खेलकुद


खगेन्द्रको शीरमा लिगलिगे राजाको श्रीपेच १० आश्विन २०७४, मंगलवार ०१:५७

गोरखा, असोज १० । देशमा राजतन्त्र इतिहास भइसक्यो । तर, दौडेर राजा हुने परम्परालाई निरन्तरता दिँदै गोरखाको पालुङटारस्थित लिगलिग विकास अभियानले गरेको लिगलिगे दौड प्रतियोगिता पूरा गरी नेपाली सेनाका धावक खगेन्द्र रानाभाटले यस वर्षको लिगलिगे..

पुरा पढ्नुहोस् »

राजा छान्न लिगलिगे दौड ७ आश्विन २०७४, शनिबार ०६:४८

पोखरा, असोज ७ । लिगलिगे दौडको आठौं संस्करण असोज ९ गते हुँदैछ । गोरखाको चेपेघाटबाट लिगलिगकोट दरबारसम्मको करिब १४ किलोमिटर दुरीमा हुने दौड प्रतियोगिताको तयरी पूरा भएको छ । हरेक वर्ष हुँदै आएको प्रतियोगिताको निरन्तरतासँगै पर्यटन प्रवद्र्धनका..

पुरा पढ्नुहोस् »

नेपालले भारतसँग बराबरी खेल्यो ७ आश्विन २०७४, शनिबार ०२:१९

काठमाडौं, असोज ७। एसियाली फुटबल महासंघ (एएफसी) यू–१६ च्याम्पियनसिपमा नेपालले भारतसँग अंक बाँडेको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा शुक्रबार भएको खेलमा नेपाल र भारतले २–२ गोलको बराबरी खेले । एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै..

पुरा पढ्नुहोस् »

कास्की लिग फुटबलमा आउट ४ आश्विन २०७४, बुधबार १७:१४

पोखरा, असोज ४ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने शहीद स्मारक ए डिभिजन लिगमा यसपालि राजधानीबाहिरका टिम समावेश गरिँदा कास्की भने बञ्चित भएको छ । प्रतियोगितामा १६ टिमहुँदा मोफसलबाट ४ टिम समावेश छन् । आगामी मंसिर १४ गतेबाट हुने..

पुरा पढ्नुहोस् »

राजेन्द्र र उत्तमको जोडी फाईनलमा २९ भाद्र २०७४, बिहीबार १३:०५

पोखरा, भदौ २९ । नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी र उत्तम लामाको जोडिले उपाधीका लागि झ्याम्बा ढुण्डुप र करिमुल्ला मुस्लिमको जोडिसंग भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी एनआइसी एसिया बैंक नेपाल..

पुरा पढ्नुहोस् »

टेनिसबल टी—ट्वान्टीमा स्याङजा र बाग्लुङको जित २९ भाद्र २०७४, बिहीबार १३:००

पोखरा, भदौ २९ । स्याङजा युनाईटेड क्रिकेट क्लब र बाग्लुङ क्रिकेट क्लबले लक्ष्मी लाईट हाउस अन्तरक्लबस्तरीय टी—ट्वान्टी टेनिस बल क्रिकेटमाा समान दुई दुई विकेटको जित निकाले । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरा अमरसिंह चौरमा बिहीबारको पहिलो..

पुरा पढ्नुहोस् »

शिक्षक फुटसल टुर्नामेण्ट हुने २९ भाद्र २०७४, बिहीबार १२:५४

पोखरा, भदौ २९ । पोखरामा पहिलो पटक अन्तर विद्यालय स्तरिय शिक्षक फुटसल टुर्नामेण्ट प्रतियोगिता हुने भएको छ । विद्यालयमा अध्यापन गराउने शिक्षकहरु माझ आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले सगरमाथा स्कुलमा कार्यक्रम हुन लागेको हो । प्रतियोगिता..

पुरा पढ्नुहोस् »

सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता २९ भाद्र २०७४, बिहीबार ०५:२३

एजेन्सी, भदौ २९ । एसीसी यू-१९ इस्टर्न रिजनको समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हराएको छ । यसअघि नै अन्तिम चारमा पुगिसकेको नेपाल लगातार तेस्रो जितसँगै समूह एको विजेता बनेको छ । सिंगापुरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य..

पुरा पढ्नुहोस् »

यू–१८ राष्ट्रिय फुटबल टिम घोषणा (को-को परे टीममा ) २८ भाद्र २०७४, बुधबार १७:००

काठमाण्डौं, भदौ २८ । भुटानमा हुने यू–१८ साफ च्याम्पियनसिपका लागि नेपाली युवा टिम घोषणा गरिएको छ। युवा टिमका प्रशिक्षक छिरिङ लोप्सानले बुधबार २३ सदस्यीय टिम घोषणा गरेका हुन्। नेपाली टिमको कप्तानी गोलकिपर अर्पण श्रेष्ठले गर्नेछन्। फरवार्ड..

पुरा पढ्नुहोस् »

भोलिदेखि थप १० शहरमा एनसेलको फोेरजी सेवा १६ श्रावण २०७४, सोमबार १७:०८

१६ साउन, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)/लङ्ग टर्म इभोलुसन -एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको जानकारी दिँदै यी शहरहरुमा भोलि मंगलबारदेखि आधिकारिक रुपमा फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ..

पुरा पढ्नुहोस् »