करन केसीले जिताए नेपाललाई

पोखरा, फागुन २ ।
नामिबियामा जारी डिभिजन टुको समूह चरणको अन्तिम खेलमा क्यानडालाई १ विकेटले हराउँदै विश्वकप छनोट खेल्ने भएको छ । क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य बलर करन केसीको बिष्फोटक ब्याटिङले पुरा भएको हो ।
करन केसीले बिष्फोटक ब्याटिङ गर्दै ३१ बलमा ४२ रन जोडे । जितसँगै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ ।