खेलकुद


पोखरामा अन्तराष्ट्रिय फुटवल स्टेडियम बन्ने, १ अर्वमा टेण्डर आह्वान ७ कार्तिक २०७४, मंगलवार १२:५६

पोखरा, कार्तिक ७ । लामो समयको प्रतिक्षापछि अन्ततः पोखरा रंगशालामा फुटबल स्टेडियम बन्ने भएको छ । स्टेडियम निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले मंगलबार ग्लोवल टेण्डर आह्वान गरेको छ । १० महिनाभित्रै काम सकिने गरी टेण्डर प्रकाशन गरिएको हो..

पुरा पढ्नुहोस् »

नेपाल र हङकङको खेल स्थगित २९ आश्विन २०७४, आईतवार ०४:१३

काठमाडौं, असोज २९ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र हङकङबीचको खेल स्थगित भएको छ । हङकङमा समुन्द्री आँधी आउने चेतावनी दिइएका कारण आजका लागि निर्धारित खेल स्थगित भएको हो । अधिकारीहरुले नेपाली क्रिकेट खेलाडीहरुलाई होटलमै बस्न र..

पुरा पढ्नुहोस् »

हङकङसँग पराजीत नेपाल डिभिजन टूमा घटुवा नजिक २७ आश्विन २०७४, शुक्रबार १२:४२

काठमाडौं, असोज २७ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा परेर विश्वकप छनोटमा स्थान बनाउन जित्नै पर्ने खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ । हारसँगै नेपाल ‘डिभिजन टू’मा घटुवा नजिक पुगेको छ । आइतबार नेपालले हङकङसँग दोस्रो..

पुरा पढ्नुहोस् »

हङकङले दियो नेपाललाई १९५ रनको लक्ष्य

पोखरा, असोज २७ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पाँचौं चरणको खेलमा हङकङले नेपाललाई १९५ रनको टारगेट दिएको छ । मिशन रोड ग्राउण्ड मोङ ककमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९४ रनको..

पुरा पढ्नुहोस् »

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिना विश्वकप प्रबेश २५ आश्विन २०७४, बुधबार ०२:३२

एजेन्सी, असोज २५ । विश्वलाई सर्वाधिक चासो भएको विश्व कप छनोट प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ३–१ ले इक्वेडरलाई पराजित गरेको छ । गत वर्षको फाइनलिष्ट अर्जेन्टिना आगामी वर्ष रुसमा आयोजना हुने विश्व कपमा छनोट हुन्छ कि..

पुरा पढ्नुहोस् »

मेसीको विश्वकप खेल्ने सम्भावना न्यून बन्दै २२ आश्विन २०७४, आईतवार १२:५७

एजेन्सी, असोज २२ । आउँदो वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबलमा विश्वका उत्कृष्ट खेलाडी लिओनल मेसी उपस्थित हुने सम्भावना न्यून बन्दै गएको छ । गत बिहीबार अर्जेन्टिनालाई उसैको घरमा पेरुले गोलरहित बराबरीमा रोकेपछि २ पटकको विश्व च्याम्पियन..

पुरा पढ्नुहोस् »

राष्ट्रिय फुटबल टोलीको घोषणा (नामावली सहित) १८ आश्विन २०७४, बुधबार ०८:२७

काठमाण्डौं, असोज १८ । ताजिकिस्तानविरुद्ध हुने एएफसी एसियन कप छनोट अन्तर्गत समूह ’ऐफ को चौथो खेलका लागि राष्ट्रिय फुटबल टोलीको नामावली सार्वजनिक भएको छ । ताजिकिस्तान विरुद्धको पछिल्लो खेलबाट दुई खेलाडी परिवर्तन गरेका छन् । गोलरक्षक विशाल..

पुरा पढ्नुहोस् »

खगेन्द्रको शीरमा लिगलिगे राजाको श्रीपेच १० आश्विन २०७४, मंगलवार ०१:५७

गोरखा, असोज १० । देशमा राजतन्त्र इतिहास भइसक्यो । तर, दौडेर राजा हुने परम्परालाई निरन्तरता दिँदै गोरखाको पालुङटारस्थित लिगलिग विकास अभियानले गरेको लिगलिगे दौड प्रतियोगिता पूरा गरी नेपाली सेनाका धावक खगेन्द्र रानाभाटले यस वर्षको लिगलिगे..

पुरा पढ्नुहोस् »

राजा छान्न लिगलिगे दौड ७ आश्विन २०७४, शनिबार ०६:४८

पोखरा, असोज ७ । लिगलिगे दौडको आठौं संस्करण असोज ९ गते हुँदैछ । गोरखाको चेपेघाटबाट लिगलिगकोट दरबारसम्मको करिब १४ किलोमिटर दुरीमा हुने दौड प्रतियोगिताको तयरी पूरा भएको छ । हरेक वर्ष हुँदै आएको प्रतियोगिताको निरन्तरतासँगै पर्यटन प्रवद्र्धनका..

पुरा पढ्नुहोस् »

नेपालले भारतसँग बराबरी खेल्यो

काठमाडौं, असोज ७। एसियाली फुटबल महासंघ (एएफसी) यू–१६ च्याम्पियनसिपमा नेपालले भारतसँग अंक बाँडेको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा शुक्रबार भएको खेलमा नेपाल र भारतले २–२ गोलको बराबरी खेले । एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै..

पुरा पढ्नुहोस् »