नेपाल


विपक्षीले अवरोध गरेपछि संसद बैठक आज पनि स्थगित, अर्को बैठक बिहीबार २ बजे बस्ने १५ श्रावण २०७६, बुधबार ११:०८

  काठमाडौं, साउन १५ । प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले आज पनि संसद बैठक अवरुद्ध गरेका छन् ।   गत असार ५ र १४ गते सर्लाहीमा भएका दुई छुट्टाछुट्टै हत्याका घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस..

पुरा पढ्नुहोस् »

यूएस–बंगला विमान दुर्घटनाका पीडितले हाले मुद्दाः २ अर्बभन्दा बढी क्षतिपूर्तिको माग दाबी १५ श्रावण २०७६, बुधबार १०:५२

  काठमाडौं, साउन १५ । यूएस–बंगला विमान दुर्घटनाका पीडितले क्षतिपूर्तिको माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । १४ महिनाअघि भएको दुर्घटनामा परी मृत्यु भएका ७ जनाको परिवारले २ अर्बभन्दा बढी रकम क्षतिपूर्ति दाबी गर्दै..

पुरा पढ्नुहोस् »

मन्त्रीहरुद्वारा प्रधानमन्त्रीसँग कार्ययोजना कार्यान्वयन सम्झौता १५ श्रावण २०७६, बुधबार १०:३२

काठमाडौं, साउन १५ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन मन्त्रीहरुलाई आह्वान गरेका छन् ।   प्रधानमन्त्री कार्यालयमा बुधबार आयोजित आर्थिक वर्ष २०७६र७७ को वार्षिक कार्ययोजना..

पुरा पढ्नुहोस् »

विश्वकप छनोटका सुरुवाती ५ खेल नेपालले घरेलु मैदानमा नखेल्ने १५ श्रावण २०७६, बुधबार ०१:१८

काठमाडौं, साउन १५ ।   विश्वकप २०२२ छनोटका सुरुवाती ५ खेल नेपालमा नहुने भएको छ । मैदान अभावकै कारण विश्वकप २०२२ छनोटका सुरुवाती ५ खेल नेपालमा नहुने भएका हुन् ।   जसका कारण कुवेतलाई फाइदा हुने भएको छ । उसले होम एण्ड अवे दुबै खेल आफ्नो घरेलु..

पुरा पढ्नुहोस् »

सरकार सन्चालनका क्रममा केही त्रुटिहरु भएका छन्ः खनाल १४ श्रावण २०७६, मंगलवार १३:३७

झापा, साउन १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सरकार सन्चालनका क्रममा केही त्रुटिहरु भएको बताएका छन् । मंगलबार झापाको बिर्तामोडमा सन्चारकर्मीहरुसंग कुरा गर्दै उनले परिपक्व आधार तयार नपारी सरकारले विधेयक ल्याउने..

पुरा पढ्नुहोस् »

साफ यु–१५ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक १४ श्रावण २०७६, मंगलवार १३:२३

काठमाडौं, साउन १४ ।   आउँदो भदौ ४ गतेदेखि भारतको कल्याणीमा आयोजना हुने १५ वर्षमुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलको खेलतालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा नेपालले..

पुरा पढ्नुहोस् »

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने १४ श्रावण २०७६, मंगलवार १३:००

काठमाडौँ, साउन १४ । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर रहेको..

पुरा पढ्नुहोस् »

प्रहरी अनुसन्धानमा सरकारी वकिलले निर्देशन दिन पाउने व्यवस्था हटाउन सुझाव १४ श्रावण २०७६, मंगलवार १२:३७

काठमाडौं, साउन १४ । नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सन्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि मंगलबार पनि छलफल भएको छ । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको..

पुरा पढ्नुहोस् »

मुलुकभर ८० प्रतिशत रोपाइँ सम्पन्न, गण्डकी प्रदेशमा ८४.५६ प्रतिशत रोपाइँ १४ श्रावण २०७६, मंगलवार ११:४४

  काठमाडौं, साउन १४ । मुलुकभर हाल सम्म ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि विभाग अन्तर्गतको बाली तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार मुलुकभर गत आइतबार सम्ममा ८० दशमलव १८ प्रतिशत रोपाइँ सम्पन्न भएको..

पुरा पढ्नुहोस् »

राईनासकोट होमस्टे नेपालकै उत्कृष्ट गाउँ घोषित, होमस्टे बुधबार काठमान्डौंमा पुरस्कृत हुँदै १४ श्रावण २०७६, मंगलवार ११:२६

  पोखरा, साउन १४ । लमजुङ्गको एतिहासिक राईनासकोटमा रहेको राईनासकोट सामुदायिक होमस्टे नेपालकै उत्कृष्ट गाउँ घोषित भएको छ । स्थापना देखि नै बिभिन्न सञ्चार माध्यम तथा पर्यटन निकायहरुबाट सद्भाव लिन सफल भएको उक्त गाउँ यो बर्षको नेपाल भरिकै..

पुरा पढ्नुहोस् »