चुनाव अपडेट-११२ तहमा कसले कहाँ जिते

पोखरा, असोज ७ ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश २ को मतगणनामा नेपाली कांग्रेस पहिलो नम्बरमा देखिएको छ। ११२ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक हुँदा कांग्रेस ३३ स्थानमा विजयी हुँदै अग्रस्थानमा छ ।
नेपाली कांग्रेस (३३)
रौतहटको परोहा नगरपालिका– शेख वकिल
रौतहटको चन्द्रपुर नगरपालिका– रामचन्द्र चौधरी
रौतहटको गढीमाई नगरपालिका– श्याम यादव
रौतहटको फतुवा विजयपुर नगरपालिका– गोपाल राय यादव
रौतहटको वृन्दावन नगरपालिका
रौतहटको राजपुर नगरपालिका
रौतहटको राजदेवी नगरपालिका
रौतहटको दुर्गाभगवती गाउँपालिका
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– योगेन्द्र पञ्जियार
धनुषाको धनुषाधाम नगरपालिका
धनुषाको कमला नगरपालिका
धनुषाको धनौजी गाउँपालिका– बद्रीनारायण सिंह
धनुषाको औरही गाउँपालिका– ब्रह्मदेव यादव
धनुषाको जनकनन्दनी गाउँपालिका– अब्दुल वारिक शेष
धनुषाको नगराइन नगरपालिका
सप्तरीको कृष्णासवरन गाउँपालिका
सप्तरीको बेल्ही चपेना गाउँपालिका– परमानन्द यादव
सप्तरीको विष्णुपुर गाउँपालिका– लिलाम्बर यादव
सप्तरीको सुरुंगा नगरपालिका
सर्लाहीको धनकौल गाउँपालिका– रामआश्रय साह
सर्लाहीको हरिपुर्वा नगरपालिका– सीयाराम राम
सर्लाहीको रामनगर गाउँपालिका– कृष्णप्रसाद बर्मा
सर्लाहीको बसबरिया गाउँपालिका
बाराको निजगढ नगरपालिका– सुरेश खनाल
बाराको करैयामाई गाउँपालिका– भुवनेश्वर धामी
बाराको सिम्रौनगढ नगरपालिका
सिरहाको कल्याणपुर नगरपालिका– सूर्यानाथ मण्डल
सिरहाको नवराजपुर गाउँपालिका– विश्वमोहन यादव
महोत्तरीको औरही नगरपालिका– सुनिलकुमार यादव
महोत्तरीको लोहारपट्टी नगरपालिका
महोत्तरीको बलवा नगरपालिका– विनोद यादव
पर्साको पर्सागढी नगरपालिका
पर्साको धोबिनी गाउँपालिका-सुरेशकुमार कुर्मी

संघीय समाजवादी फोरम (२२)
सिरहाको विष्णुपुर गाउँपालिका– जागेश्वर यादव
सिरहाको भगवानपुर गाउँपालिका– बेचनप्रसाद यादव
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-रामबल्लभ साह
सिरहाको बरियापट्टी गाउँपालिका-सन्तोषकुमार महतो
रौतहटको देवाही गोनाही नगरपालिका– धर्मेन्द्र पटेल
रौतहटको बौधीमाई नगरपालिका
रौतहटको माधवनारायण नगरपालिका
रौतहटको राजदेवी नगरपालिका
सप्तरीको तिरहुत गाउँपालिका
सप्तरीको बलान विहुल गाउँपालिका
सप्तरीको बोदे बरसाइन नगरपालिका-आतेशकुमार सिंह
सप्तरीको महादेवा गाउँपालिका-दीपककुमार यादव
महोत्तरीको सोनमा गाउँपालिका– राजकुमार यादव
बाराको पचरौता नगरपालिका– रमेशप्रसाद यादव
बाराको फेटा गाउँपालिका-अमिरीलाल प्रसाद
बाराको सुवर्ण गाउँपालिका-महेन्द्र यादव
सर्लाहीको पर्सा गाउँपालिका– किसुनदेव राय
पर्साको विन्द्यवासिनी गाउँपालिका-श्रीलाल साह कानु
पर्साको पकाहा मैनपुर गाउँपालिका-विजय चौरसिया
पर्साको सखुवाप्रसौनी गाउँपालिका-प्रदीपकुमार जयसवाल
धनुषाको गणेशमान चारनाथ नगरपालिका
धनुषाको लक्ष्मीनिया गाउँपालिका विन्देश्वर यादव

राजपा (२०)
सप्तरीको रुपनी गाउँपालिका– हरेराम यादव
सप्तरीको डाक्नेश्वरी नगरपालिका– शिवनारायण साह
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका
सर्लाहीको ब्रम्हपुरी गाउँपालिका– विनोदकुमार साह
सर्लाहीको कौडेना गाउँपालिका– रामप्रसाद राय
सर्लाहीको चन्द्रनगर गाउँपालिका
सर्लाहीको गौडैता गाउँपालिका
महोत्तरीको महोत्तरी गाउँपालिका– सुनिल राय
महोत्तरीको एकडारा गाउँपालिका
महोत्तरीको भंगाहा नगरपालिका
महोत्तरीको बलवा नगरपालिका
महोत्तरीको जलेश्वर नगरपालिका( रामशंकर मिश्र
महोत्तरीको मटिहानी नगरपालिका– हरिप्रसाद मण्डल
बाराको देवताल गाउँपालिका– चन्दन कुमार सिंह
बाराको परवानीपुर गाउँपालिका
बाराको प्रसौनी गाउँपालिका
धनुषाको हंशपुर नगरपालिका– रामज्ञान मण्डल
पर्साको कालिकामाई गाउँपालिका– नथुनी कुशवाह
रौतहटको गौर नगरपालिका– अजय गुप्ता
रौतहटको गुजरा– सन्तलाल चौधरी

माओवादी केन्द्र (१९)
सिरहाको मिर्चैया नगरपालिका– श्रवण यादव
सिरहाको अर्नामा गाउँपालिका– ठकु महतो कोइरी
सिरहाको कर्जन्हा नगरपालिका– गंगा पासवान
सिरहाको औरही गाउँपालिका– सिद्धार्थ यादव
सिरहाको धनगढीमाई नगरपालिका-हरिनारायण चौधरी
सिरहाको गोलबजार नगरपालिका-देवनाथ साह
महोत्तरी गौशाला नगरपालिका– शिवनाथ महतो
महोत्तरीको सम्सी नगरपालिका– फारुक शेख
महोत्तरीको रामगोपालपुर नगरपालिका रामगोपाल मण्डल
महोत्तरीको बर्दिबास नगरपालिका विदुरकुमार कार्की
रौतहटको मौलापुर नगरपालिका– रिनाकुमारी साह
रौतहटको यमुनामाई गाउँपालिका– श्रीप्रसाद मुखीया बीन
पर्साको ठोरी गाउँपालिका– पदमलाल श्रेष्ठ
पर्साको छिपहरमाई गाउँपालिका-मनोज कुमार
पर्साको जगरनाथपुर गाउँपालिका
धनुषाको विदेह नगरपालिका
धनुषाको सहिदनगर नगरपालिका- उदयकुमार बरबरिया यादव
सर्लाहीको बागमती नगरपालिका
सर्लाहीको चक्रघट्टा गाउँपालिका

नेकपा एमाले (१३)
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– मनोजकुमार यादव
धनुषाको बटेश्वर गाउँपालिका– डम्बरबहादुर राउत
धनुषाको मिथिला नगरपालिका-हरिनारायण महतो
धनुषाको मिथिला बिहारी नगरपालिका
पर्साको पटेर्वा सुगौली गाउँपालिका– हरिनारायण चौधरी
पर्साको जिराभवानी गाउँपालिका-रामप्रित महतो
सप्तरीको सप्तकोशी नगरपालिका– उत्तम गौतम
सिरहाको लहान नगरपालिका– मुन्नी साह
सिरहाको सुखीपुर– रामअवतार यादव
सिरहाको नरहा गाउँपालिका– रामशरण यादव
सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका
सर्लाहीको लालबन्दी नगरपालिका
सर्लाहीको हरिवन नगरपालिका

फोरम लोकतान्त्रिक (३)
रौतहटको ईशानाथ नगरपालिका– सन्तोष मेहता
सर्लाहीको विष्णु गाउँपालिका– जवाहरलाल यादव
बाराको विश्रामपुर गाउँपालिका– अमिरी पाल

नेपाली जनता दल
पर्साको कालिका गाउँपालिका नथुनी कुशबाह

नयाँ शक्ति पार्टी
सप्तरीको छिन्नमस्ता गाउँपालिका-सत्यनारायण मण्डल