नेपाल


पोखरामा नक्कली सुनको गिरोह पक्राउ १ आश्विन २०७४, आईतवार १६:१४

पोखरा, असोज १ । पोखरा क्षेत्रमा नक्कली सुनको कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सुन सहित पक्राउ परेका चार जनालाई प्रहरीले आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा तनहुं म्याग्दे गाउँपालिका २..

पुरा पढ्नुहोस् »

नेपालका नेताको पढाई कति ? १ आश्विन २०७४, आईतवार ०१:१९

काठमाण्डौं, असोज १ । एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेताहरूको योग्यताबारे प्रश्न गरियो । देउवाले जंगिएर त्यसको जवाफ दिए । त्यो सन्दर्भ त्यतिवेला सामाजिक सञ्जालमा भाइरल नै भयो । यसरी नेता तथा मन्त्रीहरूको शैक्षिक..

पुरा पढ्नुहोस् »

आयोगबाटै आचारसंहिता उल्लघंन, १२ सय ६० कर्मचारी सरुवा ३० भाद्र २०७४, शुक्रबार ०१:२०

काठमाण्डौं, भदौ ३० । सरकारले निर्वाचन आयोगको सहमतिमा बिहीबार १२ सय ६० कर्मचारी सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयअन्तर्गतका उपसचिवदेखि खरदारम्मका कर्मचारीलाई स्थानीय विकास मन्त्रालयअन्तर्गत सरुवा गरेको हो..

पुरा पढ्नुहोस् »

समानुपातिक सांसद छान्न दलहरुलाई सकस २९ भाद्र २०७४, बिहीबार ११:११

काठमाण्डौं, भदौ २९ । पछिल्लो दशक राजनीतिक दल र व्यवस्थाप्रति सबैभन्दा वितृष्णा उत्पन्न गराउने तत्व समानुपातिक निर्वाचन प्रणाली थियो । पत्नीलाई सांसद बनाउने, दल खोल्ने र सांसद किनबेचको औजार त्यही निर्वाचन प्रणाली थियो । पिछडिएका जाति र..

पुरा पढ्नुहोस् »

कर्मचारी सरुवा फुकुवा २९ भाद्र २०७४, बिहीबार १०:०५

काठमाडौं, भदौ २९ । निर्वाचन आचारसंहिता विपरित भएका कर्मचारी सरुवा फुकुवा भएको छ । सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता लागू भइसकेपछि भदौ १२ र १४ गते दर्जनौं कर्मचारीहरुको सरुवा गरेको थियो । व्यापक विरोध भएपछि सो सरुवालाई सामान्य..

पुरा पढ्नुहोस् »

दशैंमा काठमाण्डौंलाई छ हजार बस २९ भाद्र २०७४, बिहीबार ०९:२२

काठमाण्डौं, भदौ २९ । यसपाली दशैंमा दैनिक छ हजार सार्वजनिक गाडीले यात्रु ओसार्ने छन् । दशैंको बेला धेरै मान्छे चाडपर्व मान्न उपत्यका बाहिरिने भएकाले दैनिक ६ हजारभन्दा धेरै बसहरुले सेवा दिन लागेका हुन् । हरेक वर्ष चाडपर्वलाई लक्षित गरी..

पुरा पढ्नुहोस् »

प्रदेश २ को चुनाव तयारी अन्तिम चरणमा २९ भाद्र २०७४, बिहीबार ०१:३७

काठमाण्डौं, भदौ २९ । स्थानीय तहको तेश्रो चरणमा हुने चुनाव अन्तर्गत प्रदेश नम्बर २ को चुनाव तयारी अन्तिम चरणमा छ । असोज २ गते हुने चुनावका लागि भदौ ३० र ३१ गते मतदातालाई परिचयपत्र वितरण गरिनेछ भने परिचय पत्र लिन आउने मतदातालाई मतदाता शिक्षा पनि..

पुरा पढ्नुहोस् »

भोलिदेखि थप १० शहरमा एनसेलको फोेरजी सेवा १६ श्रावण २०७४, सोमबार १७:०८

१६ साउन, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)/लङ्ग टर्म इभोलुसन -एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको जानकारी दिँदै यी शहरहरुमा भोलि मंगलबारदेखि आधिकारिक रुपमा फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ..

पुरा पढ्नुहोस् »

एल क्लासिकोमा बार्सिलोना विजयी १६ श्रावण २०७४, सोमबार १७:०६

श्रावण १६, २०७४- जेरार्ड पिकेको निर्णायक गोल मदतले बार्सिलोनाले रियल म्याड्रिडलाई मियामी एल क्लासिकोमा हरायो र यो खेल अपेक्षाअनुसार सनसनीपूर्ण रह्यो। स्पेनी अन्तर्राष्ट्रिय खेलाडीले ५० औं मिनेटमा नेयमरको फ्रि–किकलाई गोलमा परिणत गरे र हार्ड..

पुरा पढ्नुहोस् »

थाई एयरवेजको रक्तदान तथा कार्डियो हेल्थ चेक-अप कार्यक्रम १६ श्रावण २०७४, सोमबार १६:५७

१६ साउन, काठमाडौं । थाई एयरवेज इन्टरनेश्नल पब्लिक कम्पनी लिले रक्तदान तथा कार्डियो हेल्थ चेक-अप कार्यक्रमको आयोजना गरेको छ । दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सम्पन्न उक्त कार्यक्रमलाई थाई एयरवेजले १९९२ को घटनालाई स्मरण गर्दै यस सिएसआर..

पुरा पढ्नुहोस् »