नेपाल


जनप्रतिनिधिलाई मनपरी तलव सुविधा दिएपछि गण्डकी सहित ६ वटा प्रदेश विरुद्ध सर्वोच्चमा मुद्धा २ भाद्र २०७६, सोमबार ०४:०५

पोखरा, भदौ २ । गण्डकी सरकारले स्थानीय तहदेखि प्रदेशका मुख्यमन्त्री समेतको तलव सुविधा बढायो । यसको चौतर्फी विरोध भैरहेको छ । सँगै जनप्रतिनिधिलाई मासिक तलव दिने ब्यवस्था संविधानमा नभएको भन्दै गण्डकी सहित ६ वटा प्रदेश विरुद्ध सर्वोच्च अदालतमा..

पुरा पढ्नुहोस् »

प्रदेश सांसद ढकालको घरमा बम प्रहार ३१ श्रावण २०७६, शुक्रबार ०१:५२

बुटवल, साउन ३१ । नेकपा प्रदेशसभाका प्रमुुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार भएको छ । रुपन्देही सैनामैना ७ मा रहेको उनको घरमा ३ वटा पेट्रोल बम ३ प्रहार भएको हो । सचेतक ढकालका अनुुसार उनी सुुत्ने कोठा, उनका बाबाआमा सुुत्ने कोठा र अर्को उनले..

पुरा पढ्नुहोस् »

कर्णाली प्रदेशका भौतिक योजनामन्त्री खत्री बर्खास्त ३० श्रावण २०७६, बिहीबार १८:०१

काठमाण्डौं, साउन ३० । कर्णाली प्रदेशका भौतिक योजना मन्त्री खड्गबहादुर खत्री पदमुक्त भएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा१६९ को उपधारा २ को खण्ड (ख) बमोजिम मन्त्री खत्रीलाई पदमुक्त गरेका हुन्..

पुरा पढ्नुहोस् »

गण्डकीका सांसदलाई ७२ करोड, बाँडफाँटमै सकस ३० श्रावण २०७६, बिहीबार १२:१६

पोखरा, साउन ३० । गण्डकी सरकारले चालू बर्षदेखि सांसदले पनि बजेट बाँड्न पाउने ब्यवस्था मिलाएको छ । निर्वाचन पूर्वाधार विकास कार्यक्रम शीर्षकमा ७२ करोड रुपैयाँ बजेटबाटै ब्यवस्था गरिएको छ । अघिल्लो बर्ष सांसदको काम नीति र कानुन बनाउने भन्दै बजेट..

पुरा पढ्नुहोस् »

काँग्रेस सभापति देउवासहित शीर्षनेताहरु भोलि पोखरा आउने, गण्डकी प्रदेशस्तरीय प्रशीक्षणको तयारी पुरा ३० श्रावण २०७६, बिहीबार १०:५२

  पोखरा, साउन ३० । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्षनेताहरु भोलि पोखरा आउने भएका छन् । काँग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा महाधिवेसन प्रतिनिधिका लागि आयोजित गण्डकी प्रदेशस्तरीय..

पुरा पढ्नुहोस् »

नेपालले मलेसियन लिग च्याम्पियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने २९ श्रावण २०७६, बुधबार ०८:३५

  काठमाडौं, साउन २९ । नेपालले मलेसियन सुपर लिग च्याम्पियन क्लब जोहर दारुल ताजिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय टीमले विश्वकप छनोट २०२२ को दोस्रो चरणको खेलको तयारीको रुपमा मलेसियन..

पुरा पढ्नुहोस् »

क्रिकेट संघको चुनाव भदौ पहिलो साता हुने, आईसीसीको सहमति आउन बाँकी २५ श्रावण २०७६, शनिबार १३:२४

  काठमाडौं, साउन २५ । नेपाल क्रिकेट संघ (क्यान)को चुनाव असोज पहिलो साता हुने भएको छ । चुनाव प्रक्रियाका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बनाएको स्वतन्त्र समितिले केन्द्रीय साधारणसभा असोज ३ र ४ गते (सेप्टेम्बर २० र २१) गर्न..

पुरा पढ्नुहोस् »

कर्णाली प्रदेश सरकारलाई कर्मचारीको अभाव कायमै, ६ सय भन्दा बढी कर्मचारी अपुग २५ श्रावण २०७६, शनिबार ०९:१६

  महोत्तरी, साउन २५ । संघीय निजामती ऐन निर्माण र प्रदेश लोकसेवा आयोग गठनमा भइरहेको ढिलाइका कारण कर्णाली प्रदेश सरकारलाई कर्मचारीको अभाव कायमै हुने भएको छ । ऐन नबन्दा प्रदेश लोकसेवा आयोगलाई आवश्यक कर्मचारीको पदपूर्ति, बढुवालगायत सार्वजनिक..

पुरा पढ्नुहोस् »

साझा पार्टीको कास्की जिल्ला र महानगर सँयोजकसँगै चुनावका उम्मेदवार घोषणा गर्ने २३ श्रावण २०७६, बिहीबार १२:३१

  पोखरा, साउन २३ । साझा पार्टीले भदौको दोस्रो साता कास्की जिल्ला सँयोजक सहित महानगर सँयोजक घोषणा गर्ने तयारी गरेको छ । एक विशेष समारोहका बीच जिल्ला र महानगर सँयोजक घोषणा हुने साझा पार्टी, गण्डकी प्रदेश शाखाले जनाएको छ । पार्टीले सोही दिन..

पुरा पढ्नुहोस् »

साफ च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने २३ श्रावण २०७६, बिहीबार १२:००

  काठमाडौं, साउन २३ । भारतमा आयोजना हुने साफ यू–१५ (पन्ध्र वर्षमुनि) फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत,..

पुरा पढ्नुहोस् »