गण्डकी


कास्कीको चुनाव–विगतमा कसले जिते कसले हारे (पढ्नुस् विस्तृतमा) २५ कार्तिक २०७४, शनिबार ०२:५६

प्रकाश ढकाल पोखरा, कार्तिक २५ । आउँदो मंसिर २१ गते हुने दोश्रो चरणको प्रदेश र प्रतिनिधीसभा सदस्य चुनावका लागि कास्कीमा सवै पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले पनि दावेदारी प्रश्तुत गरेका छन् । उनीहरु यतिबेला चुनावी प्रचारमा ब्यस्त छन्..

पुरा पढ्नुहोस् »

बागी उम्मेदवार नरेशशंकर पालिखे काँग्रेसबाट निष्कासित २३ कार्तिक २०७४, बिहीबार ११:३५

पोखरा, कार्तिक २३ । काँग्रेसका बागी उम्मेदवार नरेशशंकर पालिखे पार्टीबाट निष्कासित भएका छन् । पार्टी अनुशासन विपरित आधिकारिक उम्मेदवारलाई नै असहयोग गर्ने गरी वागी उम्मेदवारी दिएपछि उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो । पार्टी..

पुरा पढ्नुहोस् »

चिनियाँ अध्ययन टोली भन्छ–पोखरामा रेल आउँछ २३ कार्तिक २०७४, बिहीबार ०३:०१

पोखरा, कार्तिक २३ । चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीले बुधबार काठमाडौंदेखि पोखरासम्म रेल निर्माणका लागि स्थलगत अध्ययन गरेको छ । अध्ययन पश्चात टोलीले काठमाडौं–पोखरा बेल्टमा रेल निर्माण निर्माण सहज..

पुरा पढ्नुहोस् »

वहुमत सहित स्थायी सरकार बनाउँछौं–अधिकारी २२ कार्तिक २०७४, बुधबार १३:५१

पोखरा, कार्तिक २२ । नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनले कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा १७ मा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरेको छ । एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर ४ का इञ्चार्ज गणेश तिमिल्सीनाले..

पुरा पढ्नुहोस् »

सांसद भएपनि तलवभत्ता लिन्न–देवराज चालिसे २२ कार्तिक २०७४, बुधबार १२:०५

पोखरा, कार्तिक २२ । नेपाली काँग्रेसका नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले चुनाव जितेपछि सांसदको तलवभत्ता नलिने घोषणा गरेका छन् । क्षेत्र नम्बर २ को चुनावी प्रचार कार्यालय उद्घाटन समारोहलाई सम्बोधन..

पुरा पढ्नुहोस् »

जनतासँग काँग्रेसको विकल्प छैन–विन्दुकुमार थापा २२ कार्तिक २०७४, बुधबार ०४:३७

प्रकाश ढकाल पोखरा, कार्तिक २० । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले जनतासँग काँग्रेसको विकल्प नभएको बताएका छन् । लामो समय कम्युनिष्टलाई विश्वास गर्दा पनि देशको विकास हुन नसकेको भन्दै उनले..

पुरा पढ्नुहोस् »

हँसिया, हथौडाको झण्डा नेपालको दुर्भाग्य–चालिसे २० कार्तिक २०७४, सोमबार १४:१७

पोखरा, कार्तिक २० । नेपाली काँग्रेसका बौद्धिक नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा उम्मेदवार देवराज चालिसेले हँसिया हथौडा भएको कम्युनिष्टको झण्डा नेपालीको दुर्भाग्य भएको बताएका छन् । देशमा पर्याप्त श्रोत साधन भएपनि परिचालनमा..

पुरा पढ्नुहोस् »

‘कास्कीको समृद्धी काँग्रेसकै काँधमा’ १९ कार्तिक २०७४, आईतवार १६:४५

पोखरा, कार्तिक १९ । नेपाली काँग्रेस कास्कीका उम्मेदवारहरुले जिल्लालाई समृद्ध बनाउने साझा एजेण्डा सार्वजनिक गरेका छन् । कृषि, पर्यटन, जलश्रोत र पूर्वाधार सहितको समृद्ध जिल्ला बनाउने दायित्व आफ्नै काँधमा रहेको भन्दै उनीहरुले समृद्धीका एजेण्डा..

पुरा पढ्नुहोस् »

वागी फकाउँदै उम्मेदवार १९ कार्तिक २०७४, आईतवार ०२:१८

प्रकाश ढकाल पोखरा, कार्तिक १९ । आधिकारिक उम्मेदवार विरुद्ध वागी उम्मेदवार उभिएपछि कास्कीमा प्रभावशाली नेताहरुलाई नै संकट देखा परेको छ । वाम र लोकतान्त्रीक दुवै गठबन्धनका विरुद्ध कास्कीमा वागी उम्मेदवार छन् । आँफु विरुद्ध वागी उम्मेदवारी..

पुरा पढ्नुहोस् »

कास्कीमा ९ पदका लागि १ सय १ उम्मेदवार १७ कार्तिक २०७४, शुक्रबार ०३:४७

प्रकाश ढकाल पोखरा, कार्तिक १७ । दुई ठूला शक्ति नेपाली काँग्रेस र वाम गठबन्धन सहित विभिन्न दलका उम्मेदवारले कास्कीमा मनोनयन दर्ता गरेका छन् । बिहिबार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधी सभा र प्रदेशसभाका लागि मनोनयन..

पुरा पढ्नुहोस् »