गण्डकी


कम्युनिष्टको बहुमतले कास्कीमा सुरु भो सडकबाटै ‘अधिनायकवाद’ ! २५ मंसिर २०७४, सोमबार ०४:३६

पोखरा, मंसिर २५ । पोखरा सहित कास्कीका ४ स्थानीय तहमा एमालेका नेता कार्यकर्ता जनप्रतिनिधी बनेर छिरे । पोखरामा एमालेका बैकल्पिक केन्द्रिय सदस्य मेयर बने, मानबहादुर जिसी । उनले सुरुसुरुमा बसेको बोर्ड बैठकबाट जोडतोडका साथ उठाए पोखरा हर्न निषेधित..

पुरा पढ्नुहोस् »

कास्की १ मा एमाले नेता पुर्व मन्त्री खगराज विजयी २४ मंसिर २०७४, आईतवार ०४:२२

पोखरा, मंसिर २४ । कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यमा एमालेका सल्लाहकार परिषद् केन्द्रिय उपाध्यक्ष पुर्व मन्त्री खगराज अधिकारी बिजयी भएका छन् । उनले बहालवाला मन्त्री काँग्रेस नेता यज्ञबहादुर थापालाई पराजीत गरेका हुन्..

पुरा पढ्नुहोस् »

कास्की ३ (क) मा माओबादीका रामजी बिजयी २४ मंसिर २०७४, आईतवार ०३:५७

पोखरा, मंसिर २४ । कास्की क्षेत्र नम्बर ३ प्रदेशसभा (क) मा माओवादीका नेता वाम गठबन्धनका उम्मेदवार रामजी बराल बिजयी भएका छन् । बरालले काँग्रेस नेतृ शारदा पौडेललाई २ हजार ६ सय २६ मतान्तरले पराजीत गरे । बरालले १५ हजार ८ सय २३ मत पाउँदा पौडेलले १३ हजार..

पुरा पढ्नुहोस् »

एमाले नेता रवीन्द्र अधिकारीको ह्याट्रिक २३ मंसिर २०७४, शनिबार ११:१४

पोखरा, मंसिर २३ । एमाले नेता रवीन्द्र अधिकारीले ह्याट्रिक गरेका छन् । लगातार २ संविधानसभा चुनावमा बिजयी भएका अधिकारी कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका छन् । उनी एमाले र माओबादी केन्द्र मिलेर बनेको वाम गठबन्धनका..

पुरा पढ्नुहोस् »

यसरी हुँदैछ कास्कीमा मतगणना (फोटो फिचर) २२ मंसिर २०७४, शुक्रबार ०८:२२

पोखरा, मंसिर २२ । कास्कीमा मतगणनाका लागि कडा सुरक्षा ब्यवस्था मिलाईएको छ । मतगणना स्थलबाहिर सुरक्षाकर्मीको ब्यापक उपस्थिती छ भने मतगणना स्थलमा जाली र सिसी क्यामेराको ब्यवस्था मिलाईएको छ । ३ निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्र नम्बर १ को..

पुरा पढ्नुहोस् »

कास्कीमा यस्तो देखियो चुनाव (फोटो फिचर) २१ मंसिर २०७४, बिहीबार १७:२७

पोखरा, मंसिर २१ । कास्कीमा प्रतिनिधीसभा र प्रदेशसभा चुनाव शान्तिपूर्ण सकिएको छ । जिल्लाभर ६७ प्रतिशत मतदान भएको छ । यहाँका सबै मतदान केन्द्रमा शान्तिपूर्ण चुनाव भयो । तस्विर-प्रकाश ढकाल/पूर्णचन्द्र..

पुरा पढ्नुहोस् »

कास्कीको मतगणना भोलिदेखि २१ मंसिर २०७४, बिहीबार १६:०५

पोखरा, मंसिर २१ । दोश्रो चरण अन्तर्गत कास्कीमा विहिबार भएको निर्वाचनको मतगणना शुक्रबार (भोलि) देखि हुने भएको छ । विहिबार राती सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने र शुक्रबारदेखि मतगणना थाल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले..

पुरा पढ्नुहोस् »

कास्कीमा ६७ प्रतिशत मत खस्यो २१ मंसिर २०७४, बिहीबार ११:३१

पोखरा, मंसिर २१ । कास्कीमा प्रतिनिधीसभा र प्रदेशसभाको चुनावमा ६७ प्रतिशत मत खसेको छ । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म ६७ प्रतिशतको हाराहारीमा मत खसेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए । जिल्लामा ३ सय ५० मतदान..

पुरा पढ्नुहोस् »

कास्कीमा ११ बजेसम्म ३० प्रतिशत मत खस्यो २१ मंसिर २०७४, बिहीबार ०५:५१

पोखरा, मंसिर २१ । विहान ११ बजेसम्म कास्कीमा ३० प्रतिशत मत खसिसकेको छ । क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म ३० प्रतिशत मत खसेकाले समयमै मतदान सकिनेछ । कास्कीमा २ लाख ५५ हजार मतदाता छन् । १ सय ५० मतदान स्थलमा ३ सय १७ मतदान केन्द्रबाट..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को मुख्यमन्त्री पोखरा नगर प्रशिक्षणमा बस्ने (कुन मन्त्रालय कहाँ बस्दैछ) २ मंसिर २०७४, शनिबार ०८:०३

प्रकाश ढकाल पोखरा, मंसिर २ । प्रदेशसभाको चुनाव नजिकिँदै जाँदा ४ नम्बर प्रदेशमा मन्त्रालय राख्ने ठाउँको खोजी सुरु हुन थालेको छ । निर्विकल्प राजधानी पाएको पोखराबाट विद्यमान क्षेत्रीय निर्देशनालय र अधिकतम खुला ठाउँहरु भएका जिल्ला स्थित..

पुरा पढ्नुहोस् »