नेपाल


स्थानीय तहमा कानुन निर्माण हुँदा पर्याप्त ध्यान पुगेको देखिदैनः मुख्यमन्त्री गुरुङ २० भाद्र २०७६, शुक्रबार १३:१६

  पोखरा, २० भदौ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहमा कानुन निर्माण हुँदा पर्याप्त ध्यान नपुगेको बताएका छन् । स्थानीय निकाय समेत संघ र प्रदेश जस्तै सरकारको रुप भएकोले विधि र प्रक्रियागत रुपमा कानुनहरु बन्नुपर्ने..

पुरा पढ्नुहोस् »

चाँडै यातायात क्षेत्रलाई व्यवस्थित गर्छौँ मुख्यमन्त्री गुरुङ १९ भाद्र २०७६, बिहीबार १३:५८

  पोखरा, १९ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यातायात क्षेत्रलाई चाडै व्यवस्थित गरिने बताएका छन् । संघ सरकारले अझै यातायात सम्वन्धी ऐन निर्माण गर्न बाकी नै रहेकाले प्रदेशले संघको ऐन पर्खिरहेको उनले बताए । गण्डकी..

पुरा पढ्नुहोस् »

कार्यशैली र मानकिसता परिवर्तन गर्न कर्मचारीलाई मुख्यमन्त्री गुरुङको निर्देशन १८ भाद्र २०७६, बुधबार १३:१३

पोखरा भदौ १८ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीलाई कार्यशैली र मानसिकता परिवर्तन गर्न निर्देशन दिएका छन् । गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका कार्यलय प्रमुखहरुलाई पोखरा बोलाएर मुख्यमन्त्री गुरुङले विगतको..

पुरा पढ्नुहोस् »

बेलायतवासी नेपालीहरु प्रदेशमा लगानी गर्न इच्छुक छन् : मुख्यमन्त्री गुरुङ १७ भाद्र २०७६, मंगलवार १०:१९

  पोखरा, भदौ १७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेलायतमा बस्ने नेपालीहरु प्रदेशमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । १० दिने बेलायत भ्रमण सकेर स्वदेश फर्कने क्रममा मंगलबार पोखरा विमानास्थलमा पत्रकारहरुसंग कुरा..

पुरा पढ्नुहोस् »

के होला गण्डकी सरकारले बढाएको जनप्रतिनिधिको तलव ?, सर्वोच्च अदालतले कारण माग्यो ८ भाद्र २०७६, आईतवार ०२:२०

पोखरा, भदौ ८ । स्थानीय तहका जनप्रतिनिधिलाई मासिक रुपमा पारिश्रमिक पाउने गरी कानुन बनाउनुको भन्दै सर्वोच्च अदालतले ६ वटा प्रदेशसभालाई कारण सोधेको छ । शुक्रबार सर्वोच्चको संवैधानिक इजलासले प्रदेश १ बाहेकका प्रदेशसभालाई स्थानीय तहका..

पुरा पढ्नुहोस् »

गण्डकीका कर्मचारीलाई घुम्नका लागि १ महिनाको तलव दिईने ७ भाद्र २०७६, शनिबार ०२:२०

पोखरा, भदौ ७ । निरन्तर जनप्रतिनिधिको मात्रै सेवा सुविधा बढाएर चर्चामा रहेको गण्डकी सरकारले कर्मचारीलाई भ्रमण विदा दिने निर्णय गरेको छ । सरकारी पैसामा १ सातासम्म घुम्न पाउने गरी सरकारले कार्यविधि तयार गरेको हो । प्रदेश मातहतका सबै कर्मचारीलाई..

पुरा पढ्नुहोस् »

पास भयो सुविधा विधेयकः गण्डकीका जनप्रतिनिधिलाई सुविधै सुविधा ६ भाद्र २०७६, शुक्रबार ०१:२४

पोखरा, भदौ ६ । गण्डकी सरकारले ल्याएको सुविधा विधेयक विहिबार बहुमतले पास भएको छ । जनमोर्चा र समाजवादी पार्टीको विरोध गरेपनि सत्तापक्षको बहुमतले विधेयक पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चाहीँ मौन समर्थन गरेको थियो ।..

पुरा पढ्नुहोस् »

न्यूरोड आगलागीमा सांसद थापा भन्छन्–समयमा दमकल पुगेन ५ भाद्र २०७६, बिहीबार १४:०१

पोखरा, भदौ ५ । सांसद विन्दुकुमार थापाले समयमा दमकल नपुगेका कारण न्यूरोड आगलागीमा बढी क्षति भएको बताएका छन् । संसद बैठकको सून्य समयमा उनले सरकारी सेवालाई चुस्त बनाउन सुझाए । थापाले गरेको सम्बोधन जस्ताको त्यस्तै –ः सभामुख महोदय, २०७६ साल श्रावण..

पुरा पढ्नुहोस् »

‘सत्ताको कालो चश्माले खाल्डो बाटो पनि देखेन’ ५ भाद्र २०७६, बिहीबार ०३:२५

पोखरा, भदौ ५ । सांसद हरिशरण आचार्यले पोखरा–मुग्लीन सडकखण्डको दुलेगौंडादेखि लामे आहालसम्मको सडकमा धेरै खाल्डाखुल्डी भएकोले दिनहुँ दुर्घटना बढेको बताए । ‘सडक लगभग पूरै भत्किएको छ । आज बन्ला, भोली बन्ला भनेको धेरै भयो । तर बनेन,’ उनले भने, ‘दिनहुँ..

पुरा पढ्नुहोस् »

रवीन्द्र स्मृति प्रतिष्ठानः सरकारी जग्गा नदिन सांसदको सुझाव ५ भाद्र २०७६, बिहीबार ०२:१७

पोखरा, भदौ ५ । गएको फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको निधन भयो । देशकै आशलाग्दा नेता उनको स्मृतिमा प्रतिष्ठान गठन गरिएको छ । धर्मपत्नी विद्या भट्टराईको..

पुरा पढ्नुहोस् »