नेपाल


गण्डकी प्रदेशका मुख्यमन्त्री र पर्यटनमन्त्री विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर, दोषी भेटिए १ बर्ष कैद २१ श्रावण २०७६, मंगलवार १६:३२

पोखरा, साउन २१ । प्रधानमन्त्री केपी शर्मा ओली सहित गण्डकी प्रदेशका मुख्यमन्त्री र पर्यटन मन्त्री विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरिएको छ । अधिवक्ता खगेन्द्र सुवेदीले प्रधानमन्त्रीसहित संघीय सरकारका मन्त्री र गण्डकी प्रदेशका..

पुरा पढ्नुहोस् »

समायोजनबाट समेत कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णाली प्रदेशमा ६०० भन्दा बढी कर्मचारी अपुग २१ श्रावण २०७६, मंगलवार ०६:०८

  सुर्खेत, साउन २१ । कर्णाली प्रदेश सरकारले ६०० बढी कर्मचारी अपुग रहेको जनाएको छ । समायोजनबाट समेत कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा अझै कर्मचारीको अभाव रहेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेश मन्त्री परिषदका ६ निर्णय, मुख्यमन्त्री गुरुङ विदेश जाने १९ श्रावण २०७६, आईतवार १६:३४

  पोखरा, साउन १९ । गण्डकी प्रदेशको सरकारको पछिल्लो मन्त्रीपरिषद्का बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । साउन १६ गते बसेको बैठकका निर्णय आइतबार सार्वजनीक गर्दै सरकारका प्रवक्ता रामशरण बस्नेतले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा..

पुरा पढ्नुहोस् »

गण्डकीका प्रत्येक कर्मचारीले घुम्नका लागि २५ हजार पाउने १९ श्रावण २०७६, आईतवार १३:११

पोखरा, साउन १९ । जनप्रतिनिधिको तलव भत्ता बढिरहेकोमा चौतर्फी आलोचना भैरहेका बेला गण्डकी प्रदेश सरकारले कर्मचारीलाई भ्रमणका लागि पनि पैसा छुट्याएको छ । बर्षमा एक हप्ता घुम्नका लागि प्रत्येक कर्मचारीलाई २५ हजार रुपैयाँका दरले बजेट विनियोजन..

पुरा पढ्नुहोस् »

हवाई सुरक्षा र पूर्वाधार प्राधिकरणको प्राथमिकतामा १८ श्रावण २०७६, शनिबार १४:००

  काठमाडौं, साउन १८ ।   मुलुकको हवाईसेवा प्रदायक कम्पनीको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा र पूर्वाधार विकासलाई प्राथमिकताकासाथ अघि बढाएको जनाएको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले हवाई सेवालाई..

पुरा पढ्नुहोस् »

स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जाँदै प्रधानमन्त्री १८ श्रावण २०७६, शनिबार ०९:५७

  काठमाडौं, साउन १८ ।   स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज सिंगापुर प्रस्थान गर्ने भएका छन् । स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री ओली शनिबार बेलुका ९ः४५ बजे सिल्क एयरमार्फत सिंगापुर जान लागेको प्रधानमन्त्रीको..

पुरा पढ्नुहोस् »

मनसुन अझै केही दिन पूर्ण सक्रिय नहुने १८ श्रावण २०७६, शनिबार ०९:४५

  काठमाडौं, साउन १८ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर अवस्थित रहेको छ । आजबाट विस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने क्रम शुरु भएकाले नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले..

पुरा पढ्नुहोस् »

३८ क्विन्टल सुन प्रकरणः गोल्यान १० लाख धरौटीमा रिहा, २८ जना प्रतिवादीलाई थुनामै राख्न आदेश १७ श्रावण २०७६, शुक्रबार १३:३१

  काठमाडौं, साउन १७ ।   ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा महावीर गोल्यान बाहेक अन्य प्रतिवादीहरुलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।   न्यायाधीश अनिल कुमार सिन्हा र सुष्मालता माथेमाको ईजलासले आज गोल्यानलाई..

पुरा पढ्नुहोस् »

गण्डकी प्रादेशिक क्रिकेट संघमा प्रजु १७ श्रावण २०७६, शुक्रबार १२:५७

  पोखरा, साउन १७ ।   गण्डकी प्रादेशिक क्रिकेट संघमा देवेन्द्र प्रजू अध्यक्षमा सर्वसम्मत भएका छन् । उनी लामो समय कास्की जिल्ला क्रिकेट संघको अध्यक्ष समेत रहेका थिए । उपाध्यक्षमा दिपक पोखरेल(स्याङजा), सचिवमा सुमनराज कार्की(तनहुँ),..

पुरा पढ्नुहोस् »

३ वर्षभित्र गरिबको संख्या शुन्यमा ल्याउने लक्ष्य छः मन्त्री अर्याल, स्याङ्जामा असोजबाट डिजिटल नापी संचालन हुने १७ श्रावण २०७६, शुक्रबार ११:२९

  काठमाडौं, साउन १७ ।   भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताको घरदैलोमा पुगेर नै गरिबीको पहिचान गरिने बताएकी छन् । ३ वर्षभित्र गरिब शुन्य बनाउने लक्ष्यसहित सरकार अगाडि बढिरहेको मन्त्री अर्यालले बताएकी..

पुरा पढ्नुहोस् »