नेपाल


बागलुङमा बसपार्कको विजोग २९ भाद्र २०७४, बिहीबार ०९:११

बागलुङ, भदौ २९ । ब्यवस्थित बसपार्क बनाउन बागलुङ बजारका बासिन्दाले ५९ रोपनी जग्गा निशुल्क दिए । जग्गा दान गरेर पनि बसपार्कको बिजोग सहनुपरेको १६ बर्ष बित्यो । बसपार्कको हालत अहिले पनि उस्तै छ । बजारका ५२ ब्यक्तिले करोडौं मूल्य पर्ने जग्गा दिएका..

पुरा पढ्नुहोस् »

सिन्धुपाल्चोकमा भूकम्प अनुसन्धान केन्द्र २९ भाद्र २०७४, बिहीबार ०५:२०

काठमाण्डौं, भदौ २९ । सिन्धुपाल्चोकमा भूकम्पस्मृति उद्यानको निर्माण कार्य थालिएको छ । करीब १ अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको सो उद्यानको विस्तृत आयोजना प्रतिवदेन आगामी मङ्सिरसम्म तयार हुने बताइएको छ । सो उद्यानलाई राष्ट्रियस्तरमा..

पुरा पढ्नुहोस् »

प्रदेश २ को चुनाव तयारी अन्तिम चरणमा २९ भाद्र २०७४, बिहीबार ०१:३७

काठमाण्डौं, भदौ २९ । स्थानीय तहको तेश्रो चरणमा हुने चुनाव अन्तर्गत प्रदेश नम्बर २ को चुनाव तयारी अन्तिम चरणमा छ । असोज २ गते हुने चुनावका लागि भदौ ३० र ३१ गते मतदातालाई परिचयपत्र वितरण गरिनेछ भने परिचय पत्र लिन आउने मतदातालाई मतदाता शिक्षा पनि..

पुरा पढ्नुहोस् »

मनकामनामा निशुल्क स्वास्थ्य शिविर २८ भाद्र २०७४, बुधबार १३:५४

गोरखा, भदौ २८ । ललितपुरको नेपाल क्यान्सर सहयोग समूहले गोरखाको मनकामनामा बृहत स्वास्थ्य शिविर गरेको छ । शहिद लखन गाउँपालिका वडा नम्बर ३ मनकामना स्थित श्रृजनशिल महिला समूहको संयोजनमा निशुल्क रुपमा शिविर आयोजना गरिएको हो । महिलाहरुमा हुने..

पुरा पढ्नुहोस् »

भोलिदेखि थप १० शहरमा एनसेलको फोेरजी सेवा १६ श्रावण २०७४, सोमबार १७:०८

१६ साउन, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)/लङ्ग टर्म इभोलुसन -एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको जानकारी दिँदै यी शहरहरुमा भोलि मंगलबारदेखि आधिकारिक रुपमा फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ..

पुरा पढ्नुहोस् »

एल क्लासिकोमा बार्सिलोना विजयी १६ श्रावण २०७४, सोमबार १७:०६

श्रावण १६, २०७४- जेरार्ड पिकेको निर्णायक गोल मदतले बार्सिलोनाले रियल म्याड्रिडलाई मियामी एल क्लासिकोमा हरायो र यो खेल अपेक्षाअनुसार सनसनीपूर्ण रह्यो। स्पेनी अन्तर्राष्ट्रिय खेलाडीले ५० औं मिनेटमा नेयमरको फ्रि–किकलाई गोलमा परिणत गरे र हार्ड..

पुरा पढ्नुहोस् »

थाई एयरवेजको रक्तदान तथा कार्डियो हेल्थ चेक-अप कार्यक्रम १६ श्रावण २०७४, सोमबार १६:५७

१६ साउन, काठमाडौं । थाई एयरवेज इन्टरनेश्नल पब्लिक कम्पनी लिले रक्तदान तथा कार्डियो हेल्थ चेक-अप कार्यक्रमको आयोजना गरेको छ । दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सम्पन्न उक्त कार्यक्रमलाई थाई एयरवेजले १९९२ को घटनालाई स्मरण गर्दै यस सिएसआर..

पुरा पढ्नुहोस् »

भारतको जीएसटी बिलको आधारमा भन्सार दर निर्धारण गरिने १६ श्रावण २०७४, सोमबार १६:५६

१६ साउन, काठमाडौं । भारतमा एकल कर प्रणालीको रुपमा सुरु गरिएको बस्तु तथा सेवा कर (गुड एण्ड सर्भिस ट्याक्स/जीएसटी) को बिलको आधारमा नै नेपालमा भन्सार शुल्क लाग्ने भएको छ । ‘जीएसटीको बिल कै आधारमा यहा भन्सार उठाइनेछ, यो हाम्रो लागि एउटा अवसरको रुपमा..

पुरा पढ्नुहोस् »

निदाएको ड्राइभरलाई जगाउने स्मार्टफोन एप ११ असार २०७४, आईतवार ०६:०५

रातिको समयमा हुने धेरै सडक दुर्घटनाहरु सवारी चालक निदाएका कारण हुने गरेको बताइन्छ । लामो बाटोमा रातको समयमा लगातार सवारी साधन चलाउँदा एक्लो ड्राइभर एक्कासी झपक्क निदाउँदा गाडी दुर्घटनामा पर्ने गर्छ । तर अब चाहिँ ड्राइभरलाई यसरी निदाउन नदिने..

पुरा पढ्नुहोस् »

फेसबुकले सुरु गर्यो ‘नागरिक साहस’ कार्यक्रम ११ असार २०७४, आईतवार ०५:५०

अतिवाद तथा आतंकवाद सम्बन्धी सामाग्रीहरु हटाउने प्रयासमा सोसल नेटवर्किङ साइट फेसबुकले नयाँ अभियान सुरु गरेको छ । फेसबुकले बेलायतमा अनलाइन नागरिक साहस अभियान सुरु गरेको हो । यस अन्तरगत गैरसरकारी संस्थाहरुलाई अतिवादी तथा आपत्तिजनक सामाग्रीको..

पुरा पढ्नुहोस् »