स्थानीय तहमा कानुन निर्माण हुँदा पर्याप्त ध्यान पुगेको देखिदैनः मुख्यमन्त्री गुरुङ २० भाद्र २०७६, शुक्रबार १३:१६
पोखरा, २० भदौ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहमा कानुन निर्माण हुँदा पर्याप्त ध्यान नपुगेको बताएका छन् । स्थानीय निकाय समेत संघ र प्रदेश जस्तै सरकारको रुप भएकोले विधि र प्रक्रियागत रुपमा कानुनहरु बन्नुपर्ने..
पुरा पढ्नुहोस् »