३ वर्षभित्र गरिबको संख्या शुन्यमा ल्याउने लक्ष्य छः मन्त्री अर्याल, स्याङ्जामा असोजबाट डिजिटल नापी संचालन हुने १७ श्रावण २०७६, शुक्रबार ११:२९
काठमाडौं, साउन १७ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताको घरदैलोमा पुगेर नै गरिबीको पहिचान गरिने बताएकी छन् । ३ वर्षभित्र गरिब शुन्य बनाउने लक्ष्यसहित सरकार अगाडि बढिरहेको मन्त्री अर्यालले बताएकी..
पुरा पढ्नुहोस् »