घटस्थापनामा गण्डकी प्रदेशमा सार्वजनिक विदा १० आश्विन २०७६, शुक्रबार १३:५९
पोखरा, असोज १० । गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले घटस्थापनामा विदा दिने निर्णय गरेको हो । यसअघि क्षत्री समाजले घटस्थापना हिन्दु धर्मावलम्वीको महान पर्व भएको भन्दै..
पुरा पढ्नुहोस् »