नेपाल


दमौलीमा युआरएलको शाखा ८ आश्विन २०७४, आईतवार ०५:०६

पोखरा, असोज ८ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालिले तनहुँ सदरमुकाम दमौलीमा शाखा विस्तार गरेको छ । व्यास नगरपालिकाको अनसनचौतारीमा १ वर्षअघि स्थापना गरेको कलेक्सन सेन्टरलाई स्तरोन्नति गरी शाखा सञ्चालन गरेको हो । युआरएल दमौली शाखाको शनिबार..

पुरा पढ्नुहोस् »

शुक्लागण्डकीमा प्याराग्लाइडिङको परीक्षण उडान ८ आश्विन २०७४, आईतवार ०४:५८

तनहुँ, असोज ८ । शुक्लागण्डकीमा पहिलो पटक प्याराग्लाइडिङ गरिएको छ । शुक्लागण्डकी–२ स्थित दगामबाट गरिएको परीक्षण उडान वडा नं. ३ स्थित वनकेवामा आएर अवतरण गरिएको हो । शुक्लागण्डकी पर्यटन प्रवद्र्धन परिषद्को अगुवाइमा नगरपालिकाको अनुमति लिएर सो..

पुरा पढ्नुहोस् »

पानीसँगै बगेर जान्छ ६० अर्बको बालुवा ८ आश्विन २०७४, आईतवार ०४:३०

काठमाडौं, असोज ८ । नेपालबाट बर्से्नि ६० अर्ब रुपैयाँभन्दा बढी मुल्यको बालुवा बगेर जाने गरेको पाइएको छ । पूर्वाधार विकासका लागि बालुवालगायतका निर्माण सामग्री अभाव भइरहेको बेला नेपालबाट भारततर्फ प्रतिवर्ष २ अर्ब २५ करोड क्युबिक मिटर बालुवा..

पुरा पढ्नुहोस् »

पीडा भुलेर परम्परा जोगाउँदै बारपाकी ८ आश्विन २०७४, आईतवार ०४:२३

गोरखा, असोज ८ । बिनासकारी भूकम्पको इपिसेन्टर (केन्द्रबिन्दु) हो बारपाक । २८ महिना अघि आएको भूकम्पले १४ भन्दा बढी जिल्ला तहसनहस भयो । बारपाक त झनै थिलथिलो बन्यो । अहिले सम्म सरकारले पुनः निर्माणलाई चुस्त बनाउन सकेको छैन । बारपाकमा ढलेका अधिकांश..

पुरा पढ्नुहोस् »

बोलेरो दुर्घटनामा एकको मृत्यु ८ आश्विन २०७४, आईतवार ०४:०८

गुल्मी, असोज ८ । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा रेसुङ्गा नगरपालिका–३ निवासी ३६ वर्षीय बाबुराम पन्थी रहेका छन् । गुल्मीको गौँडाकोटबाट तम्घास आउँदै गरेको बा ११ च ८८०३ नम्बरको बोलेरो जिप रेसुङ्गा नगरपालिका–१३..

पुरा पढ्नुहोस् »

दयाशंकर स्मृति पत्रकारिता पुरस्कार पौडेललाई ८ आश्विन २०७४, आईतवार ०३:५९

पोखरा, असोज ८ । दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार अग्रज पत्रकार पूण्य पौडेललाई अर्पण गरिएको छ । शनिबार बिशेष कार्यक्रम बीच उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले पुरस्कार अर्पण गरे । प्रजातन्त्रका सेनानी स्व. दयाशंकर पालिखेका..

पुरा पढ्नुहोस् »

सरकार संविधान कार्यान्वयनतर्फ उन्मुख–मन्त्री श्रेष्ठ ८ आश्विन २०७४, आईतवार ०३:५६

पोखरा, असोज ८ । उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सरकार संविधान कार्यान्वयनको चरणमा प्रबेश गरिसकेको बताए । कठिन परिस्थितीमा पनि स्थानीय तहको निर्वाचन सम्पन्न गरेर सरकारले संविधान कार्यान्वयनलाई बामे सर्ने अवस्थामा पु¥याएको..

पुरा पढ्नुहोस् »

चुनाव अपडेट-११२ तहमा कसले कहाँ जिते ७ आश्विन २०७४, शनिबार १५:०७

पोखरा, असोज ७ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश २ को मतगणनामा नेपाली कांग्रेस पहिलो नम्बरमा देखिएको छ। ११२ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक हुँदा कांग्रेस ३३ स्थानमा विजयी हुँदै अग्रस्थानमा छ । नेपाली कांग्रेस..

पुरा पढ्नुहोस् »

आर्थिक समृद्धिका लागि उत्पादन अत्याबश्यक–मन्त्री थापा ७ आश्विन २०७४, शनिबार १४:४०

पोखरा, असोज ७ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञवहादुर थापाले आर्थिक समृद्धिका लागि उत्पादन अत्याबश्यक हुने बताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघको ११ औ महाधिवेशन तथा २१ औं साधारणसभाको शनिवार उद्घाटन गर्दै उनले देशको आर्थिक..

पुरा पढ्नुहोस् »

कोमल वली एमाले प्रवेश गर्दै ७ आश्विन २०७४, शनिबार ०७:२६

काठमाण्डौं, असोज ७ । गायिका कोमल वली नेकपा एमालेमा प्रवेश गर्ने लगभग पक्का भएको छ । केही समयदेखि एमाले नेताहरुसँग छलफल चलाएकी उनी अहिले आफन्त र शुभचिन्तकसँग सल्लाहमा व्यस्त छिन् । वली निकटस्थ स्रोतका अनुसार पार्टी प्रवेशपछि पाउने..

पुरा पढ्नुहोस् »