नेपाल


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परिमार्जन गर्ने तयारी गर्दै सरकार १७ श्रावण २०७६, शुक्रबार ०९:२२

  काठमाडौं, साउन १७ । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई परिमार्जन गर्ने तयारी गरेको छ ।   प्रधानमन्त्रीसँगको कार्यसम्पादन सम्झौतामा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले उक्त परियोजना परिमार्जन गरी लक्षित..

पुरा पढ्नुहोस् »

कपिलवस्तुमा गोली चल्यो, समाजवादी पार्टीका नेता यादव घाइते  १६ श्रावण २०७६, बिहीबार १०:३६

  बुटवल, साउन १६ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा सत्तारुढ समाजवादी पार्टीका नेतामाथि गोली प्रहार भएको छ । समाजवादी पार्टीका शुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि बिहीबार दिउँसो अज्ञात समूहले गोली प्रहार गरेको हो । शुद्धोधन..

पुरा पढ्नुहोस् »

सत्तारुढ र विपक्षी दलहरुको आ–आफ्नै अडान, प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित १६ श्रावण २०७६, बिहीबार १०:२०

  काठमाडौं, साउन १६ । प्रतिनिधिसभाको बैठक बिहीबार पनि सूचना टाँसेर स्थगित भएको छ । बैठक बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका दलले लगातार बैठक अवरुद्ध गरेपछि सहमतिका लागि सभामुख कृष्णबहादुर..

पुरा पढ्नुहोस् »

पर्वतमा मदिरा बिक्री वितरण व्यवस्थित गरिँदै, १८ वर्षमुनिकाले मदिरा किन्न नपाउने १६ श्रावण २०७६, बिहीबार ०९:५३

पर्वत, साउन १६ ।   मदिरा सेवन तथा बिक्री वितरणका कारण आपराधिक र गैरकानूनी क्रियाकलाप बढ्दै गएपछि पर्वत जिल्लामा मदिरालाई व्यवस्थित गरिने भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको उद्योगी, व्यापारी, होटल व्यवसायी, मदिरा व्यवसायी,..

पुरा पढ्नुहोस् »

विप्लव समूहद्वारा मुलुकका विभिन्न जिल्लामा रहेका २२ एनसेल र एउटा टेलिकम टावरमा आगजनी १६ श्रावण २०७६, बिहीबार ०९:२३

  काठमाडौं, साउन १६ ।   नेत्रविक्रम चन्द विप्लब समूहले मुलुकका विभिन्न जिल्लामा रहेका झण्डै २ दर्जन टेलिफोन सेवा प्रदायक कम्पनी ९एनसेल० र नेपाल टेलिकमको टावरमा आगजनी गरी क्षति पुर्‍याएको छ ।   प्रहरी प्रधान कार्यालयले दिएको जानकारी..

पुरा पढ्नुहोस् »

भन्सार प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः अर्थमन्त्री खतिवडा १६ श्रावण २०७६, बिहीबार ०८:५२

  काठमाडौं, साउन १६ ।   अर्थमन्त्री डा.युवराज खतिवडाले भन्सार प्रशासनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् ।   भन्सार विभागले आज काठमाडौमा गरेको भन्सार व्यवस्थापन विषयक कार्यक्रममा उनले भन्सार प्रशासनसँगै सीमा प्रशासनलाई..

पुरा पढ्नुहोस् »

भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी र सार्वजनिक भवनहरु मध्ये ७० वटाको पुनर्निर्माण सम्पन्न १५ श्रावण २०७६, बुधबार १३:५६

  काठमाडौं साउन १५ ।   भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी र सार्वजनिक भवनहरु मध्ये ७० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । त्यसमा सरकारको स्रोतका ३० वटा छन् भने ४० वटा एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा निर्माण सम्पन्न भएको हो..

पुरा पढ्नुहोस् »

सैनिक पोशाकसँग मिल्दो कपडाको दुरुपयोग बढेपछि सैनिक पोशाक प्रयोगमा सर्वसाधारणलाई कडाइ १५ श्रावण २०७६, बुधबार १३:२९

काठमाडौं, साउन १५ ।   नेपाली सेनाको पोशाकसँग मिल्दोजुल्दो कपडा सर्वसाधारणले प्रयोग गर्न थालेपछि नियमन थालिएको छ ।   गृह मन्त्रालयले सैनिक पोशाकसँग मिल्दो कपडाको दुरुपयोग बढेको भन्दै सेनाबाहेकका व्यक्तिलाई पोशाक प्रयोग गर्न नपाउने..

पुरा पढ्नुहोस् »

रातभरमा ३८ कर्मचारीको जागिर चैट, नयाँ भर्ना गर्दै गण्डकी सरकार १५ श्रावण २०७६, बुधबार १३:०६

पोखरा, साउन १५ । गण्डकी प्रदेशलाई अर्गानिक कृषि उत्पादनमा जोड्न र आत्मनिर्भर बनाउन सरकारले विशेष कार्यक्रम सञ्चालन गरेको छ । जलवायु परिवर्तनलाई मध्येनजर गरी वातावरण अनुकुल उत्पादन यसको मुख्य लक्ष्य हो । ‘मुख्यमन्त्री वातावरणमैत्री नमुना..

पुरा पढ्नुहोस् »

नवनियुक्त पर्यटनमन्त्री भट्टराईले लिए सपथ १५ श्रावण २०७६, बुधबार ११:२७

काठमाडौं, साउन १५ । नवनियुक्त संस्कृति, पर्यट न तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् ।   प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए ।..

पुरा पढ्नुहोस् »