गण्डकी


मुख्यमन्त्री बन्न नेताको ठेलमठेल १४ माघ २०७४, आईतवार ०२:५०

पोखरा, माघ १४ । प्रदेशसभाको पहिलो बैठक केही दिनपछि बस्दैछ । बैठकपछि लगत्तै मुख्यमन्त्री र सभामुख, उपसभामुख लगायत मन्त्रीमण्डल विस्तार हुनेछ । बहमुत प्राप्त दलको संसदीय नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । दलको बैठकबाट..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को प्रदेशसभा बैठक माघ २२ मा (के हुन्छ बैठकमा ?) १३ माघ २०७४, शनिबार ०२:५९

पोखरा, माघ १३ । प्रदेश नं ४ मा प्रदेशसभाको बैठक यही माघ २२ गते पोखराको नदीपुरस्थित पोखरा उपत्यका नगर विकास प्रशिक्षण केन्द्र (प्रश्तावित प्रदेशसभा) को सभाकक्षमा बस्दैछ । संविधानको धारा १८३ मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको..

पुरा पढ्नुहोस् »

कास्कीबाट थपिएका शहीदको इतिहास यस्तो छ (पढ्नुस् विस्तृतमा) १२ माघ २०७४, शुक्रबार ११:०१

प्रकाश ढकाल पोखरा, माघ १२ । कास्कीबाट ९ जना शहीद थपिएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाको प्रश्तावमा बिहिबारको मन्त्रीपरिषद् बैठकले उनीहरुलाई शहीद घोषणा गरेको हो । तत्कालीन सशस्त्र द्धन्द्धका बेला माओबादीबाट..

पुरा पढ्नुहोस् »

कास्कीबाट ८ शहीद थपिए (को–को परे ?) ११ माघ २०७४, बिहीबार १४:३३

प्रकाश ढकाल पोखरा, माघ ११ । कास्कीबाट ७ जना शहीदको सूचीमा सूचीकृत भएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाको प्रश्तावमा बिहिबारको मन्त्रीपरिषद् बैठकले शहीद घोषणा गरेको हो । साविक सल्यान गाविसका कृष्णबहादुर गुरुङ,..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुखले पहिलो बैठक डाक्दै (प्रदेश ४ को कहिले ?) ११ माघ २०७४, बिहीबार १२:१०

पोखरा, माघ ११ । प्रदेश प्रमुखहरुले प्रदेशसभाको पहिलो बैठकको मिति घोषणा गरेका छन् । संघीय संरचना अनुसार सात वटै प्रदेशका लागि प्रदेश प्रमुखहरु तोकिएसँगै प्रदेशसभाको पहिलो बैठक आह्वान गरेका हुन् । हालसम्म ७ मध्ये ६ वटा प्रदेशको पहिलो अधिवेशन..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा कुन पार्टी बलियो ? (मत समीकरण हेर्नुस्) ११ माघ २०७४, बिहीबार ०३:३४

प्रकाश ढकाल पोखरा, माघ ११ । प्रदेश ४ मा सबैभन्दा बलियो एमाले छ । एमाले एक्लैको ९७ मत हुँदा प्रतिश्पर्धामा रहेको काँग्रेससँग जम्मा ९६ मत छ । वाम गठबन्धनको अर्को शक्ति माओबादीको २४ मत जोडिँदा गठबन्धनसँग १ सय २१ मत हुन्छ । चौंथो शक्ति शक्ति..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा राष्ट्रियसभाको उम्मेदवारी दर्ता (फोटो फिचर) ११ माघ २०७४, बिहीबार ०३:१३

प्रकाश ढकाल पोखरा, माघ ११ । माघ २४ मा हुने राष्ट्रियसभा चुनावका लागि ४ नम्बर प्रदेशबाट १२ जनाले उम्मेदवारी दिएका छन् । बुधबार क्षेत्रीय निर्वाचन कार्यालय पोखराबाट उनीहरुले मनोनयन दर्ता गराएका हुन् । एमाले माओबादीको बाम गठबन्धनबाट ६ जना र..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा आलोपालो मुख्यमन्त्री (को पहिले ?) ८ माघ २०७४, सोमबार १५:५२

पोखरा, माघ ८ । प्रदेश नम्बर ४ मा आलोपालो मुख्य मन्त्री बनाउने तयारी एमालेको छ । दुई ठूला नेताबीच भागबण्डा नमिलेपछि बर्ष भाग लगाएर मुख्य मन्त्री बनाउने योजना एमालेले बुनिरहेको छ । यहाँको मुख्यमन्त्रीमा एमाले नेता किरण गुरुङ र पृथ्वी सुब्बा गुरुङ..

पुरा पढ्नुहोस् »

खुल्यो प्रदेश सरकारको बाटो, सांसदको सपथ ८ माघ २०७४, सोमबार ०२:३७

प्रकाश ढकाल पोखरा, माघ ८ । आईतबार प्रदेश नम्बर ४ का सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशका जेठा सांसद जनकलाल श्रेष्ठले ५७ जना सांसदलाई सपथ गराए । ६७ बर्षिय श्रेष्ठले त्यसअघि नै प्रदेश प्रमुख बाबुराम कुवँरसँग उनकै कार्यकक्ष (साविक..

पुरा पढ्नुहोस् »

फोटोमा हेर्नुस ४ नम्बर प्रदेशका सांसदको सपथ ७ माघ २०७४, आईतवार ०८:३८

प्रकाश ढकाल पोखरा, माघ ७ । प्रदेश नम्बर ४ का सांसदहरुले सपथ ग्रहण गरेका छन् । विशेष समारोहका बीच आईतबार पोखराको नदीपुर स्थित प्रदेशसभा भवनमा प्रदेशका जेष्ठ सांसद जनकलाल श्रेष्ठले उनीहरुलाई सपथ खुवाएका हुन् । आईतबार यहाँका ५८ सांसदले सपथ लिएका..

पुरा पढ्नुहोस् »