गण्डकी


राष्ट्रियसभामा प्रदेश ४को नतिजा–५ गठबन्धन, ३ सीट काँग्रेसलाई २४ माघ २०७४, बुधबार १५:१२

पोखरा, माघ २४ । राष्ट्रियसभाको चुनावमा प्रदेश नम्बर ४ को सबै नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार ५ सीट वाम गठबन्धनले जितेको छ भने ३ सीट काँग्रेसले हात पार्यो । बाम गठबन्धनबाट खुला सदस्यमा एमालेका गणेशप्रसाद तिमिल्सीना, माओबादीका..

पुरा पढ्नुहोस् »

प्रदेश ४ बाट माओबादीका खेमकुमार विक राष्ट्रियसभामा निर्वाचित २४ माघ २०७४, बुधबार ११:४७

पोखरा, माघ २४ । प्रदेश नम्बर ४ बाट माओबादीका खेमकुमार विक राष्ट्रियसभामा निर्वाचित भएका छन् । बुधबार सम्पन्न मतपरिणाम अनुसार दलित कोटातर्फ उनले उनले ३ हजार ३ सय ९६ मतभार पाएका छन् । उनका निकटतम प्रतिश्पर्धी काँग्रेसका जीतबहादुर नेपालीले २ हजार..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा चुनाव-प्रदेश ४ बाट किरियापुत्रीले भोट हाले, मनाङे आएनन् २४ माघ २०७४, बुधबार ११:३०

पोखरा, माघ २४ । प्रदेश ४ मा राष्ट्रियसभाको निर्वाचनमा किरियापुत्रीले पनि मतदान गरेका छन् । पर्वत, विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले बुधबारको चुनावमा भोट हालेका हुन् । उनी नेकपा एमालेबाट निर्वाचित अध्यक्ष हुन् । प्रदेश ४ मा ७ पदका लागि..

पुरा पढ्नुहोस् »

आज राष्ट्रियसभा चुनाव, १० बजेदेखि मतदान २४ माघ २०७४, बुधबार ०१:५९

पोखरा, माघ २४ । आज राष्ट्रियसभाको निर्वाचन हुँदैछ । निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष तथा प्रदेशसभाका सदस्यले मत हाल्न पाउँछन् । बिहान १० देखि १ बजेसम्म मतदान समय तोकिएको छ । निर्वाचनका लागि १४ वटा मतदान केन्द्र..

पुरा पढ्नुहोस् »

प्रदेश ४–सभामुख र मुख्यमन्त्रीको तयारीमा दलहरु २३ माघ २०७४, मंगलवार १३:३३

पोखरा, माघ २३ । सभामुखको चुनावका लागि फागुन ३ गते १ बजे प्रदेशसभाको दोश्रो बैठक बस्दैछ । वाम गठबन्धनबीचको भागबण्डामा मुख्यमन्त्री एमाले र सभामुख माओवादी केन्द्रले पाउने सहमति छ । अहिले दुवै दल सभामुख र मुख्यमन्त्रीको तयारीमा जुटेका छन् । २४..

पुरा पढ्नुहोस् »

प्रदेशसभाको पहिलो बैठक, संघीयताको विरोधदेखि समृद्धीको बाचासम्म २३ माघ २०७४, मंगलवार ०३:५३

प्रकाश ढकाल पोखरा माघ २३ । प्रदेश ४ को पहिलो बैठकमा बोल्ने सांसदहरुको साझा शब्द बन्यो ‘समृद्धी’ । कुनै पनि सांसदले समृद्धी शब्द छुटाएनन् । पुर्व सहमति अनुसार नै ११ सांसदले आफ्ना धारणा राखे । तर समय भने सहमति अनुसार पालना भएन । काँग्रेस बाहेकका..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को बैठकमा पृथ्वीनारायण शाहको चर्चा २२ माघ २०७४, सोमबार १६:०३

पोखरा, माघ २२ । प्रदेश ४ को पहिलो बैठक धेरै हिसावले नौलो रह्यो । नयाँ अनुहारले भरिएको प्रदेशसभाको कार्यशैली पनि नौलै थियो । खारिएका नेताहरु पनि धेरै ठाउँमा अलमलमा परे । सभाहलमा प्रबेशदेखि नेताका भाषणसम्म चर्चाका बिषय भए । कुनै सांसद संघीयताको..

पुरा पढ्नुहोस् »

प्रदेश ४–फागुन ३ गते सभामुखको निर्वाचन (को बन्दैछ सभामुख ?) २२ माघ २०७४, सोमबार १०:२३

पोखरा, माघ २२ । प्रदेश नम्बर ४ को प्रदेशसभा सभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ । आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले अन्तरिम कार्यविधि पारित पनि गरेको छ । वाम..

पुरा पढ्नुहोस् »

प्रदेश सभाको पहिलो बैठकमै संघीयताको विरोध २२ माघ २०७४, सोमबार ०९:४८

पोखरा, माघ २२ । प्रदेश ४ को पहिलो बैठकमै संघीयताको विरोध भएको छ । संघीय संरचना अनुसार निर्वाचित भएर संसद प्रबेश गरेका राष्ट्रिय जनमोर्चाका सांसदले संघीय शासन ब्यवस्थामा आफुहरु असहमत रहेको बताए । बागलुङबाट निर्वाचित भएर आएका जनमोर्चाका सांसद..

पुरा पढ्नुहोस् »

यस्तो भयो प्रदेश ४ को पहिलो बैठक (फोटो फिचर) २२ माघ २०७४, सोमबार ०८:४२

पोखरा, माघ २२ । प्रदेश नम्बर ४ को पहिलो बैठकमा सांसदहरुले प्रदेशको विकास र समृद्धीका लागि एकीकृत भएर अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् । वाम गठबन्धनले स्थायी सरकार बनाउने र काँग्रेसले बलियो प्रतिपक्षी बनेर सघाउन तयार रहेको बताए । दलको हैसियत..

पुरा पढ्नुहोस् »