मतदान स्थलमा क्यामेरा र मोवाइल लैजान नपाइने ३० कार्तिक २०७९, बुधबार ०३:५०
पोखरा, कात्तिक ३० । आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको छ । आयोगले..
पुरा पढ्नुहोस् »