गण्डकी


गण्डकीका १६ ठाउँमा केवलकार बनाउन सरकारको प्रश्ताव (कुनकुन ठाउँमा ?) ३ श्रावण २०७६, शुक्रबार ०२:१९

प्रकाश ढकाल पोखरा, साउन ३ । पर्यटनलाई प्राथमिकताका साथ अघि सारेको गण्डकी सरकारले पोखरालाई पर्यटनको राजधानी र गण्डकीलाई पर्यटनको हव बनाउने नीति अख्तियार गरेको छ । सन् २०१९ लाई आन्तरिक पर्यटन बर्षको रुपमा मनाईरहेको गण्डकीले २०२० लाई छिमेकी..

पुरा पढ्नुहोस् »

गण्डकीमा कफी–माग छ, उत्पादन छैन २८ असार २०७६, शनिबार ०२:५७

प्रकाश ढकाल पोखरा, असार २८ । कास्की ढिकुरपोखरीका कलाधर भुगाईँ अधिकांश समय कफीबारीमै भेटिन्छन् । गोडमेल गर्ने र बाँझा जमिनमा विरुवा रोप्ने उनको दैनिकी हो । अचेल गाउँभरीका मान्छे कफी खेती गर्नुपर्दा उनीसँगै सल्लाह लिन्छन् । उनकै अगुवाईमा अहिले..

पुरा पढ्नुहोस् »

स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउने २६ असार २०७६, बिहीबार ०३:५७

पोखरा, असार २६ । लमजुङको क्होंलासोथर गाउँपालिकाकी उपाध्यक्ष कुमारीमुनी गुरुङले राज्यकोषबाट दोहोरो सुविधा लिएको खुलासा भयो । प्राथमिक तहमा शिक्षिकाबाट रिटायर्ड भएकी उनले पेन्सन बुझ्दै आएकी थिईन् । गाउँपालिकामा निर्वाचित भएपछि उनले पेन्सन र..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारको निर्णय–जनप्रतिनिधिलाई सुविधै सुविधा २६ असार २०७६, बिहीबार ०३:५१

प्रकाश ढकाल पोखरा, असार २६ । लमजुङको क्होंलासोथर गाउँपालिकाकी उपाध्यक्ष कुमारीमुनी गुरुङले राज्यकोषबाट दोहोरो सुविधा लिएको खुलासा भयो । प्राथमिक तहमा शिक्षिकाबाट रिटायर्ड भएकी उनले पेन्सन बुझ्दै आएकी थिईन् । गाउँपालिकामा निर्वाचित भएपछि..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा कार्यपालिका सदस्यलाई पनि वडाध्यक्ष सरह तलव २५ असार २०७६, बुधबार १५:२१

पोखरा, असार २५ । गण्डकी प्रदेशका सबै स्थानीय तहका कार्यपालिका सदस्यले वडाध्यक्ष सरह सुविधा पाउने भएका छन् । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कार्यपालिका सदस्य र वडाध्यक्षको समान हैसियत भएकोले पारिश्रमिक र सुविधा पनि..

पुरा पढ्नुहोस् »

३२ अर्वको बजेटबाट १ सय रुपैयाँ घटाउन काँग्रेसको प्रश्ताव २० असार २०७६, शुक्रबार १०:२७

पोखरा, असार २० । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले खर्च कटौतिको प्रश्ताव राखेको थियो । प्रमुख सचेतक मणिभद्र शर्माले बजेटबाट १ सय रुपैयाँ घटाउन प्रश्ताव गरेका हुन् । यद्यपी उनको प्रश्ताव बहुमतले विफल पारेको छ । विशेषगरी बजेट फेल गराउनका..

पुरा पढ्नुहोस् »

गण्डकीका सबै सांसदले स्वकीय सचिव राख्न पाउने २० असार २०७६, शुक्रबार १०:१२

पोखरा, असार २० । आगामी आर्थिक बर्षको सुरु देखि नै गण्डकी प्रदेशका सबै सांसदहरुले स्वकीय सचिव राख्न पाउने भएका छन् । सरकारले बजेटमै सांसदका स्वकीय सचिवलाई तलव सुविधाको ब्यवस्था गरिदिएको छ । ‘नायवसुब्बा स्तरका ब्यक्तिलाई स्वकीय सचिवमा नियुक्त..

पुरा पढ्नुहोस् »

संसदमा सरकार र प्रतिपक्षको दोहोरी २० असार २०७६, शुक्रबार ०३:४९

पोखरा, असार २० । गण्डकी प्रदेशसभामा सरकारले पेस गरेको विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफल अन्तिम चरणमा छ । विहिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको बजेट तथा कार्यक्रममा सांसदहरुले आफ्नो धारणा राखे । छलफलको लगभग अन्तिममा..

पुरा पढ्नुहोस् »

सांसद थापाको सरकारलाई सुझावः अव मन्त्रीमण्डल हेरफेर गर्ने हो कि ! १९ असार २०७६, बिहीबार ११:५९

पोखरा, असार १९ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद विन्दुकुमार थापाले गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर गर्न सरकारलाई सुझाव दिएका छन् । केन्द्रमा पनि मन्त्रीमण्डल फेरबदल गर्न लागेको भन्दै उनले प्रदेशमा पनि त्यो बेला आएको बताए ।..

पुरा पढ्नुहोस् »

सांसद मनाङे नेकपा प्रवेश गर्दै १८ असार २०७६, बुधबार ०८:५८

पोखरा, असार १८ । दीपक मनाङेका नामले चर्चित गण्डकी प्रदेशका एकमात्र स्वतन्त्र सांसद राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन् । उनका स्वकीय सचिव जगदीश नाथ योगीले यसको पुष्टि गरेका छन् । मनाङेलाई गण्डकी प्रदेशका..

पुरा पढ्नुहोस् »