खेलकुद


फिफा वरीयतामा नेपालको उतारचढाव, एक स्थान ओर्लियो यसपाली ७ पुष २०७४, शुक्रबार ०६:०८

काठमाण्डौं, पुस ७ । अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले जारी गरेको नयाँ वरीयता सूचीमा नेपाल १७१ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना फिफाले जारी गरेको बरियतामा ६ स्थान माथि चढ्दै..

पुरा पढ्नुहोस् »

पोखरामा महिला/पुरुष राष्ट्रिय भलिबल हुदैं २ पुष २०७४, आईतवार ११:१८

पोखरा, पुस २ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा यही पुस ११ गतेदेखि पोखरा रंगशालामा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुदैं छ । २१ औं महिला तथा ३१ औै पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको लागि आवश्यक तयारीलाई तिब्रता दिइएको..

पुरा पढ्नुहोस् »

कास्की व्याडमिण्टन संघले एकेडेमी शुरु गर्ने १ पुष २०७४, शनिबार १०:१४

धन बस्नेत पोखरा, पुस १ । कास्की जिल्ला व्याडमिन्टन संघले एकेडेमी सञ्चालन गर्ने निर्णय गरेको छ । आफनो २२ औं वार्षिक साधारण सभामा विभिन्न १० जना विद्यार्थी खेलाडीलाई छनोट गरी शैक्षिक, आवासिय रुपमा सुविधा प्रदान गरी एकेडेमी सञ्चालन गर्ने निर्णय..

पुरा पढ्नुहोस् »

पोखरामा हुने संगम कप फुटवल प्रतियोगिताको तयारी तिव्र २४ मंसिर २०७४, आईतवार १५:३०

पोखरा, मंसिर २४ । आगामी पुष १ गते देखि पोखरामा संचालन हुने छैटौ संस्करणको संगम कप फुटवल प्रतियोगिता २०७४ को तयारी तिव्र पारिएको छ । पोखराको संगम क्लवको आयोजनामा पुष ५ गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको..

पुरा पढ्नुहोस् »

आहा! रारा गोल्ड कप माघ ९ देखि, सहारा हङकङको १५ लाख सहयोग १७ मंसिर २०७४, आईतवार १०:१५

पोखरा, मंसिर १७ । मोफसलको प्रतिष्ठित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १६ औं संस्करण २०७४ आउदो माघ ९ गते देखि पोखरा रंगशालामा संचालन हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा..

पुरा पढ्नुहोस् »

महिला विश्व टी–२० छनोट, नेपालद्वारा चीन ५० रनले पराजित १० मंसिर २०७४, आईतवार ०६:३६

काठमाडौं, मंसिर १० । शबनम राईको ह्याट्रिकसँगै नेपालले आइसिसी महिला विश्व कप छनोटअन्तर्गत आइतबार सम्पन्न खेलमा चीनलाई ५० रनले पराजित गरेको छ । शवनमले आफ्नो पहिलो ओभरको अन्तिम बल, दोस्रो ओभरको पहिलो र दोस्रो बलमा लगातार ३ विकेट लिँदै ह्याट्रिक..

पुरा पढ्नुहोस् »

पोखरा रंगशालामा “डोम” बनाउन ग्लोबल टेण्डर ५ मंसिर २०७४, मंगलवार ०९:३४

धन बस्नेत पोखरा, मंसिर ५ । पोखरा रंगशालामा नयाँ खेलकुद पुर्वाधार तयार गरिदैं छ । इण्डोर गेम खेल्न मिल्ने डोम निर्माणको लागि आवश्यक प्रक्रिया शुरु गरिएको छ । त्यसको लागि राष्ट्रिय खेलकुद परिषदले आवश्यक ग्लोबल टेण्डर आह्वान गरिसकेको छ । “डोम..

पुरा पढ्नुहोस् »

भारतमाथि नेपालको ऐतिहासिक जित २६ कार्तिक २०७४, आईतवार १०:४९

पोखरा, कार्तिक २६ । कप्तान दीपेन्द्रसिंह ऐरिको अलराउण्डर प्रदर्शनमा नेपालले एसिसी यू–१९ एसिया कपमा भारतमाथि ऐतिहासिक जीत हात पारेको छ । ऐरिले नेपालका लागि सर्वाधिनक ८८ रन जोडेपछि नेपाली टोली भारतसँग १९ रनले बिजयी भयो । भारतीय टोलीलाई ४८.१..

पुरा पढ्नुहोस् »

आयोजकका दुवै टोली स्मार्ट ओपन क्रिकेटको फाईनलमा २४ कार्तिक २०७४, शुक्रबार १२:५०

पोखरा, कार्तिक २४ । आयोजक योङ्गस्टार क्रिकेट क्लब र राईजिङ क्रिकेट एकेडेमी पोखरामा आयोजित प्रथम स्मार्ट ओपन एकेडेमी टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाईनलमा पुगेका छन् । नेपाली क्रिकेट टिमका खेलाडी एवं फाष्ट बलर करण केसीको नेतृत्वमा रहेको..

पुरा पढ्नुहोस् »

सहारा एकेडेमीलाई आर्थिक सहयोग २० कार्तिक २०७४, सोमबार १४:५२

पोखरा, कार्तिक २० । सहारा क्लवले सञ्चालन गरेको सहारा एकेडेमीलाई समाजसेवी मनकारीले आर्थिक सहयोग गरेका छन् । जर्मनीमा बस्दै आएकी पत्रकार सुजिता शाही र मोरक्कोका नागरिक एनस बेकालीले संयुक्त रुपमा १ लाख रुपैयाँ सहयोग गरेका हुन् । उनीहरुले आइतबार..

पुरा पढ्नुहोस् »