गण्डकी सरकारको गम्भीर त्रुटी, संसदबाट पास नहुँदै सेवा सुविधा राजपत्रमा प्रकाशित १० श्रावण २०७६, शुक्रबार १४:११
पोखरा, साउन १० । गण्डकी प्रदेश सरकारले अहिले स्थानीय जनप्रतिनिधिदेखि प्रदेश सांसद र सरकारमा सहभागी मन्त्रीसमेतको सेवा सुविधा बढाएको छ । यसका लागि गत असार २५ गते बसेको मन्त्रीपरिषद् बैठकबाट निर्णय गरिएको हो । तर ऐनमै ब्यवस्था नभएको पदमा समेत..
पुरा पढ्नुहोस् »