गण्डकी


कास्कीमा डेढसय मतदान स्थल तोकियो ८ कार्तिक २०७४, बुधबार ०७:३०

पोखरा, कार्तिक ८ । आगामी निर्वाचनको लागि कास्कीमा १ हजार ६४ जना मतदाता बराबर १ मतदान केन्द्र कायम गरिएको छ । यसरी जिल्लामा कुल ३ सय १७ मतदान केन्द्र तोकिएको छ । मतदान स्थलको संख्या भने जिल्लामा १ सय ५० छ । जिल्लामा सबैभन्दा बढी मतदान स्थल क्षेत्र १..

पुरा पढ्नुहोस् »

कास्कीमा २ लाख ५५ हजार मतदाता ८ कार्तिक २०७४, बुधबार ०७:१९

पोखरा, कार्तिक ८ । आगामी संविधान सभा तथा प्रदेश सभा निर्वाचनका लागि कास्कीमा अन्ततः कुल २ लाख ५५ हजार ४ सय ५२ मतदाता कायम गरिएको छ । यो संख्या स्थानीय तह निर्वाचनको तुलनामा करिब ३० हजारले बढी हो । क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका अनुसार..

पुरा पढ्नुहोस् »

बाबुराम र नारायणकाजी–कसले जित्ला गोरखा-२ ६ कार्तिक २०७४, सोमबार ०३:२४

गोरखा, कार्तिक ६ । मंसिर १० गते हुने पहिलो चरणको चुनावमा सबैको ध्यान गोरखाले तानेको छ । दुई हेभिवेट नेताहरु एउटै क्षेत्रबाट चुनावी मैदानमा होमिएपछि यतिबेला गोरखाको चुनावी सरगर्मी समेत बढेको छ । गोरखा क्षेत्र नम्बर २ बाट नयाँ शक्ति पार्टीका..

पुरा पढ्नुहोस् »

कास्की तीनको बजेट बाँडफाँड १ कार्तिक २०७४, बुधबार ०३:२१

पोखरा, कात्तिक १ । एमाले नेता तथा संसद विकास समितिका सभापति रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रम र पूर्वाधार विकास कार्यक्रम तर्फको बजेट बाँडफाँड गरेका छन् । मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी ३ करोड ५० लाख रुपैयाँको..

पुरा पढ्नुहोस् »

स्थानीय तहको चुनावमा ४ नम्बर प्रदेश-कसको प्रभाव कति ३१ आश्विन २०७४, मंगलवार ०२:०५

प्रकाश ढकाल पोखरा, असोज ३१ । देशभरीमा ४ नम्बर प्रदेश बढी नै संबेदनशिल छ । स्थानीय तहको नतीजाले नेपाली काँग्रेस अरु दल भन्दा अगाडी छ । यद्यपी दोश्रो बनेको नेकपा एमाले पनि ठूला तहहरुमा बिजयी भएकाले निर्वाचन क्षेत्रगत चुनावमा स्थानीय तहको भन्दा..

पुरा पढ्नुहोस् »

लेखनाथ उद्योग वाणिज्य संघमा भण्डारीको प्यानल २९ आश्विन २०७४, आईतवार ०४:४६

पोखरा, असोज २९ । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी निर्वाचित भएका छन् । संघको ११ औं महाधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । भण्डारीले निकटतम प्रतिद्धन्द्धी इञ्जिनियर वसन्तमोहन भट्टराईलाई..

पुरा पढ्नुहोस् »

बेनी–जोमसोम–कोरला सडकमा काम रोकियो २९ आश्विन २०७४, आईतवार ०४:३३

पोखरा, असोज २९ । बेनी–जोमसोम–कोरला सडक आयोजनालाई सरकारले दिएको सबै रकम खर्च भैसकेको छ । सरकारले यो बर्षका लागि ४५ करोड रुपैयाँ बजेट दिएको थियो । धेरै आयोजनामा बजेट खर्च हुन नसकिरहेको अवस्थामा यो सडकको बजेट समयमै खर्च भैसक्यो । नवलपरासीको..

पुरा पढ्नुहोस् »

कास्की प्रहरी प्रदेशकै उत्कृष्ट २७ आश्विन २०७४, शुक्रबार १३:४९

पोखरा, असोज २७ । जिल्ला प्रहरी कार्यालय कास्की ४ नम्बर प्रदेशकै उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको छ । प्रहरी दिवसको अवसरमा शुक्रबार क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल र प्रदेश प्रहरी प्रमुख कमल सिं बमले संयुक्त रुपमा सम्मान गरे । अपराध..

पुरा पढ्नुहोस् »

लुम्लेमा बस दुर्घटना, ६ घाईते २७ आश्विन २०७४, शुक्रबार ०४:२८

पोखरा, असोज २६ । बाग्लुङबाट बिरगञ्जका लागि छुटेको बस कास्कीको लुम्ले नजिक दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं ३ स्थित पाँउदुरको मोडमा बस ना ६ ख ८९३६ नम्बरको दुर्घटना भएको हो । सडकबाट अंन्दाजी १० मिटर भिरबाट..

पुरा पढ्नुहोस् »

पोखराको शालिक विवाद अदालत पुग्यो २६ आश्विन २०७४, बिहीबार ०३:०१

पोखरा, असोज २६ । पृथ्वीचोकको भद्दा आइल्याण्ड भत्काएपछि फेरि शहीद लखन थापाको शालिक राख्न लागिएको काम रोक्न उच्च अदालत पोखरामा रिट दर्ता भएको छ । विश्व हिन्दू महासंघ कास्की अध्यक्ष शंकर खराल र सदस्य मीलनप्रसाद तिवारीले मंगलबार निशेधाज्ञा माग..

पुरा पढ्नुहोस् »