खेलकुद


एन्फा अध्यक्षमा पुर्व प्रशिक्षक थापाको उम्मेदवारी २२ पुष २०७४, शनिबार ०८:५०

पोखरा, पुस २२ । जिल्ला फुटबल संघको निर्वाचन टुगिएको छैन् । माघ ५ गतेभित्रमा जिल्ला फटुबल संघको निर्वाचन टुग्याउनुपर्ने अखिल नेपाल फुटबल संघले निर्देशन गरेको छ । जिल्ला फुटबल संघको निर्वाचन नसकिदैं पोखराका बरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापाले..

पुरा पढ्नुहोस् »

वर्ष दिन बित्यो, स्वर्ण पदक विजेताले पाएनन् रोजगारी २२ पुष २०७४, शनिबार ०८:३६

धन बस्नेत पोखरा, पुस २२ । स्वर्ण पदक विजेता खेलाडीले एकवर्षसम्म रोजगारी पाएका छैनन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेतालाई रोजगारी दिने प्रतिबद्धता पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले गरेको थियो । तर अहिलेसम्म कुनै..

पुरा पढ्नुहोस् »

३५ वर्षपछि पोखरामा भारोत्तोलन प्रतियोगिता १६ पुष २०७४, आईतवार १३:२१

धन बस्नेत पोखरा, पुस १६ । ३५ वर्षपछि पोखरामा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने भएको छ । २३ औं पुरुष तथा ८ औं महिला सस्करणको राष्ट्रिय भारोत्तोलन प्रतियोगिता यही पुस २६ गतेदेखि पोखरा रंगशालामा हुने छ । पोखरामा २०४० सालमा दोस्रो राष्ट्रिय..

पुरा पढ्नुहोस् »

झापामा खुल्ला बक्सिङ प्रतियोगिता हुने १६ पुष २०७४, आईतवार ०९:३६

काठमाण्डौ, पुस १६ । राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तर्गत २७ औँ पुरुष र ८ औँ महिला खुल्ला बक्सिङ प्रतियोगिता हुने भएको छ । नेपाल बक्सिङ संघको आयोजना तथा झापा जिल्ला बक्सिङ संघको संयोजनमा पुस २२ देखि २६ गतेसम्म खुल्ला बक्सिङ..

पुरा पढ्नुहोस् »

भत्काईयो प्यारापिट (फोटो फिचर) १२ पुष २०७४, बुधबार ०९:३५

धन बस्नेत पोखरा, पुस १२ । १६ औं आहा रारा गोल्डकपको तयारी चल्दै छ । मैदान मर्मत सम्भार भईरहेको छ । तर गोल्डकपकै पुर्वसन्ध्यामा पोखरा रंगशालाको दर्शक प्यारापिट भने भत्काउन शुरु गरिएको छ । पोखरा रंगशाला फुटबल मैदानलाई अन्तराष्ट्रियस्तरको बनाउने..

पुरा पढ्नुहोस् »

पोखरा रंगशालाको प्यारापिट भत्काईँदै १२ पुष २०७४, बुधबार ०६:०१

पोखरा, पुस १२ । पोखरा रंगशालामा रहेको प्यारापिट भत्काउन थालिएको छ । २०४० सालमा पोखरामा भएको दोश्रो राष्ट्रिय खेलकुदका लागि २०३८ मा निर्मित प्यारापिट नयाँ मोडलमा बनाईने भएपछि भत्काउन लागिएको हो । २०७२ सालको भूकम्पका कारण प्यारापिट जोखिमपूर्ण..

पुरा पढ्नुहोस् »

माछापुच्छ्रे कप पोखरा ओपन टेनिस जारी ११ पुष २०७४, मंगलवार १३:१७

पोखरा, पुस ११ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा १५ औं माछापुच्छ्रे बैक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगितामा जारी छ । प्रतियोतिगा अन्र्तगत मंगलबार ३५ र ४५ वर्ष माथि प्रि क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । मंगलबार भएको ३५ वर्ष..

पुरा पढ्नुहोस् »

पर्यटन महोत्सवमा खेल आकर्षण ११ पुष २०७४, मंगलवार १३:०८

पोखरा, पुस ११ । पर्यटनका लागि सबै मौसम भन्ने मुल नाराका साथ अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वरा आयोजित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव २०७४ को दोस्रो चरण अन्तर्ग मंगलबारदेखि प्रतियोगितात्मक खेलकूदसहित विविध साँस्कृतिक कार्यक्रम आरम्भ..

पुरा पढ्नुहोस् »

न्यू ग्यालेक्सी हिसान च्याम्पियन ११ पुष २०७४, मंगलवार १३:००

पोखरा, पुस ११ । पोखरामा भएको ११ औं स्र्पोट्स मिट २०७४ को उपाधी न्यू ग्यालेक्सी माबी नदीपुरले हात पारेको छ । छात्र–छात्रा भलिबल, बास्केटबल र टेनिसका खेलहरुमा न्यू ग्यालेक्सीले जितका अधारमा उच्च अंक बटुल्दै च्याम्पियन बनेको हो । मंगलबार सम्पन्न..

पुरा पढ्नुहोस् »

महिला भलिबलमा डिफेण्डिङ च्याम्पियनको रवाफिलो जित ११ पुष २०७४, मंगलवार ०६:५०

धन बस्नेत पोखरा, पुस ११ । सर्भिसमा दुई प्वाईन्ट गुमाएको शसस्त्रले कमजोर मानिएको पुर्वाञ्चललाई सोझो सेटमा पराजित गर्दै डिफेण्डिङ च्याम्पियनको रवाफ देखाएको छ । पोखरामा मंगलबारदेखि शुरु भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) च्याम्पियनसिप महिला..

पुरा पढ्नुहोस् »