गण्डकी


५७ स्थानीय तह पिछडिएको क्षेत्रमा सूचीकृत (सूचीसहित) २६ आश्विन २०७४, बिहीबार ०२:०४

काठमाडौं, असोज २६ । पिछडिएको क्षेत्र भन्नासाथ हामी कर्णालीका ५ सहित ९ जिल्ला सम्झन्छौं । तर, अब यसको परिभाषा विस्तारित भएको छ । सरकारले हालै मात्र प्रदेशगत रुपमा पिछडिएको क्षेत्र तोकेको छ, जसमा ५७ स्थानीय तह परेका छन् । प्रदेशसभा सदस्य..

पुरा पढ्नुहोस् »

आगामी चुनावलाई कास्कीमा ३१ मतदान केन्द्र थपिए २४ आश्विन २०७४, मंगलवार ०३:०१

पोखरा, असोज २४ । आगामी मंसिर १० र २१ गते हुने भनिएको प्रदेश र प्रतिनिधी सभा चुनावका लागि निर्वाचन आयोगले मतदान केन्द्र हेरफेर गरेको छ । आउँदो चुनावलाई कास्कीमा मात्रै ३१ म्तदान केन्द्र थप भएका छन् । वैशाख ३१ मा सम्पन्न स्थानीय तहको चुनावमा..

पुरा पढ्नुहोस् »

ठेकेदारको ठगी–अलपत्र काम, सरकार मौन २४ आश्विन २०७४, मंगलवार ०२:५६

पोखरा, असोज २४ । पिच गर्नुपर्ने ४ सय मिटर सडक अधकल्चो छाडेर ठेकेदार हिँडेपछि पोखरा फूलबारीका वासिन्दा सडक डिभिजन कार्यालयमा धर्नामा छन् । ४ महिना अघिदेखि थालेको ४ सय मिटर सडक बनाइदेऊ भन्दै पोखरा फूलबारीका महाबीर थापा र वासु भट्टराईलगायत सडक..

पुरा पढ्नुहोस् »

यि हुन ७ प्रदेशका ७ राजधानी (सूचीसहित) २४ आश्विन २०७४, मंगलवार ०२:४६

पोखरा, असोज २४ । देशभरीमै पोखरा एकमात्र निर्विवादित राजधानी बनेको छ । ४ नम्बर प्रदेशका लागि हरेक हिसावले पोखरा राजधानीका लागि उपयुक्त छ । राजनीतिक दलदेखि सामान्य मान्छेपनि पोखरालाई राजधानी मान्न तयार छन् । अधिकारसम्पन्न संघीय प्रशासन..

पुरा पढ्नुहोस् »

नयाँ मुलुकी ऐन केही दिनभित्रै–मन्त्री थापा २३ आश्विन २०७४, सोमबार १७:०१

पोखरा, असोज २३ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले केही दिनमै मुलुकी ऐन नयाँ बन्ने बताएका छन् । कास्की आदर्श सेवा समाजको पोखरामा आयोजित प्रथम विश्व सम्मेलनमा बोल्दै मन्त्री थापाले मुलुकी ऐनका लागि ५ वटा विधेयक पारित..

पुरा पढ्नुहोस् »

टिकट लिन नेताको राजधानी दौड २३ आश्विन २०७४, सोमबार ०२:०२

प्रकाश ढकाल पोखरा, असोज २३ । प्रतिनिधी सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गएपछि राजनीतिक दलहरुमा चुनावप्रतिको चासो उत्तिकै बढेको छ । सवैजसो दलहरुले जिल्लाबाट सम्भावित उम्मेदवारहरुको नामावली केन्द्रमा सिफारिस पठाईसकेका छन् । जिल्लाबाट नाम..

पुरा पढ्नुहोस् »

गठबन्धनले अलमलियो नयाँ शक्ति २० आश्विन २०७४, शुक्रबार ०२:०९

पोखरा, असोज २० । ठूला वाम शक्तिहरु एक ठाउँमा आएपछि उम्मेदवार छनौट र चुनावी माहौलमा पनि नयाँ समीकरण सुरु भएको छ । वाम एकतामा चुनावी सहकार्य हुने भएपछि यसअघि सिफारिस भएका उम्मेदवारहरु पनि हेरफेर हुन सक्ने बुझिएको छ । यसअघि कास्कीमा एमाले र..

पुरा पढ्नुहोस् »

पूरानै नियतीमा कास्की काँग्रेस २० आश्विन २०७४, शुक्रबार ०१:५९

पोखरा, असोज २० । स्थानीय तहको चुनाव कास्की काँग्रेसका लागि निकै दुखद रह्यो । यसको एउटा प्रमुख कारण धेरै उम्मेदवारको सिफारिस पनि थियो । आकांक्षीजति सबैको नाम केन्द्रमा जिम्मा लगाएपछि धेरै बहसहरु पनि भए । कतिपयले एकअर्कालाई असहयोग गर्ने र..

पुरा पढ्नुहोस् »

कास्की एमालेमा विवाद, नेपालपक्ष रिङ आउट २० आश्विन २०७४, शुक्रबार ०१:५०

पोखरा, असोज २० । उम्मेदवार छनौटमा पक्षपात गरिएको भन्दै केही नेताहरुले असन्तुष्टी जनाएका छन् । गुटगत राजनीतिका कारण केही नेताहरुलाई बाईपास गरेरै उम्मेदवार सिफारिस भएको उनीहरुको तर्क छ । सांसदहरु सीता गिरी वली र तुल बहादुर गुरुङले लिखित रुपमा..

पुरा पढ्नुहोस् »

कास्की माओबादीमा उम्मेदवार छनौट स्थगित २० आश्विन २०७४, शुक्रबार ०१:३५

पोखरा, असोज २० । वाम एकताको अन्यौलले माओबादी केन्द्र कास्कीमा उम्मेदवार छनौट रोकिएको छ । केही क्षेत्रमा उम्मेदवार टुंग्याएपनि चुनावी गठबन्धनका कारण तत्कालका लागि उम्मेदवार छनौट स्थगित गरिएको जिल्ला अध्यक्ष दिपक कोइरालाले जानकारी दिए ।..

पुरा पढ्नुहोस् »