नेपाल


मन्त्रीहरुद्वारा प्रधानमन्त्रीसँग कार्ययोजना कार्यान्वयन सम्झौता १५ श्रावण २०७६, बुधबार १०:३२

काठमाडौं, साउन १५ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन मन्त्रीहरुलाई आह्वान गरेका छन् ।   प्रधानमन्त्री कार्यालयमा बुधबार आयोजित आर्थिक वर्ष २०७६र७७ को वार्षिक कार्ययोजना..

पुरा पढ्नुहोस् »

विश्वकप छनोटका सुरुवाती ५ खेल नेपालले घरेलु मैदानमा नखेल्ने १५ श्रावण २०७६, बुधबार ०१:१८

काठमाडौं, साउन १५ ।   विश्वकप २०२२ छनोटका सुरुवाती ५ खेल नेपालमा नहुने भएको छ । मैदान अभावकै कारण विश्वकप २०२२ छनोटका सुरुवाती ५ खेल नेपालमा नहुने भएका हुन् ।   जसका कारण कुवेतलाई फाइदा हुने भएको छ । उसले होम एण्ड अवे दुबै खेल आफ्नो घरेलु..

पुरा पढ्नुहोस् »

सरकार सन्चालनका क्रममा केही त्रुटिहरु भएका छन्ः खनाल १४ श्रावण २०७६, मंगलवार १३:३७

झापा, साउन १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सरकार सन्चालनका क्रममा केही त्रुटिहरु भएको बताएका छन् । मंगलबार झापाको बिर्तामोडमा सन्चारकर्मीहरुसंग कुरा गर्दै उनले परिपक्व आधार तयार नपारी सरकारले विधेयक ल्याउने..

पुरा पढ्नुहोस् »

साफ यु–१५ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक १४ श्रावण २०७६, मंगलवार १३:२३

काठमाडौं, साउन १४ ।   आउँदो भदौ ४ गतेदेखि भारतको कल्याणीमा आयोजना हुने १५ वर्षमुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलको खेलतालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा नेपालले..

पुरा पढ्नुहोस् »

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने १४ श्रावण २०७६, मंगलवार १३:००

काठमाडौँ, साउन १४ । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर रहेको..

पुरा पढ्नुहोस् »

प्रहरी अनुसन्धानमा सरकारी वकिलले निर्देशन दिन पाउने व्यवस्था हटाउन सुझाव १४ श्रावण २०७६, मंगलवार १२:३७

काठमाडौं, साउन १४ । नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सन्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि मंगलबार पनि छलफल भएको छ । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको..

पुरा पढ्नुहोस् »

सागमा हुने सबै खेलको खेलस्थल टुंगो लाग्यो, महिला फुटबलसहित आर्चरी, भलिबल, हृयाण्डबलका स्पर्धा पोखरामा हुने १४ श्रावण २०७६, मंगलवार ०१:३२

काठमाडौं साउन १४ । आगामी मंसिर १५ बाट नेपालमा सुरु हुने १३ औ दक्षिण एसियाली खेलकुद सागमा समावेश सबै २७ खेलको खेलस्थल तय भएको छ । प्रतियोगिता आउन ४ महिना अघि राष्ट्रिय खेलकुद परिषद राखेपले प्रतियोगितामा समाबेश खेलको खेलस्थल निर्धारण गरेको हो..

पुरा पढ्नुहोस् »

नेकपा सचिवालय बैठक निष्कर्षविहीन १३ श्रावण २०७६, सोमबार १३:५५

काठमाडौं, साउन १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार पनि विना निष्कर्ष टुंगिएको छ । पार्टीका विभिन्न विभाग र आयोगहरुको जिम्मेवारी टुंगो लगाउन डाकिएको बैठकमा सहमति हुन नसकेपछि बैठक १५ दिनका लागि सारिएको हो..

पुरा पढ्नुहोस् »

आफ्नो मन्त्रालयमा राम्रो कर्मचारी आउनै नचाहने र बस्नै नमान्ने समस्या छः मन्त्री अर्याल १३ श्रावण २०७६, सोमबार ११:५८

  काठमाडौं, साउन १३ । भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्यालले आफ्नो मन्त्रालयमा राम्रो कर्मचारी बस्नै नचाहने समस्या देखिएको बताएकी छन् । सोमबार काठमाडौंको साँखुमा नमुना मालपोत कार्यालयको उद्घाटन गर्दै उनले यो..

पुरा पढ्नुहोस् »

सहकारी बैंकको कारोबार शुभाम्भ दिवस देशभर मनाइने १२ श्रावण २०७६, आईतवार १०:४८

पोखरा, साउन १२ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६ औँ कारोबार शुभारम्भ दिवस देशभरका सबै शाखामा मनाइने भएको छ । कारोबार शुभारम्भ भएको दिन साउन १९ गते बैँकका ४४ वटै शाखामा सहकारीका लागि विद्यमान कानुन ः अवसर र चुनौती विषयक अन्तरक्रिया गरी मनाउन..

पुरा पढ्नुहोस् »