पोखराबाट लमजुङ जाने बाटो पक्की बन्दै, २६ करोड लाग्ने १२ बैशाख २०७६, बिहीबार ०२:४२
पोखरा, बैशाख १२ । बेगनास–भोर्लेटार सडक स्तरोन्नती थालिएको छ । ट्रयाक खुलेको तीन दशकपछि यो सडकको स्तरोन्नती गर्न लागिएको हो । बेगनासतालबाट तालबेंशीसम्मको सडक यसअघि नै ओटासिल गरिएको छ । तालबेंशीदेखि लमजुङको सीमानासम्मको सडक कालोपत्रे गर्न..
पुरा पढ्नुहोस् »