नेपाल


मतगणना अपडेट–९३ तहको नतिजा (सूचीसहित) ७ आश्विन २०७४, शनिबार ०७:२२

पोखरा, असोज ७ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश २ को मतगणनामा नेपाली कांग्रेस पहिलो नम्बरमा देखिएको छ । ९३ स्थानीय तहको अन्तिमा नतिजा सार्वजनिक हुँदा कांग्रेस ३२ स्थानमा विजयी भएको हो । नेपाली कांग्रेस रौतहटको परोहा..

पुरा पढ्नुहोस् »

सिद्धबाबामा पहिरो–३ को मृत्यु, १ घाइते ७ आश्विन २०७४, शनिबार ०७:०९

पोखरा, असोज ७ । पाल्पा–बुटवल सडक खण्डको सिद्धबाबामा पहिरो खस्दा तीन जनाको च्यापिएर ज्यान गएको छ । एक जना सामान्य घाईते भएका छन् । पहिरोमा परि रुरु गाउँपालिकाका ५१ वर्षीय तिलकराम भण्डारी, बलेटक्सार ४ का यमलाल ज्ञवाली र तिनाउ गाउँपालिका ४..

पुरा पढ्नुहोस् »

राजा छान्न लिगलिगे दौड ७ आश्विन २०७४, शनिबार ०६:४८

पोखरा, असोज ७ । लिगलिगे दौडको आठौं संस्करण असोज ९ गते हुँदैछ । गोरखाको चेपेघाटबाट लिगलिगकोट दरबारसम्मको करिब १४ किलोमिटर दुरीमा हुने दौड प्रतियोगिताको तयरी पूरा भएको छ । हरेक वर्ष हुँदै आएको प्रतियोगिताको निरन्तरतासँगै पर्यटन प्रवद्र्धनका..

पुरा पढ्नुहोस् »

तसकारीका सामानले भरिन्छन दिल्ली–काठमाडौं बस ७ आश्विन २०७४, शनिबार ०२:४६

काठमाडौं, असोज ७। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि सहज बनेको काठमाडौं–दिल्ली बस सेवा तस्करीका सामान ल्याउन प्रयोग हुने गरेको पुष्टि भएको छ । तस्कर समूहले यातायात सेवा सञ्चालनमा आएयता महँगा मोबाइल र लत्ताकपडा भारतबाट..

पुरा पढ्नुहोस् »

कास्कीमा यस्तो छ चाडपर्व सुरक्षा योजना ७ आश्विन २०७४, शनिबार ०२:३६

पोखरा, असोज ७ । नेपाली समुदायमा एकपछि अर्को गरि चाडपर्व भित्रिरहेको छ । महान् चाडको रुपमा मनाईने दशैं र तिहार अन्य पर्वभन्दा बढी संबेदनशिल र असुरक्षित हुन्छ । यो बेला अन्य समयभन्दा चोरी लुटपाट जस्ता आपराधिक घटना पनि बढ्ने गर्छ । यसैलाई मध्यनजर..

पुरा पढ्नुहोस् »

समृद्धिको मुख्य शत्रु भ्रष्टाचार–नेता गुरुङ ७ आश्विन २०७४, शनिबार ०२:१२

पोखरा, असोज ६ । नेपाली कांग्रेसका नेता महादेव गुरुङले मुलुकको समृद्धिलाई रोक्ने मुख्य शत्रु राजनैतिक भ्रष्टाचार भएको बताएका छन् । नेपाली कांग्रेसका पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ का अगुवा कार्यकर्ता भेलामा वोल्दै पूर्वपर्यटन..

पुरा पढ्नुहोस् »

२२ वर्ष नपुग्दै अर्चना बनिन उपमेयर ७ आश्विन २०७४, शनिबार ०१:५१

  वीरगञ्ज, असोज ६ । २२ वर्ष नपुग्दै अर्चना चौधरी पर्साको पर्सागढी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् । २०५२ साल पुष ५ गते जन्मिएकी अर्चना उपमेयरमा निर्वाचित हुँदा २१ वर्ष ९ महिना १ दिनको पुगीन् । उनी हरिखेतान बहुमुखी क्याम्पस व्यवस्थापन..

पुरा पढ्नुहोस् »

७८ स्थानीय तहको नतिजा सार्वजनिक, हेर्नुस् जीतको सूची ७ आश्विन २०७४, शनिबार ०१:२६

काठमाडौं, असोज ६ । प्रदेश नम्बर २ का १३६ स्थानीय तहमध्ये ७८ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट जित्दै अग्रता कायमै राखेको छ । कांग्रेसले सबैभन्दा धेरै २७ सिट जितेको छ । १४ सिट जित्दै माओवादी केन्द्र दोस्रो र..

पुरा पढ्नुहोस् »

पोखरालाई बर्षमै २ अर्वको खसीबोका ६ आश्विन २०७४, शुक्रबार ०५:४८

प्रकाश ढकाल पोखरा, असोज ६ । पोखरामा बार्षिक डेढ अर्व भन्दा बढीको खसीबोका र च्याङ्ग्र विक्रि हुन्छ । बर्षमा झण्डै १ लाख हाराहारी खसीबोकाको ब्यापार हुने पोखरामा २५ हजार जति भेडा च्याङ्ग्रा बेचिन्छन् । मूल्य हिसाव गर्दा बर्षमा पुगनपुग २ अर्ब..

पुरा पढ्नुहोस् »

ओलीको कार्यकाल-पार्टी एकता मजबुत, नेतृत्वमा कमजोरी ६ आश्विन २०७४, शुक्रबार ०५:४४

काठमाण्डौं, असोज ६ । एमाले अध्यक्षका रूपमा केपी ओलीले तीन वर्षको कार्यकाल पूरा गरेका छन् । ०७१ असारमा सम्पन्न नवौँ महाधिवेशनमा प्रतिस्पर्धी नेता माधवकुमार नेपाललाई ४४ मतले पराजित गरेर अध्यक्ष बनेका ओलीले नौ महिना प्रधानमन्त्री बनेर मुलुकको..

पुरा पढ्नुहोस् »