नेपाल


सागमा हुने सबै खेलको खेलस्थल टुंगो लाग्यो, महिला फुटबलसहित आर्चरी, भलिबल, हृयाण्डबलका स्पर्धा पोखरामा हुने १४ श्रावण २०७६, मंगलवार ०१:३२

काठमाडौं साउन १४ । आगामी मंसिर १५ बाट नेपालमा सुरु हुने १३ औ दक्षिण एसियाली खेलकुद सागमा समावेश सबै २७ खेलको खेलस्थल तय भएको छ । प्रतियोगिता आउन ४ महिना अघि राष्ट्रिय खेलकुद परिषद राखेपले प्रतियोगितामा समाबेश खेलको खेलस्थल निर्धारण गरेको हो..

पुरा पढ्नुहोस् »

नेकपा सचिवालय बैठक निष्कर्षविहीन १३ श्रावण २०७६, सोमबार १३:५५

काठमाडौं, साउन १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार पनि विना निष्कर्ष टुंगिएको छ । पार्टीका विभिन्न विभाग र आयोगहरुको जिम्मेवारी टुंगो लगाउन डाकिएको बैठकमा सहमति हुन नसकेपछि बैठक १५ दिनका लागि सारिएको हो..

पुरा पढ्नुहोस् »

तिन जना युवा व्यवसायीको संयुक्त लगानीमा बराल बस्त्रालय एण्ड नारी फेसन संचालनमा १३ श्रावण २०७६, सोमबार १३:२४

पोखरा, साउन १३ । पोखराका तिन जना व्यवसायीहरुको संयुक्त लगानीमा पोखराको छोरेपाटनमा बराल बस्त्रालय एण्ड नारी फेसन संचालनमा आएको छ । पोखराका युवा व्यवसायीहरु राम बराल, राजु सुनार र बालकृष्ण धिमिरेको संयुक्त लगानीमा बराल बस्त्रालय एण्ड नारी फेसन..

पुरा पढ्नुहोस् »

आफ्नो मन्त्रालयमा राम्रो कर्मचारी आउनै नचाहने र बस्नै नमान्ने समस्या छः मन्त्री अर्याल १३ श्रावण २०७६, सोमबार ११:५८

  काठमाडौं, साउन १३ । भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्यालले आफ्नो मन्त्रालयमा राम्रो कर्मचारी बस्नै नचाहने समस्या देखिएको बताएकी छन् । सोमबार काठमाडौंको साँखुमा नमुना मालपोत कार्यालयको उद्घाटन गर्दै उनले यो..

पुरा पढ्नुहोस् »

नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदैं १३ श्रावण २०७६, सोमबार ११:४८

काठमाडौं, साउन १३ । सिंगापुरमा सम्पन्न आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसियाली छनोट खेलेर नेपाली टोली आज स्वदेश फर्कदैं छ । ५ टोली सहभागी प्रतियोगीतामा तेस्रो भएको नेपाली टोली आज राती साढे १० बजे काठमाण्डौं आईपुग्ने टोलीका टिम..

पुरा पढ्नुहोस् »

कृषिमा अनिवार्य १० प्रतिशत लगानी र्पुयाउन राष्ट्र बैंकले गरेको अनुरोधको बेवास्ता १३ श्रावण २०७६, सोमबार १०:१२

  काठमाडौं, साउन १३ । नेपाल राष्ट्र बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी र्पुयाउन गरेको अनुरोधलाई नेपालका प्रायः सबै वाणिज्य बैंकले बेवास्ता गरिदिएका छन् । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिमा नेपालका वाणिज्य बैंकहरूले..

पुरा पढ्नुहोस् »

सहकारी बैंकको कारोबार शुभाम्भ दिवस देशभर मनाइने १२ श्रावण २०७६, आईतवार १०:४८

पोखरा, साउन १२ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६ औँ कारोबार शुभारम्भ दिवस देशभरका सबै शाखामा मनाइने भएको छ । कारोबार शुभारम्भ भएको दिन साउन १९ गते बैँकका ४४ वटै शाखामा सहकारीका लागि विद्यमान कानुन ः अवसर र चुनौती विषयक अन्तरक्रिया गरी मनाउन..

पुरा पढ्नुहोस् »

अराजक घटना घटिरहँदा पनि सरकार मुकदर्शक बनेको छः कांग्रेस सभापति देउवाको आरोप ११ श्रावण २०७६, शनिबार ०७:००

  काठमाडौं, साउन ११ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजमा अराजक घटना घटिरहँदा पनि सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा कांग्रेस नेता गुरुराज घिमिरेको कथासंग्रह ‘मान्छेका कथाहरु’को विमोचन गर्दै उनले..

पुरा पढ्नुहोस् »

सुविधा मोहमा प्रदेश सरकार, ३२ करोड रुपैयाँभन्दा बढीको गाडी खरिद ११ श्रावण २०७६, शनिबार ०५:३८

विराटनगर, साउन ११ । प्रदेश १ सरकारले ठूलो रकम सवारी साधन खरिदमा खर्चेर सुविधा मोह बढाएको छ । विनियोजित रकमबाहेकको रकम समेत रकमान्तर गरी मुख्यमन्त्री, मन्त्री तथा मन्त्रालयको प्रयोजनका लागि सवारी साधन खरिद गरिएको हो । गत आर्थिक वर्षको बजेटमा..

पुरा पढ्नुहोस् »

गण्डकीका सांसदलाई सुनको लोगो ११ श्रावण २०७६, शनिबार ०४:५१

पोखरा, साउन ११ । गण्डकीका सांसदहरुलाई प्रदेशसभाले सुनको लोगो उपलब्ध गराएको छ । प्रदेशसभाले चीनबाट सुनजडित लोगो ल्याईएको हो । नयाँ लोगो पहिलेभन्दा ३३ गुणा महंगो छ । लोगोको डिजाईन पुरानै भएपनि धातुको रुपमा चाँदी र बाहिरी कक्षमा सुन लेपन गरिएको छ..

पुरा पढ्नुहोस् »