३२ अर्वको बजेटबाट १ सय रुपैयाँ घटाउन काँग्रेसको प्रश्ताव

पोखरा, असार २० ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले खर्च कटौतिको प्रश्ताव राखेको थियो । प्रमुख सचेतक मणिभद्र शर्माले बजेटबाट १ सय रुपैयाँ घटाउन प्रश्ताव गरेका हुन् ।

यद्यपी उनको प्रश्ताव बहुमतले विफल पारेको छ । विशेषगरी बजेट फेल गराउनका लागि प्रतिपक्षीले यस्तो प्रश्ताव राख्ने चलन छ ।