्री गुरुङ ३० भाद्र २०७६, सोमबार ११:३०

  पोखरा, भदौ ३० । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनितिक हस्तक्षेपबाट मुक्त संघ संस्थाहरुमा राम्रो काम भैरहेको बताएका छन् । नेपालमा राजनितिक भागभण्डाकै कारण धेरै सस्थाहरुमा अस्थिरता देखिएको भन्दै मुख्यमन्त्री..

पुरा पढ्नुहोस् »

प्रकृति, सस्कृति र साहसिक यात्रा प्रदेश पर्यटनको आधार : मुख्यमन्त्री गुरुङ २३ भाद्र २०७६, सोमबार १२:०९

  पोखरा, भदौ २३ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रकृति, संस्कृति र साहसिक यात्रा प्रदेश पर्यटनको मुख्य आधार भएको बताएका छन् । सोमबार पोखरा नदीपुरमा रहेको नेवार जातिको संग्रहालय निरिक्षण पश्चात पत्रकारहरुसंग..

पुरा पढ्नुहोस् »

कर्मचारीले बदलिदो परिस्थिति अनुसार काम गर्न सक्नुपर्छ : मुख्यमन्त्री गुरुङ २२ भाद्र २०७६, आईतवार १४:००

  पोखरा, भदौ २२ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निजामति कर्मचारीहरुले बदलिदो परिस्थिति अनुसार काम गर्न सक्नुपर्ने बताएका छन् । निजामति सेवा दिवसको अवसरमा आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलयले आयोजना गरेको..

पुरा पढ्नुहोस् »

निजामति दिवसको शुभकामना दिँदै मुख्यमन्त्रीले भने‐जनताप्रति समर्पित भएर काम गर्नुस ! २१ भाद्र २०७६, शनिबार १४:०७

  पोखरा २१ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यको निति, योजना र कानुनको सफल कार्यन्वयन गराउन निजामति कर्मचारीको महत्वपुर्ण भुमिका हुने बताएका छन् । निजामति कर्मचारी दिवसको अवसर पारेर शनिबार शुभकामना सन्देश जारी..

पुरा पढ्नुहोस् »